[Show all top banners]

Pale Dai
Replies to this thread:

More by Pale Dai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Is kantipur retarded?
[VIEWED 6122 TIMES]
SAVE! for ease of future access.
Posted on 07-25-07 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Look at the title and following news from today's kantipur.

अपेक्षा लिटिल लेडी

क्रिकेटमा क्षेत्ररक्षकको गयलसम्बन्धी नियम धेरै नै महत्त्वपूर्ण हुुन्छ । खास गरेर विभिन्न स्तरका अम्प्ाायरको तालिमपश्चात् लिइने परीक्षामा यससँग सम्बन्धित केही प्रश्नहरू अनिवार्य रूपमा सोधिएको हुुन्छ र धेरैले यस गणितीय समीकरणमा गल्ती गरेको देखिएको छ । त्यसैले यसलाई विभिन्न उदाहरणसहित व्याख्या गरिएको छ ।

फलोअन र फोरफिचर -नखेलेर इनिङ समाप्तिको घोषणा गनर्ुु) को समयमा पनि यसको प्रयोग हुुन्छ । मानौं कुुनै क्षेत्ररक्षक ४० मिनेटअघिदेखि मैदान बाहिर छ र फलोअन अथवा फोरफिचरले गर्दा उसले पुुनः क्षेत्ररक्षण गनर्ुुपर्ने अवस्था आउँछ भने १० मिनेटको विश्रामपश्चात् मैदानमा आउँदा ४० मिनेटसम्म मैदानभित्र क्षेत्ररक्षण गरेर मात्र बलिङ गर्न पाउँछ ।

त्यस अवस्थामा १० मिनेटको विश्राम उसको गयल समयमा

जोडिंदैन । त्यो उसको गयल समयबाट पनि घट्दैन । खेलाडीको गयल समय दण्ड -पेनाल्टी) अर्को नयाँ दिनको खेल सुुरु हुुँदा भने लागू हुुँदैन ।

क्षेत्ररक्षक कुुनै दिनको खेल समाप्ति हुुनुुभन्दा ३० मिनेटअघिदेखि मैदान बाहिर छ र अर्को दिनको खेल प्रारम्भ हँुुदा उ मैदानभित्र प्रवेश गर्छ अथवा खेल प्रारम्भ भएको १५ मिनेटभित्र मैदानमा प्रवेश गर्छ भने उसको कप्तानले चाहेमा तुुरुन्तै बलिङ गराउन सक्छ । उसको एक दिन पहिलाको गयल समय सबै रद्द हुुन्छ र अर्को दिन समयमै आएको हुुँदा उसलाई गयलको दण्ड

लाग्दैन । यदि त्यो दिनको खेल सुुरु भएको २० मिनेटपछि उ मैदानभित्र प्रवेश गर्छ भने उसले खेलको २० मिनेट मैदानभित्र बिताएर मात्र बलिङ गर्न पाउँछ ।

मेरेलिबर्न क्रिकेट क्लबकोे नियमअनुुसार यो गयलसम्बन्धी नियम ब्याट्स्म्यानले ब्याटिङ गर्न आउँदा लागू हँुुदैन । मानौं कुुनै खेलाडी फिल्डिङ गर्दा २ बजे मैदान बाहिर जान्छ र २.४० मा ब्याटिङ पक्षले इनिङ समाप्तिको घोषणा गर्छ । अब फिल्डिङ पक्षले ब्याटिङ गर्न आउँदा गयल भएका खेलाडी आफ्नो ब्याटिङ क्रमअनुुसार आएर ब्याटिङ गर्न पाउँछ । अथवा उसको कप्तानले चाहेको समयमा उसलाई ब्याटिङ गर्न पठाउन सक्छ । उसको गयल समय १५ मिनेटभन्दा बढी भए पनि त्यो दण्ड उसले पाउँदैन । गयलसम्बन्धी दण्ड क्षेत्ररक्षणका बेला मात्र लागू हुुन्छ ।
 
Posted on 07-25-07 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

YES! KANTIPUR IS A PROPAGANDA HOUSE OF KILLER INDIANS AND SPAM WARLORDS! BOYCOTT KANTIPUR AND DONT CLICK ON THEIR WEBSITE OR READ THEIR NEWSPAPER OR ANY PUBLICATION! DONT WATCH THEIR TV AND LISTEN TO THEIR RADIO! BOYCOTT ALL COMPANIES WHO ADVERTISE ON OR LINK WITH KANTIPUR!

BE A PROUD NEPALI AND SAY NO TO ANTI-NATIONAL MEDIA HOUSES WHO SPREAD KILLER DIRTY AND HEINOUS PROPAGANDA OF KILLER INDIANS AND OTHERS!


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters