[Show all top banners]

sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari - XII

[Please view other pages to see the rest of the postings. Total posts: 298]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 169455 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-22-06 4:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

 



बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,


काका,सिरे,भौते,गोतामे,मुन्द्रे,

 



लाले, गलब, पिकरेली, कलंकि,साँहिला,

 



आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,

 



आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र 

 



कैले   सबै लाइ यो सबै को साझा चौपारीमा म सानो कान्छो को तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ ।

 



रमाइलो को धागो लाइ तान्दै अरम ।

 





 
Posted on 03-31-06 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मै सानु छैन
रेलमा चढी सुइकिन बेर छैन
... ... ...

गौतमजी भाउजु र पुत्री सञ्चै होलान् केरे। छोरीको नाम के राख्नु भो त नि, सुनुम् न।
 
Posted on 03-31-06 8:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राता मकै! चौतारी त झन झन रमाईलो पो हुँदैछ गाँठे!
गामका केटा विदेश ग'र पढे भने हाम्ले पनि दुई चार कुरा देख्न पाईने रैछ। अस्ति हुँदी स्याना कान्छाले भेडियो देखा'को थियो। फेरि हिजो हितेले दौड्या दौड्यै गर्नी क्या काईताका फुटा टाँसेछ चौतारीमा, चौतारीनै फनफनी। हेर्दा हेर्दै आँखा पोलेर आयो। हाम्रा जिम्मालले मात्रै चौतारी फनफनी घुमेको देख्थे, त्यो पनि सिरेले बनाको माल खाएपछि
मात्तै। हिते अम्रिका जानाले हाम्ले पनि देख्यौँ तेस्तो, त्यो पनि माल नखाईकनै। केटो पहिल्यै देखि तगडै हो क्या! केहि गर्छ के रे यल्ले! बरु ए हिते, अर्को चोटि चौतारीलाई फनफनी पार्दा हाम्लाई चश्माको बेबस्ता पनि गर्दे न भाई।
********
बब दाई नमस्कार छ है। गाँजा खा'कालाई हेप्छन् भनेर डराम्नु पर्दैन। जिम्माल र काकाले थाहा पाएपछि तिम्लाई पूजै गर्छन्, बरु अलिकति नया गाँजा ले'र गईहाल भेट्न। सिरे केटो पनि गाँजाको पारखी हो के रे, अचेल गाम्मा छैन, केन डाँडामा पाम्ने सप्पै थरी गाँजा चाख्नु परो भनेर हिनेको छ रे, अब एक वर्ष जतिमा फर्केर आईपुग्छ कि!
*********
यी भउते काजी पनि, केटी देखो कि जिस्काम्छन्, के को रोजी र छाडी हो यीनलाई?

हिजो नेपाली जोगीको कुटीमा मेरो खेदो ग-या सुन्या थें। मैले पनि केहि बोलेँ भने त हात हालाहालै होला र गामकै बेईज्जत होला भनेर चूप लागेर हिने। तेस्सै रिसाउँछन् यीनी कहिलेकाहीँ, औँसी-पूर्ने लाग्ने र'च कि कुन्नि!
 
Posted on 03-31-06 8:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा, धन्यवाद, दुबै स्वस्थ छन्। रोजाईमा "आर्या" प-यो। शब्द, अर्थ सबै राम्रो। जापानीमा लेख्न पनि सजिलो アリア।
 
Posted on 03-31-06 8:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेसो हो भने त गज्जपै भयो नि गाँठे! भएभरको गाँझा लेरम्ला, काका र बब दाई अङेनामा बसेर अतितका कुरा सम्झ्ँदै गाँझा तान्नुपर्‍यो! कति राम्रो कुरा सुनाए दादा बोउसाब ले ।धन्यवाद छ है!लू, मू चाँही गयो गाँझा टिप्न गैरिखेत्ँआ!
 
Posted on 03-31-06 8:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

परिहाल्यो नि फसाद्! दादाबोउसाब भनेको त गोताएँ पो परेछ! गाँझाले झ्याप्पै पारेछ नि गाँठे!
 
Posted on 03-31-06 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टरनी दिदी लौ किसान को रहर त मेरो मन पेर्ने कथा हो
लौ अब सुरु गर्नुस् न । अनि म हजिर भए ।
 
Posted on 04-01-06 4:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज - पैयुँका फेदमा बसेर रक्सी पिएको(हानामी) फोटु।

 
Posted on 04-01-06 4:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mobile मा लिएको हुनाले स्यानु छ के।

 
Posted on 04-01-06 10:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुक्रबार! शनिबार!
अनि, कुइरेको संसार!
चाहँदा नचाहँदै पनि लहर संग बग्न बाध्य भइँदोरेछ कहिलेकाहिँ!
मलाई यस्तै लहरले बगायो केहि समय र बल्ल म सधैँको 'म' भएको छु!
कति आफ्नै गन्थन गर्नु.....
************************८

के हुँदैच गाम्लेओ?

धेरै नयाँ अनुहार आम्न थालेचन चौतारिआँ! लु सपैलाई स्वागत छ।
बबेSSSSSSSSSSSSSSSSSSSSS हन के कुरो अरेओ हो एस्तो? लु म काकालाई बोलाम्छु अनि हामि तिन जना भ' र मजाले तान्नु पर्छ शिबबुटि! सिरे नि आम्च रे गोडा दुएक दिनमा अनि रमाईलो हुन्च! क्यार्नु बबे , गाम्मा तिमि हामि अस्तो कुरा बुझ्ने छैनन् के रे तेसैले यसो चिलिम तान्न लाओ भने नानाथरि फलाक्छन्। जे होस खुसि लाओ हाम्रो कुरा मिल्ने मुन्चे गाममा आएकोमा!

************
ठुल्नानि?? कति बर्खकि भयौ बा तिमी? गाम्ले ठिटाहरुले लइन मार्लान है भन्देको छु अलि होश अर्ने अर!
******

गोताएँ! सानि छोरिलाई मेरो न्यानो माया र भाउजुलाई नमस्कार टक्र्याएँ है? के गर्नु कहिलेकाहिँ त ईर्ष्या लाउच मुलाई!
**************

दादा धेरै रमाईलो भो अस्तो छ नि? पैयुँका फेदमा बसेर रउसि पिउदाखेरि त? के गर्नु म्यापलको रुखमा पैयुँको जस्तो मजा नहुने रहेछ!!
******

...काँचो कटरSS
म जान्छु पोखराSSSS
रोक मोटर....

 
Posted on 04-01-06 11:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल नं १ नमे
एस मिसससससससससससससससससससससससससससससससस
 
Posted on 04-02-06 3:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल् लम्मर् ३ आइते
एस् मिस्

-------
ए आइते एतिका दिन सम्म कहा थिइस्? किन गयल् भयको, निवेदन ल्याछस्?
लाइचु मिस्,
होम्मर्क् गरिच्स्?
बिर्से मिस्

लु खा अल्छि, कहेल्य होम्मर्क अन्रे हैइन्, खालि साझामा बात् मारेर मात्र हुन्छ? ओए ऊल्लु

-------------
लु जा म आज पनि हापछुट्टिमा इस्कुल बाट भाग्छु, यो मास्टर्नि कति बढि भाको हो,
 
Posted on 04-02-06 4:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे:
चरी भरर, चरी भरर
चौपारीको हावाले रिवन फरर!

को को छौ हँ चौपारीयाँ यस बेला?
 
Posted on 04-02-06 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझा मा छिरेपछी यो धागो किन किन मलाई
साह्रै मना पर्‍यो
थाहा छैन मलाई यो चौतारो मा बस्न दिन्छन कि दिदैनन
नेपलीको स्वभाब जस्तो छ बसे पछि सोध्ने

लौ जा थ्याचाक्कै बसे गालि गरे पनि गरुन्
माया गरे पनि गरुन्

लौ जदौ गरेँ है सबैलाइ
 
Posted on 04-02-06 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन गाम तिर गाम्ले हरु कोही पनि रहेनचन
सबै गुपचुप छन बा
हुन पनि यो गाम् तिर को लडाइ ले गर्दा
सबै जना देखे पनि न देखेजस्तो गर्चन्

तल तिर एक हुल को हो आम्दै रचन् लौ
बस् भरि मुन्छे आम्दै छन आज के बिध्वम्स हुने हो

म पनि यो हुलमुल मा फस्नु भुन्दा भाग्नु नै
बेश होला

लौ आज लाइ जदौ

 
Posted on 04-02-06 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चौपरि मा त के के भएछ । रौसि पनि पिउन थालेछन। पहिला पहिला मुन्छे हरु लुकेर पिउथे अचेल त चौपरि म बसेर पिउने भएछन।
लौ बेमाने पनि लाहुर् बाट घर आएछ। लौ बस् बस् बेमाने काका लाइ लाहुर बट ल्याएको रम भुन्ने रौसि ल्याइदियेको छैनस त। ल गम्ले हरु मेरो परिक्षा आयो लगे किताब् लियेर।
 
Posted on 04-02-06 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चैत-बैशाखको रापमा झन चौतारीमा मुन्छे कम हुन थालेछन। सप्पै झण्डा बोकेर आन्दोलन
अर्न गएछन कि के हो ? लु लु सँगी-साथी हो, सप्पैका बन्दुक खोसेर लिएर आम। जेठाँ
ढुकुर मारेर पोलेर खाम्ला।

गोताएँ सँग त मजाले बाझ्न मुन ला'थ्यो। अस्ति धोबिनीकाँ रउसी खा'र आ'र जोगिनीका
कुटीबाट मैले सरापेको बिर्खेका बारिया कान्लाँ बसेर सुन्यार'चन गाँठे। अब ख्याल ठट्टाँ
भनेका कुराले त रिसाम्ने मुन्छे हैन के रे म। पुरै जन्म-कुण्डली ठर ठेगाना हेरेको हुँ भनेर
बोले'सि साँच्चै भनेको हो कि भनेर झ्वाँक चल्यो नि।

गोताएँले हो कि दादाले हो छोरी पा'को? कता कता छोरीका सिलोक पनि हालेको सुन्याथैँ
गोताएँले। उता दादाले नाम सोध्दैछन फेरि। म त झिलिमिल्लै परेँ है। जमाना बद्लिए के
रे।छोरा-छोरी, बराबरी। छैँटी अरेउ कि अरेनौ, हँ?
मु पनि गाममा नभा समय परेछ जस्तो छ। नत्र कुम कुम आउने माला र २ रुप्पेको अबिर
बोकेर आउँथे छैटीमा। मेरो शङ्खा ठीकै हो भने मेरो धेरै धेरै बधाइ तथा शुभकामना छ है,
गोताएँ, याम्की भाउजु र बालखालाई।

हि'जाज काका कता बेपत्ता भएछन कुन्नि।

:-)
-भउते
 
Posted on 04-03-06 7:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीरखे माएल दाई म नि भर्कर teen age सकियो ।
 
Posted on 04-03-06 7:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गम्ले दाई र दिदिहौ कता लग्नु भो । सबै बस म बसेर । खोइ कसै ले नि मलाई निम्त्यो दिएनन । लौ हेरे एसो मलाई नि निम्तो देको भए हुन्त्यो नि ।
 
Posted on 04-03-06 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ यो छौतरो पनि उराठ लाग्दो भो चैत बैशाख को
मौसम ले गर्दा पात् पनि सबै झरेचन्
लौ यो हुरि बतास् को बेल म पनि येसो
झरेको चौतारो म सितल् तप्न
कोहै पनि भेटिदैनन्
येसो ढल्केको निधाएचु
लौ अब गोठ् तिर लाग्नु परो
गाइ बस्तु भोकाका होलन्
 
Posted on 04-03-06 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आह्ह् एकछिन् थकाइ मारौँ है चौतरीमा। सारै थाकियो।।। सबैलाइ नमस्कार।

मामाले किन सम्झिएछन् भान्जिहरुलाइ आज, काम परे सम्झिनी त हो नि कम्ताका छन् र ति मामा। कहिले माइजु ल्याउलान् र हाम्ले काम गर्न नपर्ला भनेको पनि खै पार लाउलान् जस्तो छैनन् मामाले। लौन पुन्टु दा दिदिनुस् सालि मायै मारेर।

गौतम जी राम्रो नाम राख्नु भएछ छोरीको। आर्यालाइ धेरै धेरै माया। दादा बुनु के गर्छे नया?

मास्टर्नी दिदी नमस्कार् है। धेरै भयो गफ गर्न नपाएको।

बेनामीलाइ स्वागत् चौतारीमा। नामै रहेनछ, धन्दा नमान्नुस् चौतारीकाहुरले नाम राखीदेलान् नी केहि न केहि त।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters