[Show all top banners]

thopa
Replies to this thread:

More by thopa
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 let u know
[VIEWED 6580 TIMES]
SAVE! for ease of future access.
Posted on 02-25-07 9:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ँधेरै हतियार जले, कयौं खोलाले बगाए’



अमृता अनमोल


बुटवल, वैशाख १ - माओवादी अध्यक्ष प्रचण्डले अधिकांश हतियार आगोमा जलेको र खोलाले बगाएकाले छापामार बराबर हतियार संख्या हुन नसकेको बताएका छन् । 'हामीलाई हतियार लुकाएको आरोप शतप्रतिशत गलत हो,' आइतबार यहा“ आयोजित पत्रकार भेटघाटमा उनले भने- 'सुरक्षाकर्मीबाट
कब्जा गरिराखेका धेरैमध्ये कयौं हतियार सेनाले गाउ“का घरहरूमा आगो लगाउ“दा जले, कयौं डुंगा

तर्दा खोलामा बगे, केही कामै

नलाग्ने भए ।'

माओवादीले सबै हतियार दर्ता नगरेको भन्ने टिप्पणीलाई गलत प्रचार भन्दै प्रचण्डले व्रि्रोहीका सेना र हतियार संख्या कहीं पनि बराबर नहुने दाबी गरे । 'नया“ नेपाल निर्माणमा जुटेका माओवादीलाई हतियार लुकाए भन्नु' संविधानसभा विरोधीहरूको षड्यन्त्र भएको

उनले बताए । 'छापामारस“ग ग्रिनेट

र ठूलो संख्यामा बम थिए ।

त्यसैको सहायताले युद्ध गरेका थियौं,' उनले भने- 'तर राष्ट्रसंघले ग्रिनेटलाई हतियार नै मानेन । त्यसैले हाम्रा सैनिकभन्दा हतियार संख्या थोरै देखिएका हुन् ।' एक साताभित्रै माओवादीसहितको अन्तरिम सरकार बन्ने पनि उनले बताए ।

'बिहान मात्रै यसबारे गृहमन्त्रीस“ग फोन वार्ता भएको थियो । कुनै अनर्थ नभए यसै साताभित्र पर्ूण्ा सरकार बन्छ,' उनले भने । अन्तरिम सरकारमा सूचना तथा सञ्चार मन्त्रालय माओवादीले लिने र मिडियामा विदेशी लगानी रोक्ने पनि उनले बताए । 'हामी विदेशी लगानीका मिडियाबाट धेरै पीडित भएका छौं । त्यसैले मिडियामा विदेशी लगानी हुनु हु“दैन भन्ने ठहर गरेका हांै,' उनले भने- 'नया“ नेपाल निर्माण तथा गणतन्त्रलाई संस्थागत गर्न पत्रकार मुलुकलाई आवश्यक

छ । तर मिडियामा विदेशी लगानीको जरुरी छैन ।'

मधेस र जनजातिका नाममा अहिले चलेको हिंसा सामन्तवादको चलखेल हो भन्दै उनले जनजाति र मधेसी समुदायलाई सजग हुन पनि आग्रह गरे ।

kantipuronline.com
 
Posted on 02-25-07 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.....
खोइ गाइ, ‍‍‍‍‍====> खोलाले बगायो !
खोइ खोलो, ====> सुक्यो !

:-)
 
Posted on 02-25-07 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हटियार चाँही पक्कै पनि लुकाएको हो जस्तो लाग्छ; जुन जोगी आएपनि कान ...
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters