[Show all top banners]

Digital_sangalo
Replies to this thread:

More by Digital_sangalo
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 nepali Jokes (हर्केले उल्लू बनायो)
[VIEWED 18224 TIMES]
SAVE! for ease of future access.
Posted on 02-23-07 9:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्केले उल्लू बनायो

हरिद्वार घुमिसके पछि हर्के मुम्बैइ शहर पुग्यो । त्यहाँका ठूला ठूला घर हरु देखेर छक्क पर्दै हर्के त्यस घरको तल्लाहरु गन्न थाल्यो । त्यत्तिकैमा एउटा मान्छे आएर सोध्यो-“ के गरेको?”
उसले भन्यो- घर को तल्ला गनेको,
त्यस मान्छे ले ठगिहालौ भनेर भन्यो- “यहाँ त तल्ला गनेको पनि पैसा पर्छ, एक तल्ला गनेको १ रुपैया, कति तल्ला गन्यौ? “
हर्के ले १२ रुपैया दिदै भन्यो-“१२ तल्ला गनें ।“
त्यो मान्छे पैसा लिएर गयो अनि हर्के मक्ख पर्दै भन्छ- “नराम्रो सँग उल्लू बनाएं आज यसलाई, २१ तल्ला गनेर १२ रुपैया मात्र दिएँ ।“
More Please visit www.sangalo.be

 
Posted on 02-23-07 9:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
sYaKuuRiolAKU_nchImb
Posted on 02-23-07 9:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

he hee
dharahara ko carbon copy joke po rahechha
 
Posted on 02-23-07 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चलाख हर्के
हर्के भर्खरै काठमाडौं छिरेको थियो,घुम्दै जादा ऊ जमलको घण्टाघर अगाडि पुग्यो,त्यहाँ एउटा मान्छेले उसलाइ बोलाएर भन्यो-"दाई, ऊ त्यो माथि को ठुलो घडी किन्नुहुन्छ? १००० रुपैयामा चारै वोटा घडी दिन्छु" हर्के १००० मा चारै वोटा घडी पाउने कुरामा मक्ख पर्‍यो र हुन्छ भन्दै १००० रुपैया निकालेर दियो, त्यो मान्छेले पैसा लिएर भन्यो- एक छिन यही बस्नुस् है? म ठुलो भर्‍याङ लिएर आउछु, अनि घडी निकालेर दिन्छु," हर्के कुरेको कुर्यै भयो, त्यो मान्छे आएन अनि घर फर्क्यो, अर्को दिन फेरी घुम्दै जादा हर्के त्यही पुग्यो, र फेरी त्यही मान्छेलाई भेट्यो, आज पनि त्यो मान्छेले घडी दिन्छु भनेर हर्के सँग पैसा माग्यो, हर्के ले खल्ती बाट १००० रुपैया निकालेर उसलाई दियो र च्याप्प हातमा समातेर भन्यो-" मलाई मुर्ख ठान्नु भको होला,हिजो जस्तै कुर्छु भन्ने सोच्नु भको होला, आज तपाईं कुर्नुस्, म भर्‍याङ लिएर आउछु,"



He hehehehh more visit http://www.sangalo.be/jokes.htm
 
Posted on 02-24-07 2:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के को यात्रा

हर्के नुवाकोट बाट काठमाडौं तर्फ आउँदै थियो, उस्लाई गल्छि मा ओर्लिनु थियो, दुई दिन देखि नसुतेको कारण साह्रै थाकेको थियो, त्यसैले बस को कुनै ब्यक्ती लाइ उस्ले ५० रुपैया दिएर उठाइदिन अनुरोध गर्‍यो र सुत्यो । सन्जोगबस् जो ब्यक्ती लाइ उसले पैसा दिएको थियो, ऊ हजाम परेछ, यती सजिलो काम को लागि ५० रुपैया पाउदा उसलाइ खुशी लाग्यो र हर्के को लामो दारी देखेर ऊ निदाएको बेला सफा पारी काटिदियो । त्यस मान्छेले हर्के लाइ गल्छि मा उठाइदियो, घर पुगेर हर्केले जब मुख धोयो र ऐना हेर्यो,अनी मुर्मुरिदै चिच्यायो, उसकी श्रीमतीले के भयो भनि सोध्दा हर्के भन्छ- "त्यो बेइमान मान्छेले म सँग ५० रुपैया लिई अर्कै मान्छे लाइ पो उठाईदिए छ”
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters