तुम दे ना साथ मेरा ओह चौतारी तुम दे ना साथ मेरा ओह दौतरि
---BREAKING NEWS------
-हराएको भौते जुरेलीसँग पाइखानामा -ठुलि पोइला, साझामा रुवाबासी -चित्रेले चित्रेनी पायपछी चौतारीलाई बाल मतलब -राहुलदाइको जन्मदिन्मा मम भनेर काँचो पिठो खुवाएकोमा आन्दोलन -रिट्ठेलाई पोखरिमा धकेलियो, अहिले सल्मान खान ICU मा -लहरे र पर्बतेमा टास्टुस शाखा सम्बन्धी मुखामुख -जीम्माल बा यो बुढो उमेरमा पनि, लाज पचाउदै जेपिटी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं
संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
बाटो
बाटै जाँदै थिएँ, अलि परल दोबाटोमा हाम्रा च्याङ्बा चाम्लिङ, मदनवा महतो र
निशान्त निरौला जस्ता तिन ध्रुवका तिनजना जम्का भेट भएर गफ गरिराका
रहेछन्। यसो लुकेर सुनेको कुरो गाम्लेलाई भन्न मन लाग्यो क्या!-
मदनवा- “ त निशान्त भैया और चयाङ्ग्बा दु जने साथमे आवनुभएको हुजुर चोतारि गावँमे?”
निशान्त- “
खोकिहाल्ने के आइडिया फिरि म्याड्स सोमले, आबो मो यस्तो झारे च्याङ्स संग
हिन्छ? टोलमा हरिप इज्जत छ हौ मेरो, आबो तोर्पेहरु संग हिन्यो भने भरै
लास्टै इन्सल्ट हुन्छ हौ मेरो!”
च्याङ्बा- “
के भान्जा धातुरे? म्ह यो गुम्बाको लामा जास्दो कुन्डल लगाउने निशाद्दे
सांगा क्याना जान्जा लु भान्? म्ह ता जाँदाइना जाँदाइना म्हेरो लोल
खाच्चार पानि जाँदाइना यो सांगा!”
निशान्त- “
ओ च्यांग्स! बेसि हैन ल सोम? फिरि मेरो गिदि घुम्यो भने भेट्ला नि दह्रो?
माल चिन् सोम पहिला अनि चिनिवरि खोक्ने, यो स्टाइल हो तँ झारेहरुले
बुझ्दैन!”
मदनवा- “ अरे झग्रा काहे कर्नुहुन्छ हुजुरहरु? हमि बस दु जने साथमे देइखके सोचेँ कि साथमे आवनुभएछ!”
च्याङ्बा- “
कुरा सुन धातुरे, म्ह खाच्चार सुन्दरी पारतियोगिदा गार्नालाई बिगिनि
किन्ना जानु लागेकु!, यो निशाद्दे चाइँ बिगिनि लायेकु सुन्दरी हेर्ना जानु
लागेकु! तेरो बुद्धि छाइना, तोइँके कुरा बुज्दाइना धातुरे!”
निशान्त- “खित् खित् खित्…..बल्ल
मोलाई चिन्यो जस्तो छ हौ यो च्याङ्सले। तर एउटा कुरा सुन्, मोइले बिकिनि
लाएको चिक्सहरुलाई हेर्न जानु पर्दैन ल? उनिहरु आउँछ हौ मेरो हेयर स्टाइल
र डिङ्गो देखेर! वालेट ल लुक्स चाहिन्छ सोम जिएफ बनाउन, तिमिहरु
झारपातहरुले बुझ्दैन!”
मदनवा- “
उ बइक्नि कथि चिज छ हुजुर? कोइ लगावनेको चिज छ के? त बताइहाल्नुस हुजुर
हमि भि लगावँछ बइक्नि! त जैसन निशान्त भैया बोलेछ वैसन हमि भि केस वेस
काइटके बालैठ रखिलिन्छ पाँकेटमा खेँ खेँ खेँ!”
च्याङ्बा- “ म्हेरो कुरा सुन धादुरे! तोइँले यो जुनिमा केटि भेड्दाइना, केटि भेड्नुलाई खाप्पारमा लेखेरा आउनु पारछा, तेरो खाप्पार खालि छा!”
निशान्त- “ खित् खित् खित् …
लास्टै हँसाउँछ हौ म्याड्स सोम पनि, आबो बिकिनि थाहा छैन रे सोमलाई, बेसि
खोक्ने के फिरि उसले लगाएर हिनिदिने रे, गफ हान्छ! रेला गरेको सोम हामि
संग? हरिप सोझो पल्टिदिने के फिरि! तोर्पेको दराज खोल्यो भने बिकिनि का
बिकिन झर्ने होला भरै अहिले हामिलाई खोक्स दिन्छ! ”
मदनवा- “चयाङबा
भि सहि बात करेछ कि हमरो लाइफमा सबकुछ छ पर सला लरकि छेन। और हमि भि सहि
बात कर्देछु हुजुर कि हमि जानेछेन कि बिइक्नि कथि चिज छ! हुजुरके बात जब
सुनेँ त सोचिहालेँ कि कोहि लगावनेको चिज छ!”
च्याङ्बा- “
यो धादुरेले केहि बुजदाइना! बिगिनि भन्याकु तोइँले लागाउने लाङ्गोडि
जास्दाइ हो, तारा केटिहारुले लागाउछा! तोइँले लागाउना मिल्दाइना!
मदनवा- “
खेँ.... खेँ.. खेँ... हमि अब् बुझेँ हुजुर खेँ... खेँ... खेँ..., सला हमि
बुरबक सोचिलियो कि कोइ शानदारके लगावनेको चिज छ , त हमि जब लगावँछ त लरकि
लोग आइहाल्छ हमरो संगमा! पर हुजुर हमि अब् बुझेछु कि बइक्नि जो छ रुपा
बनियान जैसन सला अन्दरको बात छ खेँ.... खेँ... खेँ...!
निशान्त-“ खेखेखे..हाँसेको
हेर् त फिरि? केहि नबुझेको जस्रो नगर् ल? फिरि मेरो गिदि हल्लियो भने तेरो
अनुहार कच्याककुचुक होला! बेसि इनोसेन्ट नबन ल, होल बडि तिरपट पार्दिन्छ
मोइले फिरि!”
च्याङ्बा- “ ओइ झागारा नागार्!”
मदनवा- “हँ?
कथि बतियावनुभयो निशान्त भैया? हँ? त वैसन बात छ त हमि सला भि कोइ चुरि
लगाए छेन! हँ? त एक वार हुजुर जो कर्नुस तब सला दिखाइदिन्छु हम्रो देहाति
गबरु जवानिमे कैसन ताकतवा भरेछ! हँ? सला बहुते दिन से देखेछु कि हमरो संग
हमको गिराइके बतियावँछ! हँ? हमि थोडै सला बार बार अपमान सहिलिन्छ? हँ? बात
बडे बडे बतियावनेको सजिलो छ, पर पहलवानि जो छ सला करनेको चिज छ! हमि भि
देखे छु कि सला चरस गंजा दवाइ वबाइ खाइ खाईके, पिछवाडा जो छ सला सब पुरे
के पुरे सुखेछ! हँ? सला बाँडि पे बोटिको जो छ ठिकाना छेन, हमिलाई कथि
तरिपट बनावने बात कर्छ?? हँ?
निशान्त- “
ओ च्याङ्स झारपात्!, अहिले मोलाई टोलको केटाहरुले बोलाएको छ कि ग्याङ
फाइटलाई मो मेरो रेस्पोन्सिबिलिटि पुरा गरेर फिर्केर आइवरि कि तँ र यो
म्याड्स साइकोलाई ठिक पार्छ! अहिले हतार भएर हो, लुजर झारपातहरुलाई छुँदैन
हो म शुक्रबारको दिन त्यसैले जानु लागेको कि, अब आज लास्ट डे हो ल तँहरुको
जति बाँच्नु छ नि बाँचिहाल ल? भरै निशान्त दादाले लास्ट विस पुरा गरिदिएन
भनेर नभन्नु ल! मो माइनस अब, झारेहरु संग बसेर इन्सल्ट गर्नु छैन ल
मोलाई!!!!””
Dedicated to all the wonderful ppl of CHAUTARI...straight from the heart :-)
जब कोइ बात् बिगड जाय जब कोइ मुश्किल पड्जाय तुम देना साथ मेरा
My Chautari
ना कोइ था ना कोइ है जीन्दगिमे तुम्हारी शिवा
तुम देना साथ मेरा
My Chautari
हो चांदनी जब तक रात, देता है हर कोइ साथ (Selfish World, Selfish people) तुम अगर अन्धेरेमे ना छोडना साथ (Selfless CHAUTARI, Wonderful ppl with heart of Gem)
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
When will the culture of impunity end?
Deepak Bhatta could help bring down the three stooges
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.