[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~चौतरी १४१~

[Please view other pages to see the rest of the postings. Total posts: 671]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 372348 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 02-25-09 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ *  चौतारी १४१ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 






सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 141 editions.

 
Posted on 02-25-09 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोइला!!!म बोर्ड फस जस्तो छ नि,तारेमाम।।
 
Posted on 02-25-09 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ म बोर सेकेन भएँ जस्तो छ अरु कसैले नउछिने !!!

 
Posted on 02-25-09 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म बोर फस याहू !


बौचा जिम्दै रइछ खुशी लाओ


 
Posted on 02-25-09 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hyaaa eta po raichan saapai kaamchor haru... ma bichara uuta kurira.. bhena estooo

म नि बोर्ड म परीं जस्तो छ हिहिहिहिह
Last edited: 25-Feb-09 12:16 PM

 
Posted on 02-25-09 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे त एता राइछ, खै किन बोल्दैन असत्ती, को सँग रिसार घुर्की देखा हो कुन्नी

 
Posted on 02-25-09 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-25-09 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ चौतारी मा नयाँ जदौ नयै तारेमाम ठुल्दाइ स्टाईलमा !


हो नि उता नेत्रे ले भनेको सहि कुरा हो 'राहुलभाइ' लाई चाँही 'ठुल्दाइ' रे अनी 'चाकु भाई' लाई चाँही किन 'भाई'? 'चाकु दाई' भन्नु पर्‍यो रे क्या !



होइन नेत्रे, तेसो होइन बाओ ! ठुल्दाइ नामले ठुल्दाइ भा' हो त लाटा? कामले पनि होइन, उमेरले हो भनुम भने जिम्माल सबै भन्दा बयो ब्रिद्द ! के ले त? उमेर कै कुरा गर्ने हो भने त ठुल्दाइ र चिप्ले यो चौतारी को सबै भन्दा कलिलो रे त ! भने पछी ठुल्दाइ कसरी दाई हुनु भयो भनेर सोध्दा सबैको मुखमा एउटै उत्तर आउछ - म:म


३६ बर्शे अनुभबको कारण ठुल्दाइलाई दाई भनिएको होला ! नपत्याये सोध चिरेर यो छाती कसै सँग मैले झुटो बोल्या छैन !


 
Posted on 02-25-09 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा ले गर्नु गरेछ नि !


बाहिर चौतारी को धागो मा 'चौतारी' लेख्नु पर्ने 'चौतरी' मात्र लेखेर दात दुख्या मान्छे ले बोल्या जस्तो हेत्तेरिका


 
Posted on 02-25-09 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै बोर्डधारी लाई चीयर्स अनी अरु सबैलाई नमस्ते,
चेली,पुरे,चिप्लेदाजु अनी रिट्ठेलाई नयाँ चौतारीको नयै हाइ न हेलो।।
रिट्ठे आँखा चेन्ज गर्न पर्ला जस्तो छ,चौतारीमा चै मै फस भाको जस्तो छ,अजै याहु रे .
हिजोको मम र बिएर सम्जेर आको ,केही नाइ के आज त..
जे होस् फस भइयो अब कहिले काही इलाहाबादी गफ हान्न पाइन्छ नि अब त कि कसो ।
 
Posted on 02-25-09 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के रे सुरे? तिमी बोर फस? म चाँही थर? ल तिम्रो चाँही आँखा तेज रैछ है !


तेसो भये यो तलको चाँही के नि? अझ उ फस रे ! पत्याउनि कुरा गर्नु पर्छ नि



 
Posted on 02-25-09 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


होइन ए रिट्ठे, तेस्रो स्थानमा हाजिर गरेर बोर फस भन्ने? बाउचा जिँउदै त रहेछ तर धेरै दिन बाँकी छैन जस्तो छ हेर्दा खेरी। चौतारीलाई "चौतरी" लेख्न थालेछ। ठुल्दाइले के भन्ने हो बरु। टिरेनमा भएको बेला खड्यन्त्रपूर्वक नयाँ चौतारी बनाएर बोरमा हान्ने मौका छुट्ला भन्दै हुनुहुन्थ्यो, नभन्दै त्यस्तै बेला परेछ। हुन त अड्डामा आउनसाथ हाजिर गरेको भए त छुट्दैनथ्यो होला, भित्र आउनु अघि चिलिम तान्नु भयो होला अनि मौका पनि गुम्यो।        

 
Posted on 02-25-09 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ye..... huda huda rukh budo bhayera chautaro sarya jasto po hudo raicha hya ta.......lau ma chai board ma napare ni pass bhako mai chitta bujaye hai.......

 
Posted on 02-25-09 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ल हेर रिट्ठेले उल्टोपाल्टो पारेर टाँस्न भ्याइसकेछ। यसो बिचार गर्दा बाउचाले चौतारीलाई "चौतरी" भनेर लेख्नुमा पक्कै पनि अत्याधिक मात्रामा wrapper मा बनाएको मम खानु र मकुन्डो लगाउनुको असर हुनुपर्छ।  

 
Posted on 02-25-09 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा नयाँ खडयन्त्रमुलुक चौतारीमा पहिलो तारेमाम।



नभन्दै ब्यापक खडयन्त्र गरी चौतारी छिनी , आफु आफु मिली बोर्ड को सीट बाँडी गर्नु गरे। यो भन्दा घोर अन्याय के हुन सक्ला। २०४० साल देखी बोर्ड फस हुने प्रयास गर्दा पनि नहुनु संयोग बियोग मात्र कदापी हुन सुक्दैन।


 
सान्नानी
Posted on 02-25-09 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-25-09 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्की आइन हाम्री इन्जिनियर साप नि


ढाट्या कुरा काटे नि मिल्दैन सान्नान्नान्नानी,


"चक्रे बोलाउने त रिट्ठे?" भनेर त यो भन्दा अघी को चौतारी मा भनेको कुरा सारा जग जाहेर छ !


 


तारेमाम ठुल्दाइ,


क्यार्नु दाई यो लहरे ले दाई नभा बेला चौतारी चिनेर खडयन्त्र मात्र होइन के के गर्‍यो गर्‍यो नि ! बौचा चौतारीमा न लेखेनी हेरेर चाँही बसी रहदो रैछ भन्नि थाहा भाईहाल्यो नि ! ठुल्दाइ ले नयाँ चौतारी बनाउने कुरा मात्र के निकाल्नु भको थियो बौचा ले हत्त न पत्त ठुल्दाइ नभा बेला नयाँ चौतारी बनाइहाल्यो नि ! कत्रो रिस रैछ त ठुल्दाइ सँग !


 
Posted on 02-25-09 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho ho sannani didi nai ho fas

 
Posted on 02-25-09 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसपाला पनि छुट्यो बोर्ड मेरो चै ।
लौ दोस्रो राउन्ड्को तारेमाम जम्मैलाई एक्कै चोटि लज्जा त।
 
Posted on 02-25-09 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                                नियमापत्ती


म चौतारी गाममा बस्ने सुर्जे ऐ के ऐ सुरे हालै चौतारीमा  आयोजित "जो छिटो तेही फस"भन्ने प्रतियोगीतामा आफु  फस भयेको र जिन्दगीमा कहिले पनि बोर्ड फस नभएकोले अत्यन्तै हर्सित भएको बेला ,चौतारी गाममै बस्ने हाम्रै पानवाला रिट्ठे ऐ के ऐ रिट्ठे राज रावल पनि फस भएको भनी दाबी गर्न आएकोले हाम्रो गम्भिर ध्यानाकर्सन भएको छ ।। फस भएको भनी सबुत प्रमाण  शाहीत रिट्ठे हाजिर भएको र खुशीले याहू याहू भन्दै चौतारी गाममा हल्लिरहेकोले ,उक्त प्रमाण के कती साचो हो,कपी पेस्ट हो कि भाईरुस लागेको हो भनी छिनो फानो गर्दिन चौतारीमा उपस्थिथ सबै औतारीहरु लाई बिनम्र अनुरोध छ,धन्नेबाद।। 
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters