चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
मिस दिदी पनि...... इद त दुई दिन अगाडि नै थियो नि, तर आज लास्ट हो क्यारे, ३ दिन मनाम्छन जे भये नि इदको दिन मिस दिदी आएर, 'सलामवालेकुम अरेकिम, इद मुबारक' भन्ने होला भन्ठान्या त झन.... ल मैले नि वालेकुम सलाम अरेकुम
ल कैलेलाई मेरो नि सेउसि सलाम! रउसि खाँदै टेउसासको कउसिमा बसेर एउटा लेउसास चढेर साइडमा एउटि सेउसि राखेर मेउसिको घुम्न जाने भनेर सोचेको कुरो यहि बर्ष पुरा होस्। जय शम्भो! के के कम भो?
अब रउसी तान्दै लेउसस् मा म्याउसी लाकी ढ्याउसी स्याउसी हउसी को पाक्या लउसी मा चाउसी टाँस्या जस्तो अाँखा टस्याएर म्याउसीको मा देउसी खेल्न जाने कुरा ढ्याउसीको फ्याउसी ले था पाएर बिरादरको पुर्णे अउसी मा बदलिदेलानी -- कउसी बाट ट्याउसी मा ड्याउसी दिनु अघी फिजिक्स अक्कल चलाउनु होला बिरादर।
जिन्दगीको हिसाब किताब कहिलेइ मिलेन रिट्ठे, कहिलेइ मिलेन। यता जोड्यो, उता भाग लाग्छ। अन्तमा जम्मा टोटल कूल सधैं माइनस मा। तै पनि काम चोरेकै छु। मानौ काम नगर्दा नगर्दा यस्तो भै सकें कि काम भन्यो कि राम् राम् भन्ने बेला भा जस्तो। भाग्य फेरि बन्छ कि भनेर यता आएं, भाग्य त के बन्नु, दुर्भाग्यहरु धेरै बने। उतै आनन्द थ्यो। कामै गर्नु पर्दैन। दाम त्यसै आउने। अझ बढी दाम चाहियो भने काम गर्नु पर्थ्यो, इमान बेच्ने काम, अरुलाई दुख दिने काम्, देशलाई छिया छिया पार्ने काम। त्यसैले ११ बर्ष सम्म केही काम गरिन। माम खान धौ धौ हुने गरी जागिर चाहि खाइयो।
नयाँ चौतारी बनाउने बेला भएन र भने? बनाउने अभियन्ताले पनि दशैंको पेश्की खोज्ने होला फेरि। लौ बा, अच्छा खाल को चौतारी बनाम्, यसपाली न भए नि अर्को दशैंमा पेश्की सेस्की सबै दिम्ला।
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
दशैंको आशिष टिका होस् निधार मा जमरा होस् कान मा सुख होस् परिवार मा शान्ती होस् देश मा दसैं मा खुशी को बास होस् सत्रु को नाश होस् हरेक परिक्षा मा पास होस् सुन चांदी को रास होस् हात मा २१ पत्ति को तास होस् र घर मा मासु र बियर को बास होस् पुरा होस् मनोकामना यही छ मेरो विजया दशमी २०६४ को शुभकामना
सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना! दशैं मंगल धून
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.