[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --- चौतारी - १०९ ---

[Please view other pages to see the rest of the postings. Total posts: 690]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35  
[VIEWED 369750 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-31-08 11:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--- चौतारी - १०९ ---

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १०९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 109 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

चौतारीमा प्रचलित केही उखान टुक्का
 
  • चौतारीको नमे दौँतरीमा सरे, दौँतरीमा एक्लै भा'सि तिन छक परे   
  • घरै चौतारी, कलेजै चौतारी-- अम्रीका गयो बाह्रहातको चौतारी
  • धनुबाँसको डाङ्रेलाई चुप लागेकी थुल्ननीले  जित्छिन
  • तोङ्बाले डाम्या भउते बियर नि फुकी फुकी पिउछ
  • माने् मान् नमाने् नमान्, चौतारीका सबै जेठान्
  • ठूल्दाइको थेसिसमा म:म:को च्याप्टर
  • खाना को नाम लियो ,हर्केको उत्पत्ती
  • बेला न कुबेला लहरेको सायरी रेला
  • उफ्री बिनाको रिठ्ठे जस्तै तड्पिनु
  • पून्टे दाईलाई स्याम्पु उपहार

चौतारीको चियर्स

चौतारीका दौंतरीको गिलास बज्यो ट्याक्क
हाजिर होऔं चौतारीमा बज्यो बाह्र ठ्याक्क
गज्जबका गफ गरियो तास खेलियो टक्क
निकै चाँडो समय बित्यो सबै परे छक्क

http://www.hopenhome.org/volunteers/holi.jpg

Last edited: 01-Apr-08 09:13 PM

 
The postings in this thread span 35 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 04-12-08 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्बतदाजी हाम्ले जुरेलीमा भोट् खसल्या तर  नेता गायब चन,बिडिले सप्पै भोट् लयो
चौतारीमा के का अन्डर यज
च्या बनार सप्पैलाई उथाको अरु त सुतिनैरचन बाबै

 
Posted on 04-12-08 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरुको सट्टा पनि मलाई नै लेउ चिया, खोइ ठुल्दाइ पनि यतै हुनुहुन्थ्यो क्यारे चिया खानलाइ, अहिले हर्के पनि टुप्लुक्क आइपुग्छ  
रिठ्ठे त चुनाव मै ब्यस्त छ हाम्रो भोट् खेर जान्छ कि क्या हो
 
Posted on 04-12-08 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-12-08 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाजी अरुको त थ भे न,मेरो चाइ भोट् खेरै गयो त्यती गरेर हालेको भोट् उसैत बिडी पार्ती अन्डर यजले भोट् खसाल्न पाम्दैन धाधली भो भन्दै थे
यो चुनाप भन्दा च्या मिठो, लौ दाजी च्यै खाम
 
Posted on 04-12-08 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
तारेमाम भन्ने आज अन्तिम दिन होला जस्तो छ,  भोली देखी लाल सलाम भन्नु पर्ने होला। लौ त देश संगै दुखें। मेरो चिलिम नि हार्यो।
 
Posted on 04-12-08 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है सप्पै गाउले दाजु भाइ दिदी बैनीलाइ मेरो नया बर्षको सब से बडा शुभकामना
 
Posted on 04-12-08 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो ठुल्दाइ नेपालको खबर हेर्दाइ र पढ्दै जादा त भोली देखी मुठि उठार लाल सलाम नै भन्नु पर्ने हुन्छ जस्तो छ। नेपालमा कुरो भाको थियो सबै अचम्म परेर बशेकाछन रे, बाटोमा माओवादीको जुलुश र य्वै सि एल मात्रै छन रे, सबै अनय्वेल मा छन रे, अब के हुने हो भनेर बशेका छन रे। तेहित भनेको आफुले बीडीमा हालेको भोट्नी खेर गयो।
जये गणतन्त्र नेपाल, लौ लाल सलाम पनि मैले आझनै भनी दिए।
जये होश हे प्रभु सबैको रक्षा गर।
 
Posted on 04-12-08 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाउ गाउ बाट उठ बस्ती बस्ती बाट उठ यो देशको मुहार फेर्न लाई उठ।
हात्मा बन्दूक हुने हरु बन्दूक लिएर उठ। तीन छक्क परेर बशेको छु।
 
Posted on 04-12-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

नव बर्षको शुभकामना!

 

नव बर्ष १८६५ को उपलक्षमा हार्दिक शुभकामना।

 

आउदो  ढुंगे र जंगली युगमा स्वागत छ।


 
Posted on 04-12-08 7:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा ठुल्दाइको शुभकामना यहाँनी यस्तै रहेछ, खुब दिमाग तातीए जस्तो छ ठुल्दाइको चुनावको पारीनाम देखेर, मेरोनी ततिएको थियो बिहान सम्म आहिले चै ठन्डा हुँदै छ, के गर्नु नेपाली लाई दिक्क वाक्क लागि सकेको रहेछ यि फटा, चोर नेता देखेर, बोल्न मात्रै नसकेका रहेछन बिचरा हरु, भोट दिएर बोले।
अरु पार्टीका कार्यक्रता लाई चै यो एउटा "वेक अप कल" जस्तै भो, अब केही परिवर्तन हुन्छ होला अरु पार्टीमा नि त्यो चै मैले पक्कै सोचेको छु, हेरै आगे दिनमा के के हुँदै जान्छ। ठुल्दाइ दिमाग ततौने काम नगरौ बरु लहरेले एउटा मिठो गीत लगयी देउ त हाम्रो ठुल्दाइलाई                          
 
Posted on 04-12-08 7:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नव बर्षको शुभकामना! sampurna gaamle sathiharulai
 
Posted on 04-12-08 7:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नव बर्ष १८६५ को उपलक्षमा हार्दिक शुभकामना।
 
Posted on 04-12-08 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्पूर्ण चौतारीबासीहरुमा  नयाँ बर्ष २०६५ को  शुभकामना


 
Posted on 04-12-08 8:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्पूर्ण चौतारीबासीहरुमा  नयाँ बर्ष २०६५ को  शुभकामना
 
Posted on 04-12-08 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्पूर्ण चौतारीबासीहरुमा  नयाँ बर्ष २०६५ को  शुभकामना
 
Posted on 04-12-08 10:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्पूर्ण चौतारीबासीहरुमा  नयाँ बर्ष २०६५ को  शुभकामना


 
Posted on 04-13-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालाँ आफ्नु पाटिले हारो, माउबादिले जितो भुनेर सप्पै चौतारीबासी शोक मनाम्न लागे जस्तो च । चौपारी सुनसान रैच । हन भोट हाल्ने जनताले त्यै चाहन्च भने हाम्लाई के को टाउको दुखाइ, तातो न छारो । लौ नयाँ बर्खमा नेपाली जनताको सत्बुद्धी आओस ।

सम्पूर्ण चौतारीबासीहरुमा  नयाँ बर्ख २०६५ को यत्रो बडेमाको  शुभकामना !!!

Last edited: 13-Apr-08 09:20 AM

 
Posted on 04-13-08 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो तर्फबात नि सम्पुर्ण चौतारीबासीहरुलाइ नयां बर्ष २०६५ साल को हार्दिक मङलमय शुभकामना !!!!

आउदो बर्ष चौतारी हराभरा होस्, सबैको जय होस!!



 
Posted on 04-13-08 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ बर्षको हार्दिक शुभकामना!

नयाँ नेपालको हार्दिक बधाई!!

लालेमाम्!


 
Posted on 04-13-08 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ ब्रान्डेड 'तारेमाम' र जेठादाइ ब्रान्डेड 'लाल सलाम' को कम्पोजिसन हो यो लालेमाम् भन्या चाँही? मखुला? 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters