[Show all top banners]

prabhat41
Replies to this thread:

More by prabhat41
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

shusi_chef
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 एउटा ब्यथा
[VIEWED 13408 TIMES]
SAVE! for ease of future access.
Posted on 03-16-11 1:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

भेट घाट हुँदा मुसुक्क हासेउ ,घाइते बनाइ दियेउ |
ख्याल ख्यालमै आखा छलेउ ,मुटु चोरी लियेउ |

थाहै न् पाइ नजिकिए, यो के   लगिरहेछ ,
बाहिर शान्त, भित्र   कतै केहि जलिरहेछ  |


बाटो भुलेउ तिमीले ,मैले बाटो बिराये ,
छाती भित्र तिम्रै तस्बिर , बेहोसी मै  कराये |

जाग्न चाहिनौ तिमीले ,भन्न् चाहिन मैले ,
अघोसित सम्झौता थ्यो ,भित्रै भित्रै लजाये |


अपरिचित को अभिनय ,शैली पुरानै हो |
मनै न् हो दुक्छ कतै ,माया बिरानो भो |

 

Last edited: 16-Mar-11 10:34 AM
Last edited: 19-Mar-11 06:51 AM
Last edited: 19-Mar-11 09:53 PM

 
Posted on 03-16-11 2:17 AM     [Snapshot: 3]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाव सुन्दर छ तर अलिकती शब्द चयन र वर्णविन्यासमा पनि ध्यान दिने हो कि!
 
Posted on 03-16-11 6:12 AM     [Snapshot: 20]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thank you very much for kind suggestion.I will do accordingly.
 
Posted on 03-20-11 8:28 AM     [Snapshot: 122]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very Nice gazal.I liked it.Please continue.
 
Posted on 03-20-11 11:12 PM     [Snapshot: 237]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you very much Ranu for your inspiring comment.
 
Posted on 03-21-11 12:09 AM     [Snapshot: 259]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सबैलाई नमस्कार !

Good छ ....
Geology_Tiger सरको भनाई तितो सत्य हो !

म जान्ने पल्टेको होईन, ग्यान को आदान प्रदान चहान्छु ।

प्रभात४१को :
यदि यस्लाई गजल मान्ने हो भने:
पहिलो शेरलाई सबै भन्दा महत्वपुर्ण मान्ने हो भने:

हजुरको पहिलो शेर:
भेट घाट हुँदा मुसुक्क हासेउ ,घाइते बनाइ दियेउ |
ख्याल ख्यालमै आखा छलेउ ,मुटु चोरी लियेउ |


माथिको :
कविता हो भने कसरि पाठ गर्ने ?
गजल-गित हो भने कसरि गाउने ?
अनि स्वास कति खेर लिने ?

यस्तो हो कि कवि गितकारको भनाई :

॥:    १    १   २    |  ३          २        | २       २        २       |
॥: भेट घाट हुँदा | मुसुक्क हासेउ | घाइते बनाइ दियेउ |
| १         १        १ | २        २       | २    २      २
| ख्याल ख्यालमै | आखा छलेउ | मुटु चोरी लियेउ :॥

हजुरहरुको कमेण्टको आशा राखेको छु ।
सिक्दै छु, मिलेर सिकुम - सजिलो हुनेछ अनि रमाईलो हुनेछ !

धन्यवाद ।
बाई !


 
Posted on 03-21-11 1:11 AM     [Snapshot: 284]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिम्पल केटा जि
प्रतिकृयाको लागि धेरै धन्यवाद  |
मैले यो गजल भनेर दाबी गरेको छैन , यो के भन्दा ,यो त्यही हो |
फिलिङस मात्रा |

यो २ ,४ लाइन पढ्न पनि के सास फेरिरन पर्छ भन्या ?सासै रोकेर पढे हुन्न ?


 
Posted on 03-24-11 6:38 AM     [Snapshot: 399]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार सबैलाई !

प्रभात सर,
फलिङ्गसलाई मनको बाँध तोडेर आउने पानि मान्नुस ।
यदि  नहर, कुलोमा नबगाये खेतको बालि, ज्यान र जिवन ध्वस्त पार्छ ।

नहर, कुलो धेरै किशिमका छन्, तपाईलाई सुहाउँदो छान्नु होस - बर्खाको बाढि जस्तो बग्न नदिनुस ।

सोध्नु भो, चित्त बुझाउने कोशिस गर्दछु :
बोल्दा वा गाउँदा जिँउदो मान्छेले स्वास लिनै पर्छ । मान्छेले केहि शब्द बोले पछि स्वास लिनै पर्छ । नत्र च्याँठेर एकै स्वासमा बोल्या भन्छन् । कर्ण प्रिय हुन्नन् ।

ध्यान दिनु होला :
मान्छेले कहिले सानो स्वरमा बिस्तारै र कहिले ठुलो स्वरमा छिटो बोल्छन् ।

क्रोध, रगत आदि शब्दहरुले रातो रँग भन्छ । तसर्थ : रातो रँग याद दिलाउने शब्दहरु छोटो र तिखो हुनु पर्छ । (e.g. छाडा गालिहरु छोटो हुन्छन्)
कालो रँग याद दिलाउनु छ भने लामो शब्द, लामो सेन्टेन्स हुनु पर्छ (groovy feelings, the blues)

अब स्वास लिने कत्ति खेर भन्ने कुरो फोक्सोमा पनि भर पर्ला । के था ? एकै स्वासमा आधा धण्टा बोल्ने कोई कोई होलान पनि ... के था !
योगा पो हो कि ?!
:)

मैले जान्या यत्ति नै हो ।

बाई !

सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला ...
यो कथा कतै नजाला ...

 
Posted on 03-24-11 6:53 AM     [Snapshot: 401]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिम्पल जी
यो तपाइको प्रतिक्रिया पढे पछी सिम्पल केटा बाट केटा झिक्न बाध्य भए |
अति मन छुने ,राम्रो प्रतिक्रिया लेखिदिनु भो |
तेस्को लागि धेरै धेरै धन्यबाद |
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters