[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २३ ~

[Please view other pages to see the rest of the postings. Total posts: 518]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26  
[VIEWED 234206 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 08-20-06 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत गर्दछु सप्पै चौतारवासीलाइ यो २३ औ चौतारीमा । २२ औ चौतारीमा क्रिष्ण जन्मअष्टमी मनाउनुको साथै कुम्लेको जन्मदिन पनि मनाउन पाइयो । साथै मिसले बनाका मिठा मिठा सेल रोटी पनि खान पाइयो । अब यो नया चौतारीमा त झन के के हुने हो म त त्यसै त्यसै दंग छु । १५-१५ दिनमा बनाउने भनेको चौतारी एकै हप्तामा बनेको देख्दा चौतारीले ठुलो फड्को मारेको हो कि जस्तो लाग्छ ।
फेरी पनि पुन्टे,ग्वाचेका जस्ता कथा, नेपालको छोरो,चित्रे, दिपे,कुम्ले का जस्ता कबिता, बिर्खे, दादाका जस्ता गित, भउतेका जस्ता गफ अनि मिसको जस्ता खाना चौतारीमा छाउदै गरोस ।

सप्पै चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे , मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, इश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि,रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे फेरी पनि जुटम अनि रमाइलो गरम यो नया चौतारीमा ।
देशमा लोकतन्त्र सितै थुप्रै उतार चढाव आए पनि सप्पैकुराको थान्को लागोस अनि देशमा राम राज्य छाओस । साथै श्रीलंकामा भएको साफ खेलमा सप्पै नेपालीले सुनै सुनको तक्मा ल्याउन । ठ्याक्क भन्दा चित्रेको कबिता जस्तै होस ।


रविका रश्मीले बादलको
घुम्टो उठाई चियाउँदा
सुनौला हिमटाकुरा प्रतिविम्वित
गर्ने शान्त तालहरू देख्दा,


समीरको शीतल वेगले
लहरा पहरा हल्लाउँदा
उन्मुक्त भै उन्मादमा


नाच्ने डाँफे मुनालहरू देख्दा
मलाई लाग्छ मेरो देश
रमणीयताको अनुपम नमूना हो
सौन्दर्यको एक उपमा हो


 
The postings in this thread span 26 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 08-26-06 5:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:(
शुभ ( म)लाइ खै त?

शुभ- कामना दिन पनि लोभ गर्ने??

HAPPY TEEJ!!! प्रिती बैनी । फुन गरे केरे मैले के भाको हो अम्रिका'ट फुन गर्दानि नाम र ठाम छोड भन्नि..
D
 
Posted on 08-26-06 5:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ॐ त्रयमलकं यजमाहे
सुगन्धिम् पुस्ति-वर्धनम्
उर्व- रुकमिभा बन्धनन्
मृत्योर- मुक्शिया मा- अमृतत्
e chitre ke ko mantra ho yo ???

ani jimmaal baa haami brata baseko belaa yestari hasaauna painchha bhanyaa :D
 
Posted on 08-26-06 5:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लाऽऽऽ!
मैले तीजको मन्त्र भनेर टाँसेको त शिवजीको महामृत्युन्जय मन्त्र पो परेछ! अब मलाई गाम्लेहरूले नछोड्ने भए, म त भागें यहाँबाट.....:D
 
Posted on 08-26-06 6:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ehehehehehehe!!! world _map !!! ( यसरी हास्दा ठिक हुन्छ भनेर मलै अरुलेनै सिकाएको हो के ....अनि ट्राइ गर्या)
:D
पूजा शुरु गर्दा गर्नेमन्त्र---

हर शंभो महादेव विश्वेशामरवल्लव
अनेक रत्न-संयूक्तमासनं प्रतिगृह्यताम
आसनं समर्पयामि उमामहेश्वराभ्यां नम:

अनि ब्रतसफलहोस भनेर ( भौतेजी ले भन्या जस्तो ........पाम अणि सुख शान्ति सफलता र दिर्घायू को कामनाको लागी) गर्नेमन्त्र चै यो-----
'मन्दारमाला कुलितालकायै
कपालमाला अंकितशखराय
दिव्यांवरायै च
दिगम्वरायनम:शिवायै च नम: शिवाय॥
ध्यानं समर्पयामि उमामहेश्रराभ्यां नम:॥'
र अर्को
'पुत्रान् देहि धनं दहि शौभाग्यं देहि सुब्रते
अन्याश्च सर्ब कामाँश्चदेहि देव नमोस्तुते
प्रार्थनां समर्पयामि उमामहेस्वराभ्यां नम:'
:D

लौ जा मै भै दिए पण्डित पनि
 
Posted on 08-26-06 6:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Miss, translate it either in nepali or english plezzzzzzzzz.... :)
 
Posted on 08-26-06 7:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सप्पैलाई तिजको शूभकामना है त!
भउते किन BMLB भुईँमा लडिबुडी खेलेमा नि? कसैले नि वास्ता गरेनन् भुनेर होला।
कि तिजमा रमिता हेर्न जान नपार हो?
 
Posted on 08-26-06 7:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो!
गाम्लेहरु चौतारी बनाउन लाग्या र'चन्; आफू चैं फ्वाँ फ्वाँ गर्दै निदाइएछ।
खै, आफ्नो त चौतारी कैल्यै बिग्र्या छैन। त्यो बिलेको एउस्प्लोरर् चलाउन छाडेर फायरफक्स तिर लागम्, चौतारी बिग्रिने टेन्सन् नै हुँदैन।

http://www.mozilla.com/firefox/
http://www.parabara.com/pgoogle.html

अस्तु:॥
 
Posted on 08-26-06 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म बसे ठाम्मा त हेऽऽऽऽऽरी यस्तरी मनाए के रे तीज!

 
Posted on 08-26-06 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अरु नि!

 
Posted on 08-26-06 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-26-06 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आरती अर्दै…

 
Posted on 08-26-06 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेस्पछि त नाँचे!

 
Posted on 08-26-06 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-26-06 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-26-06 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए पुन्टे दाइ,
हैन पूजा गर्ने त ऋषिपञ्चमीको दिनमा हैन र भन्या? मेरो किलिन्डरले त सोमबारलाई ऋषिपञ्चमी देखाउँच त!

बिचरा सबै महिलाहरुको मुख मलिनो! भोकै राख्नुभो कि क्या हो तपैंहेर्ले हँ?
:)
 
Posted on 08-26-06 9:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-27-06 7:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन सप्पै जना आज कता अन्मरिएचन , अरु दिन त यति खेर हल्ला खल्ला अरि सक्थे ।
 
Posted on 08-27-06 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन, कता गएछन गाम्ले हरु आज? चौतारी मा कोइ देखिदैन नि?
अब आज त छुट्टि को दिन के हजिर गर्नु।
 
Posted on 08-27-06 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-27-06 5:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म हिजो ब्रत बसेको मेरो त आज टाउको दुखिरा छ । काने(can u guess) के भो तपाईं लाई
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters