[Show all top banners]

Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 POOR ROYALISTS!!!!!!
[VIEWED 10465 TIMES]
SAVE! for ease of future access.
Posted on 12-09-05 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्रोता कुर्दै उपाध्यक्ष र मन्त्रीहरू


शंकर आचार्य

बारा, मंसिर २४ - वीरगन्जमा आयोजित एक कार्यक्रममा आएका मन्त्रिपरिषद् उपाध्यक्ष कीर्तिनिधि बिष्ट र मन्त्रीहरू आफ्नो भाषण सुन्ने श्रोता नपाएपछि शुक्रबार घन्टौं मञ्चमा कुर्न बाध्य भए ।
दिउँसो साढे १२ बजे हुने भनिएको राष्ट्रिय जागरण अभियानमा श्रोता नभएकाले कार्यक्रम २ बजेपछि मात्र सुरु भयो ।

उपाध्यक्ष र अरू मन्त्रीहरू त्यतिन्जेल श्रोता कुर्दै बसेका थिए । जलस्रोत सहायकमन्त्री विनोदकुमार शाह पनि मञ्चमै बसे । भू-संरक्षणमन्त्री सलिममिया अन्सारीले दलबलसहित करिब पाँच सयको जुलुस ल्याएपछि मात्र सभा सुरु भएको थियो ।

बिष्टले देशमा देखिएको शान्ति दल र माओवादीले नभई सरकारले ल्याएको दाबी गर्नुभयो । 'मलाई भन्नसमेत लाज लाग्छ, दलका नेताले राजसंस्थालाई सम्बोधन गर्दा देखाउने अनादरबारे' उहाँले भन्नुभयो- 'म बयानसमेत गर्न सक्दिनँ ।'
 
Posted on 12-09-05 11:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

couldn't read it. which font did you use?
 
Posted on 12-10-05 12:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतमजी,
मैले तपाईँले पोष्ट गर्नु भको ३/४ ओटा क्यारेक्टर चाहिँ चिनेँ।
1. Minus= "�" (तर सुरुमा अलिक बांगिएको छ)
2. Full stop= "�E" (तर यो त माथी छ बिचतिर)
3. Not equal to= "�" (तर योत उल्टो पटीबाट काटेको छ)
4. Comma= "�" (यो पनि उल्टै छ)
Heheh, यति हो।

गौतमजी, प्लिज पेष्ट once more if you have some draft.
----
OK
 
Posted on 12-10-05 12:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन भाषा हो त्यो?
कस्तो बुझ्नै अप्ठ्यारो।
 
Posted on 12-10-05 12:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कान्तिपुरको एउटा समाचारको सक्कल बमोजिम नक्कल थियो त्यो। अब सबैले कन्तिपुर पढिसकेपछि के काम त्यसको?!
 
Posted on 12-10-05 12:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

May be Unicode(UTF-8) needs to be selected from View menu.
 
Posted on 12-10-05 12:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन गौतम गुरु कुन फन्ट मा लेख्दै हुनुहुन्छ? ओके जी ले भनेको जस्तो पूर्णविराम, कमा र केहि गणितका चिन्ह बाहेक केहि बुझे मरिजाम!
:)
 
Posted on 12-10-05 1:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Select

View -> Encode(D) -> Others -> Unicode(UTF-8)
 
Posted on 12-10-05 1:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए दादा पनि आईपुत्नु भछ। तपाईँको र मेरो जुन कुरा छ नि त्यो अस्ति तपाईँले राख्नु भको जीज्ञासाको जबाफ मेरो समय ब्यस्थताले दिन भ्याईन। अब केहि अरु समय पनि भ्याउने छेकछन्द मैले देखेको छैन। पछि केहि पार लाग्ला जस्तो भछ भने सम्पर्क गर्नेछु।

अहिले भको जागिरको म्याद केहि महिना भित्रै सकिँदैछ। त्यतातिरको पार नलागिकन यतातिर ध्यान नै जान्न के गर्नु, यो पापी पेट न परो, जहिले पनि भर्नु पर्ने।

कुरा यति हो। समयसम्म वाँचे, कालले साँचे, सम्पर्क गरौँला कुनै दिन।

कुरा बुझ्नु भो, हैन?
तपाँईकै
ओके
 
Posted on 12-10-05 2:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Poor Gautam ji
;-)
-Shiv
 
Posted on 12-10-05 2:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कठै! यो शिबेले केहि पनि बुझेन जस्तो छ! लाज नमानी सिके हुन्छ गुरुहरुसंग।
 
Posted on 12-10-05 4:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

....meanwhile in chipledhunga......

 
Posted on 12-10-05 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aba chahi thik hola
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters