पूर्बेली गित को चर्चा भैराखेको रहेछ! एउटा गित सुनेको/हेरेको थिएँ मैले करिव ३ बर्ष जति पहिला " सालै ज्यू" भन्ने! सबै याद छैन तर बिचको एल लाइन याद छ। दृष्यमा एकजना गाउँका ठुलाबडा जस्ता देखिने व्यक्ती भानुभक्तको जस्तो बिर्खे टोपि लगाएर हुक्का तानिराखेका हुन्छन्। एक जना उनको भरौटे हाँस्दै हुक्का समातिराखेको हुन्छ र अगाडि चौरमा नर्तकीहरु नाचिरहेको प्लट थियो। र बिचमा कतै बोल थियो-
" संगैका साथि नि हवाइजहाँज माथि सालै ज्यू सालै ज्यू म भैँसि गोठालो.."
यस्तै नै अरु शब्दहरु थिए! तपाईँलाई यो गित सम्झना आयो वा तपाईँ संग छ भने कृपया टाँसिदिनु हुन्थ्यो कि?
ओहो Birkhe_Maila जि यो गीत त साह्रै पुरनु हो नि, म बालक हुँदा सुनेको गीत । यस् मेठो लोक भाकाको लागि धेरै धेरै भन्यबाद है । चल्चित्रका दृस्य तथा नाच्, र नतक पनि साह्रै राम्रो लाग्यो ।
तपाईंले भन्नु भएको गीत मलाई थाहा भएन Birkhe_Maila जि । :-(
Very nice Gurudev, I have seen another version of घिन्ताङ घिन्ताङ मादल बज्यो song. I have heard this घिन्ताङ घिन्ताङ मादल बज्यो is the original song of Ekadashi bazaarai ma by Khem Gurung, is that right?
स्वतन्त्रतागामिजी, यी दुई गितहरुको लागि धेरै धेरै धन्यवाद्! इलामे शहर गित धेरै सुन्न मन थियो पाइयो! तर यो दोश्रो गितको भाकाले मन नै छोयो! धेरै धन्यवाद् पूर्बेली भाकाको लागि!
You are right swatantratagaamy घिन्ताङ घिन्ताङ मादल बज्यो is the original song of wari jamuna, pari jamuna. The song's lyric has been altered many times but the melody remains the same.
And Thank you very much for sharing those two beautiful songs, Really liked them. :)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.