[Show all top banners]
Back to: Kurakani General Refresh page to view new replies
 Jana Aandolan Upachar Kosh
[VIEWED 4831 TIMES]
SAVE! for ease of future access.
Posted on 05-10-06 10:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदन कृष्ण श्रेष्ठ र हरिबंश दाईहरुले स्थापना गर्नु भएको जनआन्दोलन उपचार कोषमा अहिले सम्ममा २करोड रकम भन्दा पनि बढि जम्मा भइसकेको छ।उक्त रकमको एक तिहाइ रकम पनि खर्च भइसकेको छैन भन्ने समाचार बिभिन्न सञ्चार माध्यममा आइरहेका छन्।घाइतेहरुको उपचारमा उक्त रकम ज्यादै कम मात्रामा मात्र खर्च भएको पाइएको छ।हामीले बिदेसबाट पठाएको रकम घाइतेको उपचारको लागि हो।घाइतेहरुको उपचारमा खर्च हुन नसक्नु दुःखको कुरा हो। मदन दाइ र हरिबंश दाईहरुले उक्त रकम घाइतेहरुमा कसरि खर्च भइरहेको छ यथाशिघ्र चाँडो अनुगमन समिति बनाइ छानबिन गर्नु पर्यो।बिभिन्न हस्पिटलहरुले घाइतेहरुमा गरेको खर्च पारदर्सी छ छैन् तुरुन्त छानबिन गर्नु पर्यो।
अहिले हरि बंश दाइलाई पनि फोनबाट धम्कि आएको छ।सामाजिक कार्यमा लाग्नु भएको मान्छेलाई धम्कि आउनु दुःखको कुरा हो।पक्कै यसमा मण्डलेको हात हुनुपर्छ।सरकार पक्षले हरि बंश दाईको सुरक्षाको ग्यारेन्टि लिनु पर्छ।

अरु थप जानकारिको लागि तलको लिङ्कमा क्लिक गर्नु होस्।

‍-http://www.mysansar.com/
 
Posted on 05-10-06 11:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्याको धम्की


कास

काठमाडौं, वैशाख २७ - कलाकार हरिवंश आचार्यले आफूलाई अज्ञात व्यक्तिले फोन गरी ज्यान मार्ने धम्की दिएको बताएका छन् । उनलाई ९८०३१८००८४ नम्बरको मोबाइलबाट बुधबार ज्यान मार्ने धम्की आएको थियो ।
आचार्यका अनुसार सुटिङमा रहेका बेला घनश्याम नाम बताउनेलेे डा. हेमाङ्ग दीक्षितलाई आफूले गोली हानेको जनाउँदै तत्काल भेट्न भनेको थियो । 'मैले काम छैन म भेट्दिन भन्दा उसले दीक्षितको हालत बनाउने भन्यो,' आचार्यले भने, 'मलाई आएको फोनको विषयमा प्रहरीलाई जानकारी गराएको छु ।' एसपी दीपक रञ्जितका अनुसार आचार्यले जानकारी गराएको नम्बरको पहिचान भइसकेको छ ।
source:http://www.kantipuronline.com/kol/nepali/kolnews.php?&nid=73344
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters