[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २२ ~

[Please view other pages to see the rest of the postings. Total posts: 469]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT PAGE
[VIEWED 196685 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 24 pages, View Last 20 replies.
Posted on 08-13-06 2:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत छ सप्पै चौतारवासीलाइ यो २२ औ चौतारीमा । अरु चौतारीहरु जस्तै २१ औ चौतारी पनि राम्ररी सकिइ २२ औ चौतारी चिन्दा सप्पैसंगै म पनि दंग भको छु, अनि यो नया चौतारीमा रमाइलो गर्न मैले पनि कम्मर कसिसकेको छु । अघिल्लो चौतारीमा एक से एक प्रस्तुती भएका थिए । कथा, कबिता र गाइजात्रे सामाग्रि, यति राम्रा भएकि हप्ता दशदिनमै ५०० हारा हारि का धागा बने । हरेक १५- १५ दिनमा चौतारी चिन्दा अलि ब्यबस्थित भएको हो कि जस्तो लाग्छ । यसमा अरुहरुको बिचार के छ कुन्नि ? यस पटक चाइ सधैको रमाइलो सितै चौतारी महोत्शवको लागी थप गफ पनि
गर्ने मेरो सल्लाह छ ।

फेरी पनि चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि,
रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिरु, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल,फुलौरे ,कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ यो नया चौतारीमा स्वागत गर्दै रमझम गर्ने वातावरण तयार पार्न चाहान्छु । माथिका नाम भन्दा बाहिरका चौतारीमा हेरेर रमाइलो गर्नेहरुलाइ पनि हउसाउदै चौतारीमा चिसो हावा खान आइराख्न चौतारीवासीको तर्फबाट अनुरोध गर्न चाहान्छु ।




आँङ्ग किन तन्काउछौ त्यसरी
अल्छी त मलाई लागेको छ यहाँ!

हाई किन गर्छौ त्यसरी
निन्द्रा त मलाई लागेको छ यहाँ!!

हरेस किन खान्छौ त्यसरी
दशा त मलाई लागेको छ यहाँ!

चरेस किन खान्छौ त्यसरी
नशा त मलाई लागेको छ यहाँ!!


 
Posted on 08-13-06 3:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नया चौतारो मा झुल्किन पाइयो
सबैलाइ नमस्कार है

यसो गाम्ति घुम्दै थिए केटा केटि हरु टुसा निउरो खुब खोजेर ल्याम्दा रचन् मजाले खाइयो

सबैलाइ येसो मौका मिले चिपेल्ढुङा तिर पनि पाम्चन् अरे सकिएला फेरि बेलैमा ल्यार खाम्

यसो साउन भदौ मा चाख्नु पर्छ रे क्या

 
Posted on 08-13-06 3:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tyo ta bhachiyeko bp chowk ko tree haina ra?
chipledhunga ko?
 
Posted on 08-13-06 3:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लेढुङ्गाको चौतारीको रुख कैले ढल्यो हो?

अगिल्लो धागोमा मिष्टेले रामघाट हो कि ढुङ्गेसाँगुतिर ब्याकग्राउन्डमा खिचेको फोटो राख्या जस्तो लाउच, क्यारे! हो मिस्टे?
 
Posted on 08-13-06 3:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-13-06 4:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ चौतारीका स्रस्टा श्री नमे ज्यु लाई बधाई अनि धन्यवाद,
*********
गालब्,
त्यो चौतारी मे महिनामा होला भाँचिएको, ठुलो हुरी आएको दिनमा ।
 
Posted on 08-13-06 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए पखराको त्यो चौतारीको रुख त भाचिएछ ।
कता हो भउते त टेउसी डाइबरको पछि लाको जस्त मानु्चुके रे ?
 
Posted on 08-13-06 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए‍‍‍----- कहिले ढलेछ हँ त्यो रुख? चौतारीमा एउटा समवेदना कार्जेकरम पनि राख्नु पर्छ कि क्या हो?

यामेको फोटुले टुसाको स्वादको याद दिलायो। मुखै हररर---- रसाएर आयो। ख्याल मन पर्दैन मलाई !
 
Posted on 08-13-06 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गाम्ले हो,
के हो त्यो लौरो जस्तो?? यामेको फोटो मा।
अनि त्यो सानो सानो त एस्परागस् जस्तो छ नि हैन र?
 
Posted on 08-13-06 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मिस्टे काहा त्याहा एस्पारागस् हुनु नि
तेहा ता टुसा निउरो र साग देखिन्छ है
 
Posted on 08-13-06 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tyo ladies le haat ma liyeko bhaneko Yame.
 
Posted on 08-13-06 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्टे त्यो पनि टुसा नै हो
बोक्रा फालेको क्या
 
Posted on 08-13-06 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D
बुझाउन कति गाह्रो
 
Posted on 08-13-06 6:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैभन्दा पहिले चाँहि नमेलाई धेरै धेरै धन्यवाद नया चौतारी बनाएकोमा। तिमीले यो नबनाएको भए त अर्को चौतारीले लोड नथामेर भासिन लागिसकेको थियो। अब यस्मा कस्तो जग हालेका छौ कुन्नि?

अनि मैले त बाँसको टुसा पो खाएको थिएँ त यस्तो टुसा त खाएको छैन हौ। हेर्दा त मिठो होला जस्तो छ। मिस भन्नुस् त कस्तो स्वाद हुन्छ यसको?

:डि
 
Posted on 08-13-06 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले जति पनि धान्च यो चौतारीले । सान दाइले जति पनि अट्ने ठाम देका छन , सुर्ता नगर। अनि त्यो टुसा सारै मिठो हुन्छ, बासको भन्दा पनि । त्यो खास चाइ लेकालि निगालोको टुसा हो , कुरङ कुरुङ हुन्छ, मुखै रसायो.......लौन फेरी कैले खानि ?
 
Posted on 08-13-06 10:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु नमे गजप गरेऊ नयाँ चौतारी चिनेर! धन्यवाद् छ!

हन टुसा त साह्रै रसिलो पो हुन्छ हो। तर छिप्पेको टुसा त चपाम्दा चपाम्दा सकिँदैन, कलिलो मिठो। कि कसो गाम्लेओ?

यामे नेपालाँ ग'र रमाईको अर्दै रेछ डाहा लाओ मुलाई त। टाँसुम टाँसुम यामे, अझ फोटुहरु टाँसुम नेपालको :)
 
Posted on 08-13-06 10:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढुक्कुररररररररररररर!
ढुक्कुररररररररररररर!!
ढुक्कुररररररररररररर!!! ~~~~~~~~~~~~~~
 
Posted on 08-13-06 10:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टुसा देखेर मुख रसायो!!
 
Posted on 08-13-06 10:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन पुन्टे दाईलाई के भो?
हन ढुकुर पोलेर खाएउकि के हो पुन्टे दाई? ऊ बेलाँ गुलेली हान्ननि नजान्ने दाईले कसरी ढुकुर मारे होलान???

क्यार्नु गालउ मेरो नि तेई हाल छ!
 
Posted on 08-13-06 10:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रात परो कि निन्द्रा लाग्दैन, अनि चौतारी धाउँछु्। तर, बोल्ने कुरो केई हुन्न। तई नि चौतारी आम्न मुन लाउँछ। मोहनी लाओ चौतारीले।

क्यार्नु, अनि? राती नसुत्ने ढुक्कुर झैं आफ्नै बोली फुटाम्दै बस्छु के!

बरु, गुलेलीले ताकेर भुक्लुक्कै ढाल्देऊ मलाई, अनि “निदाम्ला”!
:)
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters