[Show all top banners]

logan
Replies to this thread:

More by logan
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

logan
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 एस्तो बएको भए तेसो हुन्थ्यो?
[VIEWED 5693 TIMES]
SAVE! for ease of future access.
Posted on 11-19-19 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो नभए त्यो हुन्थ्यो , म कर्नेल हुन्थे अहिले कोडिङ गर्दै छु (लाग्छ साथीको बुढी होईन हावाल्दार्को बुढी सँग पल्केर भागौडे भएको हुनुपर्छ), मैले पनि साईन्स लिएर पढेको भए डक्टर एन्जिनियर हुन्थे, टुरिस्ट भिसामा न आएर F! भिसा लिएर आएको भएर QA होईन प्रोग्रामर बन्थे आदी इत्यादी गाउघर का चिया पसलमा सुनिने कुरा साझामा पनि पढनु परेको छ| कट्टु ब्रो ले मात्र स्विकार गर्यो कि तिन्का बाउले छक्का पन्जा नगरेको भए न कथामान्डु को बसाइ र राम्रो गतिलो स्कूल जाइन्थ्यो ? बाँकी हामी हाम्रा बाउ बाजेले गरेको कु-कर्म लाई सु-कर्मै ठान्छौ | बाउ बाजे तिर नलागौ!

लौ आफ्ना मनका लड्डु फुराउनुस् : तपाईं के के बनी सक्नु हुथ्यो यदी यसो नगएर तेसो भएको भए ? मन खोलेर लेख्नुस् अनी मन बहलाउनुस् !
 
Posted on 11-19-19 9:52 AM     [Snapshot: 19]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाई त्यो मेरो लेख हो, "प्रतिनिधि पात्र" घटना को चित्रण, तैले कुरा बुज्दैनस, मेरो लेख को बिभेचना,समालोचना गरिस तेस्को लागि धन्यवाद.. ब्यतिगत कुरा "म यहाँ खुसि छु, उता नि खुसि थिए, म यहाँ आउनु मेरो "choice " हो तिमिहरु जस्तो बाध्यता " पैसा कमौना " होइन. जुन दिन मन भर्छ फर्किन्छु,

२ ३ जना लाई request .. म आसु कबि जस्तै "आसु लेखक हु " जे औछ लेखि हाल्ने, मेरा लेख सबै हल्का खालका हुन् seriously नलिनु र धारणा नबनाई हाल्नु , अस्ति एउटा ले मेरो लेख "किन नमार्नु Yama बुद्ध " लेख लाई बस्तिबक घटना भनेर youtoube हालेर मलाई कत्र आपत. तलाई नि था छदै छ. मेरो लेख लाई वास्तविक लेख ठानेर वास्तविक सुजाब देकोमा फेरी धन्यवाद,यो लेखक को सफलता हो

साहु ले काम बाट निकाल्यो जस्तो छ, पुरै फ्री देख्छु, साझा भरि जता ततै "गुलान" "गुलान" मेरो पुरानै complain , तेरो पुरै कुरा कैले बुजिन्न के लेख्या लेख्या !

हस्त धन्यवाद,
पत्रकार सिरोमनी
SSK
 
Posted on 11-19-19 11:40 AM     [Snapshot: 76]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कती साल्को एस.एल.सी रे ? त्यो धागोमा सबै भन्दा काँन्छो तै होस | मैले अब देखी सबिलाई दाई भनेर सम्बोधन गर भनी सल्लाह दिएको थिए , तैले मेटाईस एक चोटि हैन दुई चोटि किन्की तेरो धागो टसाई सँग मेरो सल्लाह मिलेन , मेरो एस.एल.सी तेरो साल बन्दा २ बर्ष अघी गरेको हुँ | बाबु सबै भन्दा कान्छो तिमी नै हो तेसै अब देखी कसैलाई भाई भनेर सम्बोधन न गर | |तिम्लाई धोती साउले फुर्सद दिएको हो कि फुर्सदै फुर्सद हो ?
मलाई तेरो धागो बिउताउने , पढ्ने इच्छा थियो र छ , हेरी हालौ आसु निबन्धकारका स्तरिय लेख , एही धागोमा लिन्क गरिदेउन त ?
हो हो त्यो गुलान बाट नाम निकाल्ने तै होस् जस्तो छ नि ? तेसैले आफ्नै नाम मात्रा सम्झी गुलान गुलान को जापना गर्दै छस | कही कही रोमन अङ्रेजीमा पनि लेखेको देखेको थिए | फेरी रोमन क का कि की सिक है
साझा विजिटर कृपया इन्बक्स म्यासेस नपठाउनु होस् है , जती र जे जे लेखु छ कुराकानी मै सबैले पढ्न र बुझन पाइयोस कस्को र को को कती पाइ मा छन |
 
Posted on 11-19-19 1:01 PM     [Snapshot: 133]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नियेमित पाठक भएकोमा धन्यबाद, अब जैले नि मुख्य कुरा महत्तोपुर्ण हुन्छ, SLc ,उमेर को हिसाब ले बरिष्ठ ,कनिष्ठ हुने काल समय कहाँ रह्यो र, यो त सब दिमाग को खेल हो दिमाग -प्रिये "पाठक" , करिश्मा ले २०७६ मा SEE पास गरिन के मे उनलाई छोरी भन्न जाम?

लेखन, बोलि-चाली, बुजाई , छेमता को हिसाब ले चै हजुर अलिक कनिष्ठ नै हुहुहुन्छ मन्याबर,मेरो पोस्ट पर्दै गर्नु होला म़त अभिमत राख्दै गर्नु होला, तेइ हो प्रसङ्ग अनुसारको "कमेन्ट" गर्नु होला, प्रसंग बाहिर गए पछि मात्र कमेन्ट delete गर्ने चलन छ मेरो, कुरा येत्ति हो , यो thread लाई मेरो अन्तिम जवाफ हो अर्को पोस्टमा भेटौला
धन्यवाद
( पुनस्च तपाईको यो पोस्ट म प्रति लछित हो सबै लाई था छ, आफ्नो चित्त दुखाई मेरो तेइ पोस्ट मा गर्नु भए सबै लाई सजिलो हुन्थियो, delete गर्छ भनेर डराएर यता लेख्नु भा होला, ढुक्क हुनुस अस्लिल र गाली गलौज बाहेक केहि delete गर्दिन )
 
Posted on 11-19-19 5:37 PM     [Snapshot: 201]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्रिएको देखेर खुशी लाग्यो |एउटाले खोक्थ्यो १५ १६ मा छोल्नु को सट्टा कही बिर्य दान गरेको भए त जस्ता जन्मिन्थे ! कुरा भुझिस हैन त ? तेसैले दाई भनेर लेखे गरेस | कही त्यो छन्त्याल बाट साझा छिर्ने तै त होईनस ? त्यो ब्यान भएर नयाँ नाम बाट उत्रिएको ? कार्की हरु को बानी बेहोरा भन्दा फरक छ कही नयाँ थार राखेको त होईन ?
किन दशौ चोटि ब्यान भयौ ? कही तिमी पनि छन्त्याल ले झै चिट्ठी पठाउथौ र सान ले ब्यान गर्को हो ?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters