[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १५४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 169289 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 07-30-09 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



~
*  चौतारी १५४ *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 


"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers,unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 154 editions.

 
Last edited: 30-Jul-09 09:41 AM

 
Posted on 07-30-09 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!


बिहिबारे बगलामुखिय जदौ ।


नयाँ चौतारीमा नयाँ तारेमाम।


धन्यवाद लहरे ।



लहरी सँग को साइत छिट्टै जुरोस।


 
Posted on 07-30-09 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म सेकेन्ड! प्रणाम लहरे, ठुल्दाइ।

आज आउन अबेर भो, चिया नास्ता हान्दै म त, दाई को भो? लहरे बौचा, चिया खाइयो?

ल बस्दै गरम है, म आउँदै गरम्ला

 
Posted on 07-30-09 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइलाई अल डि भेरी बेस्ट, राम्रो गरेर अच्छा गर्नु, देशको नाम रोशन गर्नु। डाक्डरी टोपी छिट्टै लाको हेर्न पाउम। अनी भाईलाई मिठाइ पठाइ दिनु है। तारेमाम
 
Posted on 07-30-09 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे, पुरे ।


धन्यवाद ।


 डाक्टरी पास भए सि त मिठाइ पठाइ दिने होइन, भोज खान यतै आउने हो । अहिले देखी निम्ता छ है।


 
Posted on 07-30-09 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, त्याँ सम्म आउन त हुन्थ्यो तर धेबा मरु कसो गरु, दाइलाई पनि टिकट पठाउन गार्हो हुन्छ, सो मिठाइ पठाइ दिनु क्या, सजिलो सिम्पल, नभे त्याहीबाट होम देलिभरी गरै दिनी, म घरमा भोज मनाउँला नि , मज्युला?

 
Posted on 07-30-09 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी !


तारेमाम ठुल्दाइ, पुरे र लहरे !


ठुल्दाइ लाई जाँच मा पाँच मा पाँच नम्बर दियोस ! गूस लक ठुल्दाइ !


आफ्नो नि एउटा सानो जाँच छ आज !


 
Posted on 07-30-09 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे,
धन्यबाद। सानो जांच को लागि बेस्ट औ लक ।


कहाँ हुन्छ पुरे, धेवा मरु भन्दै मा । क्रेडिट कार्ड घोट्ने नि । आफ्नै भाई ले त्यस्तो भन्न भेन नि । त्यस्तै पर्‍यो भने टिरेन को टिकेस काटेर पठाइ दिम्ला नि। गिफ्ट चाँही घच्ची को चाहिन्छ नि फेरी।


 
Posted on 07-30-09 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाई आउनु भन्दा ठुलो गिफ्ट त अरु खै के होला र? दाईहरुलाई भेट्न आउन पाये त, खै के भन्नु र। ल जे होस्, टिकेट पठाइ दिन्छु भन्नु भो, सार्है खुस्सी लाग्यो, त्यहा पुगे सरी भो। ल छिट्टै भोजको निम्ता सुन्न पाउम, तारेमाम

झन्नै छुटेको, रिट्ठे साहु, प्रणाम, हिजो त मुख किताब चलाइया रेछ नि, हँ!
 
Posted on 07-30-09 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुल्दाइ पुरे रिट्ठे


ठुल्दाइ लाई सेमिफाइनल जाँच को र रिट्ठे लाई सानो जाँच को लागि बेस्ट अफ लक


 


 
Posted on 07-30-09 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे vs लहरे (तिमार्को ठ्याक मिल्दैन तेइ भर)


हन हाम्ले चाँही चलाऊनै नहुनी अन्मार किताब? तिमार्को मात्तै नाउ लेख्या छ कि के हो? बsssssड


लहरे बौचा त्यो चौतारी को टाउको अली बाङ्यो है मिलाउन बाओ धर्म हुन्छ तिम्लाई !  


अरु भुराहरु देखिन्नन नि आज !


 
Posted on 07-30-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे काइसाब अब मिलेको हो त चौतारीको टाउको


मिलेको भए एसो दक्षिणा पाउने हो कि मैले


अनी एउटा कुरा 


अब यहाँ को नाम फोर्ब्स लिस्ट मा आएन भने त ठिकै भो


आयो भने त मिस्टेक भएन र भन्या


एउटा कुरो नि


 
Posted on 07-30-09 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेम्म थुल्दाइ ,रिठी, लौ हम्रो बढाइ णि स्वेकर् गरम् हाइ  ठुल्डाइ, के छ लहरे ब्रो ??तिम्रि को के छ हल्खबर्, पुरे ब्रो को नि छितै बे गर्ने रे भन्ने गाइगुइ हल्ल छ नि, लौ हम्लाइ नि निम्तो गरौ है ब्रो

 
Posted on 07-30-09 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढिलै भए नि बेस्ट- औ- लौ ठुल्दाइ १०० मा १०० ल्यानु पर्छ,बालक राम को जस्तो झन्नै बोर हैन नि फेरी। रिट्ठे,पुरे,लहरे सारेमाम।
 
Posted on 07-30-09 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

तारेमाम गाम्लेहरु!



बिहिबारे बगलामुखिय जदौ


 
Posted on 07-30-09 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे अब त नामै राखेर मुकुन्डो आउन थाले बाSSSSSSSSS

काहेका बे? कसका बे? तिन्का मुखाँ दाउरो घोच्न नपुग्या, यस्तो आरामको जिन्दगी वाला छोडेर को बिस्टे काजी जस्तो दु:ख खान हत्तारो गारोस, पुरेको बेको लागि त आर्को ५-६ बर्ष बाँकी छ। मुकुन्डो नलाई आउने भे तेइ बेला निम्तो दिउम्ला

बिस्टे सोम, प्रणाम 

 
Posted on 07-30-09 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे नि टप्की सकेछ। बैरे आज त खीर खानि दिन, के छ त भरेको प्लान? प्रणाम

 
Posted on 07-30-09 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैलाई झ्याप्पै नमस्ते अनी तारेमाम एक्कै चोटि ल जात ।


अनी के भन्छ ठुल्दाइलाई अल द बेस्ट , हाम्रो कहिले आउनेहो जाच दिने दिन ।


मुकुन्डोलाइ स्वागत चौतारीमा , लहरे त हैन होला है , डर नै लाग्ने भो अब त मुकुन्डो भन्ने बित्तिकै ।


है त ।


 
Posted on 07-30-09 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह बैरे ब्रो के छ यार, बिस्त्टे तारेम्म्म ,अरु कहाँ अन्मरे छन हुण


 
Posted on 07-30-09 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा ले नामै मुकुन्डो राखेर आएछ अब कस्को के लाग्छ
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters