चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
आम्बोऽऽऽ! तिमीले मलाइ कति याद गरिरा’को रहेछौ, म पनि तिम्रो यादमा पागल भएँ नि। मेरो घरको ईन्टर्नेटको तार मूसाले काटेकोले म दुइदिन साझामा आउन सकेन। तिमी त मेरो लागि कुरेर बसेको रहेछौ, हाउ स्वीऽऽट! मैले तिमीलाइ सपनामा पनि देखें बिपनामा देख्नको लागि तड्पिरहेछु। सपनामा तिमीलाइ देख्दा म यति खुशी भएँ कि म त खाटबाटै खसें। मलाइ हेलिकप्टरमा उडेर घुम्न एकदम मनपर्छ, तिमीले मलाइ हेलिकप्टरमा राखेर संसार घुमाउछौ भनेर म सोचिरा’छु। तिमी मेरो दिलको पाइलट हौ, प्लीऽऽज मलाइ उडाऊ। सिरियल!!! मो तिमीबिना, पानी बिनाको माछा, मदन बिनाको मुना जस्तै हुन्छु।
गुड मोर्निन् चौतारी। शुभको कविता कति रम्रो रहेछ। तर कर्तब्य र दायित्वबोधबाट किन थाक्नुभएको? गज्जब छ दिदि।(सबैले दिदि भन्नुभएकोले भनेकी हुम्।) दीप दाईको भाउजुलाईपनि चिनियो। कस्तो फन्नी कथा। रहुल्वै दाई दशै कबितापनि राम्रो लग्यो। सान्नानी, थुली, उफ्रि दिदि, रित्थे दाई, सिरियल्, लाई नमस्ते छ मेरो।
हाहाहा ठुलि क्या लेख्दिने क्या बेला बेला मा त ! सान्नानी, त्यो बलुवा मै जौ छर्ने त थाहा छ क्या, तर पूजा अरू बिधी पनि गर्नु पर्यो, बलुवालाई पनि त न्वाइ दिनु पर्ला हेहेहे चित्रे सोम के छ? हिजो किन बेपत्ता?
दिप । हजुर त देविको मन्दिरमा मात्रै जान्छ होला है । देवी पनि ठिटि भा'कोले के :)
कति कल्पना गर्न सकेको ?!!:)
देउताथान मात्रै कति सकेको धाउनलाइ
परैबट टुलुटुलु कति छड्के गरेको हेर्नलाइ
कस्तो तोरिलाउरे रे'छन बाबै उनी त
भेटे हुनि नि हिम्मतै गरेर बा-आमालाइ ---
धन्यवाद है टुक्रा मनपराइदिनेलाइ--तर दिपदाले कहिले पनि मेरो कविता मन नपराउने किन होला? कहिले केहि प्रतिक्रिया नदिने ? :(
कालु(माया गरेर भनेको),
मलाइ यो दिदी शब्द निकै मनपर्छ है तर । यसो रमाइलो गरेको नि दिदी त मिस छदैछ नि फेरि दिदी भने पछि दिदिकोकर्तबय निभाउनु पर्यो एउटो ज्यानले दुइटा दिदीको भुमिका निभाउन नसकिएला कि भनेर :)
लौ पुन: एक पटक तारेमाम् । अन्तै गाममा यसो चियाउदै थिएं। बिदेशमा बस्ने नेपालीको बारेमा बुझ्दै न बुझी खोकेका रैछन्, त्यही भएर एक छिन् त्यता मैले को खोकिदिएं लौ जा भनेर। शुभ दि, म यहाँ छु, राहुलभाई।
You just have no idea how much I miss you!! My arms miss holding you. My eyes miss your smile. My ears miss the sound of your laugh. I miss the smell of your hair and the taste of your lips. I miss your head resting on my chest. I miss snuggling close to you in front of the fireplace. I miss looking at you across the couch as I rub your leg. I miss brushing back your hair, exposing your neck to loving and tender kisses. I miss holding your face in my hand and staring into your beautiful eyes. I miss being held by you. I miss being near you. I miss you.
अनि मलाई कसरी था हुनु त रिठ्ठे त्यो बिधि। पुन्टे दाईको यो थ्रेड् मा बिधि त हैन सामाग्री च्सहि रैछ के के चाहिने भनेर ल हेर। काक्रो, उखु, मूला, कुभिन्डो पनि चाहिदो रैछ बाबै।
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.