[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Post Political Poems, Please!!!
[VIEWED 7968 TIMES]
SAVE! for ease of future access.
Posted on 05-21-05 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Please post your political poems in this thread, ranging from the autocratic king, corrupt leaders and the terrifying maoists. I am starting from our great king:-

हाम्रा राजाको बखान जति गरे नि अधूरै हुन्?छ।

विरोधीको बोली थुन्?न
पक्रन्?छन्? यी पत्रकार
सस्?तो गाडी चढ्?नु हुन्?न
चढ्?छन्? यी रोयस्? कार

तीन वर्षमा फेरे यिनले
आफूखुशी तीन सरकार
अझै तीन वर्ष माग्?छन्?
यिनको लीला अपरं?पार

सिको गर्दै आफ्?नो बाउको
नियुक्?त गरे अंचलाधीश
लागिहाले उनकै पछि
सर्वोच्?चको न्?यायधीश

गठन गरे उच्?च आयोग
गर्नलाई न्?यायिक जाँच
मदृत गर्ने देशहरू छन्?
चीन आदि केवल पाँच।
 
Posted on 05-21-05 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The facts of our foreign policy:

1. NO ELECTED foreign minister/PMs have visited Nepal since gyanendra's ascent.
2. Major donors have suspended their aids, including the largely nonselfish European donors.
3.Got whacked in Human Right annual meeting in Zeneve.
4. No invitation from any country for visit. Went to Jakarta on his own to show his blackface, of course, and claim that he ain't no Darth Vader.
5. Got extremely negative press coverage world wide.

6.Most importantly, left on the likes of Sharad Chandra Shah and Ramesh Nath Pandey, our foreign relation is now entirely dependent on some ex-army generals who speak no language of democracy, and present Burmese-like face of our regime to foreigners.

Shame on you, Mr Gyanendra, Shame on you.
 
Posted on 05-21-05 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को धागोको कविता पनि यहीँ जम्?मा गर्नु पर्यो। लौ जा:-

राजा हाम्रा ठान्?छन्? आफू
हुँ नेपालको राजा राम
तुलसी गिरी लंकाबाट
उफ्रँदै आए हनुमान

थर्काइरहेछ नेपाल खाल्?डो
अटोमेटिक बन्?दूक लिई
दरबारभित्र मोज गर्छ
शांपेन र वाइन पिई

विदेशीको मदृत लिन
गरे उनले कत्रो जाल
मूर्ति र गाँजा बेची
भए उनी मालामाल

देशको हाल केहि नसोची
महंगो होटलमा खान्?छ खाजा
धन लिई भाग्?ने दाउ छ
'मरे पछि डुमै राजा'
 
Posted on 05-21-05 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरू पनि महाराजको गान:-

एउटा हातमा गिरी छन्
अर्को हातमा छन् विष्ट
विदेशमन्त्री पांडे पनि
हुन् अर्का पुराना भ्रष्ट

छोरा उसको पारस भन्ने
बच्चा जस्तै सारै जिध्दी
खै कहिले पो आउने हो
यी बाउ छोराको बुध्दि

सब जनता चूप लगाई
शासन गरे सय दिन
श्रीपेच आफ्नो गुम्ने डरले
निद्रा लागेन एक छिन

विदेशको विरोध प्रदर्शनले
उड्यो उनको ठूलो सातो
विरोधीलाई भित्र राखी
पिंधिदिन्छन् उनी जाँतो।
 
Posted on 05-22-05 3:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो पनि अर्को धागोबाट, तेस्रो हरफ नयाँ थपेको:-

राजा हाम्रा ज्ञानेन्द्र
शक्ति लुट्न तयार
जनता पार्छन् चूप
देखाई आफ्ना हतियार

अखवारमा आयो खवर
भनी खायो ५० डलर
किन डराको यसरी?
देखेर जनताको पावर?

गोर्खापत्र हो कि यिनको
श्रीमतिको पेवा
गलत खबर छाप्?छन्
अनि भन्?छ देश सेवा

हार्ले चढ रोयस् चढ
नारणहिटीको धुरि चढ
त्यो भन्दा पैले चै
जनताको चाहना पढ।
 
Posted on 05-22-05 3:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चैं ट्राफिक नियम तोड्?ने एक डि आई जी प्रति समर्पित:-

हाम्रा एक डि आई जी
छड्के जाँचमा परे
लाजमर्दो भएपछि
छल्ने कोशिश गरे

हाम्रा यी ठूलाबडा
आफै मिच्छन् नियम
जनतालाई थिचीमिची
बन्छन् आफू जि एम्

सबैजना गर्छन् 'हजूर'
जस्को छ ठूलो स्थान
जति नियम मिचेपनि
उसैको हुन्छ मान

एक जापानीले देखाइदिए
हाम्रो व्यवस्थाको त्रुटी
यस्तै तालले हाम्रो देश
जलिरहेको छ भट्भटी ।
 
Posted on 05-22-05 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

girija timi buda bha ni kaal le timi lai keena na kha koo

koon ho lok gheet ma bhanthiyo


strange chaina tah


 
Posted on 05-24-05 5:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

In response to the follow up episode
http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=40784
my follow up poem goes:-

हे प्रभु आज यो
के सुन्?नु पर्यो
ट्राफिकले जाइकालाई
विन्?ती पो गर्यो

गल्?ति गर्ने डि आइ जी
अफिसमा गै लुके
जापानी बूढोलाइ
जाइकामा गै भुके

बाबालाइ नजान सडकमा
पालले दिए आदेश
सही कुरा बोल्?न नहुने
यो सतिले सरापेको देश

नियम पालन गराउने
ट्राफिकको अभिभारा
गल्?ति गरी बुझ पचाउने
हुन्? यी हुतिहारा

यस्?तो खबर सुन्?दा हुन्?छ
सारा नेपालीलाई बोर
यो त भो 'जो चोर
उसैको ठूलो स्?वर'।
 
Posted on 05-25-05 5:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब हाम्रा महान्? माओ जी हरूको गुनगान गाउँ न त:-

कहिले हान्?छन्? बेनी त
कहिले हान्?छन्? खारा
बंदूकको भरमा जिउँछन्?
यी स्?वघोषित सर्वहारा

देश चलाउने सपना छ
हिंसा र आतंकको भरमा
जनता काँप्?छन्? लुग्?लुग
माओवादिको डरमा

चंदा उठाउँदै हिंड्?छन्? यी
कंतिमा हजारको नोट
प्रचंडलाई शौख छ कि
बन्?ने नेपालको पोलपोट?

विध्?यार्थीलाई बंदूक बोकाई
स्?कूलमा खन्?छन्? बंकर
विरोधीलाई गोलीले उडाई
रूप देखाउँछन्? भयंकर

वार्ता गर्न गए बाबुराम
भारतको राजधानी दिल्?ली
हिंसाबाट देश हाँक्?छु भन्?ने
कस्?तो उल्?लू सिल्?ली
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters