world_map
Replies to this thread:
More by world_map
What people are reading
Subscribers
Please log in to subscribe to world_map's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 691]
|
[VIEWED 359690
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-04-07 8:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - भाग ७९ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग कुम्लेको चौतारी बयान नेपे दाजीले उहिले खुब कथा लेखेर सुनाउने हाम्लाई, अचेल के भो कुन्नि, अलि अलि आउने गजलपनि ठ्याप्पै भओ घाँठे, तर धन्न जिम्माल बा ले धान्नु भा'छ, यसो उसो गरेर भए नि केहि न केहि त पस्किनुहुन्छ हाम्रा लागी भनेर, तर अचेल खोइ यो गर्मी महिना भएर तुषारो पर्न छडेर हो कि, कविता सुन्न पा'होइन बरु दादा बुरो कत्ता लाग्नु भओ कुन्नि? त्यो साहिंला नि मुग्लान पसो भन्थे उहिले नै चिट्ठी खबर केहि अत्तो पत्तो छैन, काका सअँ भेट हुन्छ कि उस्को, सङ्गै छन् भन्ने सिरेले सुनाओ थियो। तो पनि एउपल्ट आएर सबैलाई बुर्का दिएर गओ मान्छे फेरि फर्केन। जे छन् हाम्रै पून्टे दाई छन्, फुर्सद नभा बेलापनि म:म: को अचार बनाम्न भ्याउछन् तर अरु तिर लेख्न भ्याउने हाम्रा गोताएँ दाईले चौतारी माया मारेको देखेर मन खिन्न छ बा! उहाँ सिको गर्दैछ हाउँरो भउते काजीले पनि त्यो नमे, हाउँरो अभियन्ता, खाली जिउदो छु भन्नलाई आउछ त्यत्ति हो! बरु हाम्रो झिल्केले ट्याम पाउन थालेछ, बेलुका हुँदि आएर दिनभरीको कुरो अर्न भ्याउछ नारन! हैन ती लाहुरे जेठा कत्त लाए अचेल? हाउँरी मास्टर्नी दिदी लाई पो केहि थाहा छ कि? खोइ अचेल त स्कूलको हरिबिजोग भओ जस्तो लाउछ, स्कूलाँ पढ्नेमा अहिले सान्नानी र ठूलीमात्र छन्, तितौरी नि हराइन्, यी तिनजना त कहिले नि नछुट्टिने हुन हुनलाई त तर के भओ तितौरीलाई, किन चित्त दुखाइन चौतारी सअँ! तो निरेले मास्टर अन्खेरुन् रूइनाले पिएचडी अर्दैछुम् भनेओ पनि जुग भओ कहिले सकिने हो तिनेरुको? पुष्पपुरी, मुन्द्रे, लाले, बेंसीथाने नेपाली, सान्कान्छा, ईश्वर, फुलौरे कत्ता हराए कत्ता! न खबर छ न खोजी निती गर्छन् हाउँरा गाम्लेहरु, चित्रेले धर्म छोड्या छैन, गुड मोर्न्लिङ, गुड नाइट मात्र भन्नलाई भए नि आउन त आउछ! बरु धने, डल्ली फुपू हराए! शुभ दिदी नि आउनुहुन्न अचेल! चिप्लेले फोटो सबै राखिसको कि कसो? अचेल राख्दैन नया फोटोहरु, मिस्टे ब्यापारमा लागेओ छ रे! टन्न कमायो होला क्यारे! अनि किन आउथो गाममा? उतै सहराँ महल बनायो भन्थे हाउँरा गाम्लेले! ग्वाँचेको कथाको मुल नि सुको कि के हो? आम्छन् टुलु टुलु हेर्छन् र जान्छन्, साहुले पेलो कि? सन्जु, भट्टे कत्ता छन्? गालेले खुब कथा लेख्थो उहिले अचेल उ नि रिसा छ लुतेले नि लेख्या हो आउरेजीमा, तर हाम्ले पो बुझेनम्! शेर्पिनी, चमेली, रामकिस्ने, नेप्चे, सेरू, यामे, काहिंला, चरिनंग्रे, बबे दाई ले माया मारीहाले! धन्न दीप ज्योले ब्यान ब्यानै स्वास्ती गर्नुहुन्छ र धानेओ छ चौतारी! ईन्द्रेणी,मानेले खोइ के जाने जाने, आउदैनन्, कैले आ'थ्यो अस्तिन, हल्ला गरो अन्खेरुन् कत्ता गओ कत्ता? तो हरितालिकेले बाहना पा'छ अफिसाँ इन्टरनेट छैन भन्ने, हरेक दिन आउँछ र त्यहि भन्छ, उस्ले रिकुटेलाई नि जितो गफ हाँक्न, जग्गेले एमेसी गरो भनेर कत्रो हल्ला चौतारीमा! सब खुसी भा थे, खोइ नाक मुख देखाएन त्यसपछि, ती मरन्च्याँसे, राते, किन्जेले त मया मारेकै हो! निसब्रोले बबाल खोक्स दिन्थ्यो, उ पनि प्रशान्त सङ्गै कन्सर्टमा बाउन्सर बन्नु गयो कि? ज्योत्स्ना खोइ? राहुलदाइले रि-सोच गरेरै दिन बिताउने भए! तिनको सबिता र भिबेको कविता नसुन्या नि धेरै भयो, सुनिमा डाँउडर्नी नानीले प्रसान्तेलाई जिताउन लागिपरेको खबर त आ'थ्यो, त्यसपछि कत्ता हराइन? नेप्ची भाउजुले चटक्कै बिर्सिनु भयो, हाई नानु दाई हराको त पल्लो गाममा नि निकै हल्ला चलेको थियो, उहाँ सङ्गै दिले, हरिश, चने, भेडे, निले, चिन्डे, पांडेओअनि हराए! बरु सुरुमा फ्यान्टे भनेको त हाम्री उफ्री नानी रैछिन्, अचेल तिनले रमाइलो गर्छिन्, त्यो नेप्लेपनि बोर्डिङ स्कूलाँ मस्त भओ, फेरि थाप्ले, रेस्सम, रामचन्द्रे ज्वाइ, फरे, इरे, गुन्द्रुके, खैरेको कुरो गरो कुरै कै दुख, न नमस्ते भन्छन्, न बाँचेओ मरेओ खबर केहि आउँछ। मुन्नी आउथिन्, भेना सङ्ग मात्रै बोलेर जान्थिन्, तिनीपनि हराइन अचेल, हैन भुन्टेदाइ कत्ता गएछन्? हाउँरी दुर्गे भाउजुले गीत गाओ सार्है राम्रो! कत्ति मिठो स्वर रैछ भने! चना दाई साह्रै भाग्यमानी! यो बिरालेपनि मुसाको दुलो भित्र छिरो कि के हो? धन्न एउटा मदनवा छ, उसैले नाक राखेओ छ, लरकि पाएपछि उ पनि हराउने हो कि? धनियाले खुब माया गर्ने हाम्रो हरितालिकेलाई! दानेपनि एक दुई दिन को पाहुना रहेछ, बरु सब्बुले सोबर केटा नभेटेर हैरान भयो। कोहि नि सोब्बर छैनन् भनेर रिसाकी थिन्, त्यसपछि अत्तोपत्तो छैन, रिठ्ठेको चाँहि तारिफ गर्नैपर्छ, उस्ले निकै रमाइलो पारेको छ चौतारीलाई, घरी घरी न्याउरो अनुहार लाउछ पछि खोइ किन हो, खुसीले फुरुक्क हुन्छ, उस्को कुरा बुझ्न नि गार्है छ, अन्तरेदाईको त झन के कुरा गराई भयो र, सबैलाई चिन्छन्, उनलाई चिन्न आँफुलाई गाह्रो भयो, साँची पर्वते कता गएछ? सुन्तलेको गाना चाँहि खास्साको हो!आकासि मैंयाँ को के कुरा गर्नु? लौ लौ माकुरेले पनि चटक्कै बिर्सेछ!
|
| |
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 10-05-07 6:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
oh bro, la ma pani jana lagya thiye, sarai dikka bhayo bhanya eklai chichyauda chichayauda.....la HAJMOLA khane hoina ta? सारङि रेटौला मौका मिले फेरि भेटौला
|
| |
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 10-05-07 6:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
दुनिया हसिनोका मेला, मेलेमे ए दिल अकेला................
|
| |
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 10-05-07 6:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हुन त मान्छे एक्लै जन्मेर एक्लै मर्ने हो, कस्तो कस्तो बेलामा त एक्लै हुनुपर्छ अब चौतारिमा एक्लै भय भनेर म रुन त नहुने हो BUT Harry bro le pani chhodera gayo ni malai ta
|
| |
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 10-05-07 6:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
यस्तो पनि हुदो रैछ जिन्दगिमा कैले कैले चौतारिक दौतरिलाइ बिश्वास गन्रु येउटा भुल गरे मैले........
|
| |
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 10-05-07 6:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रातिको ३ बज्यो म त सुते है........ सारङि रेटौला मौका मिले फेरि भेटौला
|
| |
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 10-05-07 6:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ल हेर आइते एक्लै हल्ला गरेर गएछ । हुन त यो ट्याममा हल्ला गर्ने म एक्लै हुन्छु क्यार !
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-05-07 7:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-05-07 8:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
आज पुन्टे बुढा काँ गा'का हुन रातो लाग्ला है हाजिर मा !
|
| |
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 10-05-07 8:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-05-07 8:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
भउते क्यार्दै हो नि? अनी हामी सञ्चै?
|
| |
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 10-05-07 8:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
यो पहेँला टाउका किन राख्न जान्दिन भन्छु, खिटिक खिटिक पार्छु, मरे नि हुँदैन के रे। सान-ब्रो ले "घिसार्नुस् र थेचार्नुस" भनेर त्यैँ लेख्या रे'छन्। कहाँ कहाँका के के देख्ने यी चोर आँखाले त्यति पनि कसरी देखेनछ। 
लु सुक्रबारे रिमझिम जदौ टक्र्याएँ है। 
उफ! रिठ्ठेसानको प्रश्न देखिनछु। म खिर पकाएर खान लाग्दै छु रिठ्ठेसान। भान्जीले टाँसेको खिरपकाउने तरिका हेर्दै बनाउँदै गरेको मीथ्थ्थ्थो भएछ। थाङ्कु थाङ्कु धेरै धेरै थाङ्कु भान्जीरानी। 
Last edited: 05-Oct-07 08:26 PM
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-05-07 8:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
का बेला न कुबेला खिर पका'र खान ला' भउते जान, सोमरस खाने बेला खिर खाइदिने?
|
| |
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 10-05-07 8:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
यसलाई भन्छन् गोरस र सोमरसको अलौकिक संयोजन, रिठ्ठेसान। एक चम्चा खीर अनि एक घुट्को सोमरस।
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-05-07 8:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
कुरो तेसो पो भउते, अघी नै भन्नु पर्दैन त यहाँ मैले सम्योजन गर्न ला'छु भनेर
भान्जी नानी ले पनि खिर बनाउने रेसिपी राखेर बडो गज्जब नै गरिछिन त
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-05-07 8:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रात्रीकालिन जदौ का साथ तारेमाम्।
झिल्के ब्रो एकलै फटफटाउदै किन होला?
शुक्रबारे रात एक्लै पिउनु, एक्लै जिउनु। ब्यर्थै किन फटफटाउनु?
भउते गुरु को नि दर्शन गरें, रिट्ठे रन्केको अझै तातो छ कि सेलाई सक्यो?
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-05-07 8:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
खै ठुल्दाइ, आफु रन्क्या बेला कोइ आ' हैन सन्क्याहरू झिल्केले गर्नु गरेर गएछ बिचरो, कोइ आएनछन त भुजा भयो त ठुल्दाइ? दिउसो को म:म निम्तो बाँकी भयो तारेमाम्
|
| |
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 10-05-07 9:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
राहुलदाइलाई नि दर्शन गरेँ। ल यो गजल पुरा गरम राहुदा', दाजु-भाइ मिलेर।
यो गजल जगजित सिङले गाएर, हिट भएर, क्यासेट र सिडी बजारमा हारालुछ भयो भने यसको कमाइ दुबैले बाँडि-चुँडि गरम्ला। अलि अलि पैसा सान-दाइलाई दिएर त्यो साझाको सप्पै बिज्ञापन हटाउन लगाएर, अनि रमझमको न्यास-ब्रोको फोटो एलबम पनि हटाउन लगाम्ला (सप्पै फोटो कम्प्युटरमा राखिसक्या छ, फरक पर्दैन)। अलि अलि पैसा शिरिष गुरुलाई गजलको किताब छाप्न डोनेट गरम्ला। पैसा धेरै भएर समाजसेवा गर्न मन लागेछ भने जुम्लामा एउटा एसियाकै ठूलो हस्पिटल खोल्दिम्ला र त्यसमा दुबैको नाम राखम्ला। अनि नोवेल पुरस्कार नै जित्ने स्थिति आएछ भने पुरस्कार ग्रहण गर्न दुबै हातेमालो गर्दै जाम्ला। रामो-राम ल ! मैले घात गर्दिन। 
म टुटेँ-फुटेँ भने जोड्न तिमी नआउ है
सहानुभूति शब्द छोड्न तिमी नआउ है
|
| |
|
|
lale
Please log in to subscribe to lale's postings.
Posted on 10-05-07 9:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
झील्के ले मीला'र लेखेच गांठे लेख्नत। उबेलां जिबाले सुत्नि बेलां हाल्नि सिलक होकि के हो याद आओ गांठे। एस्तो हुन्थ्यो, गोठकी गौडी देउता रच्छेपाल गर, घरका कुलाइन परमेस्वोरअ रच्छेपाल गर, पोखराकी बिन्दबासिनि परमेस्वोरअ रच्छेपाल गर। येस्तै के के हो केके हुनथ्ये केरे।
लौ केटाओ सीऔरी खेल्दै अरो।
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-05-07 9:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हराइसके ति सपनाहरु, खोज्न तिमी नआउ है
|
| |
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 10-05-07 9:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लोल मामाश्री   मलाई त त्यो फेरि लाउने कहानी पो सम्झना भो। आकासै बाधुम कि पातालै बाधुम कि के के जाति भन्ने।
लेख्न त लेखिहालियो। शिरिष गुरु आएर ताईँ न तुईँ को फूईँ भनेर चड्याम्म गालामा बजाउनीहुन कि भनेर डर पनि लाउन थाल्यो । सान-दाइको त पिर थिएन। ब्लक गर्देउ भनेर घुर्की लगाम्ला। 
नमस्ते गरे लाले-मामाश्री। दशैँ आयो के रे। दशैँ आयो कि मामाघरको सउँझनाले सताउँछ। मामाले गोरु बेचेको घरका मुन्छे सम्मलाई नाता लगाएर मामा भनिन्थ्यो दशैँको दिन, अनि दिनभरी पसिना पुछ्दै टिका लाउन धाइन्थ्यो। साँझ घरमा आएर पैसा गन्दा कम्ति मज्जा आउँथेन। अनि ठूलीएकादशीमा ज्याग्दीघाटको मेलामा त्यै पैसा बोकेर गएर झ्वाम पारिन्थ्यो। बर्षभरिको आफ्नो कमाई गर्ने दिन भनेको त्यै दशैँ त हुन्थ्यो नि। मौका मिले भिडभाडमा छिरेर २ फेर सम्म एउटै घरमा टिका लाउन नि पसियो। 
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ए १ पनि पुगेनछ ? |
| NRN card pros and cons? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| 2020 : Why No Trump ! |
| नेपाली वालमार्ट चोर |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| Funny when Nepalis talk about Epstein and injustice |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Why Oli must go for the UML to survive? |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| अब के हाेला त? |
| EAD Filing |
| BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS |
| NOV 18th TPS DAY |
| नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार |
| Sukulgunda 2.0 / www.sukulgunda.com |
| Why Prachanda seems to be the smartest of them all? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|