[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी१६८~

[Please view other pages to see the rest of the postings. Total posts: 320]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 235570 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-11-09 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी १६८~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 168 editions.



 
Last edited: 11-Dec-09 09:26 AM
Last edited: 11-Dec-09 09:28 AM

 
Posted on 12-15-09 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि जदौ!


हन राम्बादुर के भन्छौ हँ? मेरो चिट्टा पर्या बेलाँ तिमि एक हातले बग्दै गरेको कट्टु स्यार्दै अर्को हातले ओठसम्म लत्रेको सिङगान पुछ्दै हिन्थेऊ, कतिखेर रउसि र चुरोट तानेऊ हँ?


हन तो थुतुने कितापमा रातो लुगा लाको हाम्रो बैरे हो?


 
Posted on 12-15-09 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले ल धेरै धेरै शुभकामना छ, आँटेको काम बनोस!


पुरानो डेरातिर भनेसि आई दश तिर हो? त्यो पुरानो डेराकै अगाडिको गगनचुम्बिमै हो? हो भने त त्यता मेसो मिलो भन्देखुन दिउँसोको लन्चो खान त संगै नि मिल्छ। त्याँटि ५ ओटा 'निकास' पछि मेरो 'निकास' आउँछ।


निकास = ऐउजिट

Last edited: 15-Dec-09 12:21 PM

 
Posted on 12-15-09 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<हन तो थुतुने कितापमा रातो लुगा लाको हाम्रो बैरे हो?>>


रातो लुगा ?? हन ब्रो पेलो टाउको जस्तै पेलो लुगा छ


 
Posted on 12-15-09 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भन्या जिम्मालबा हस्तिनापुराँ त निकासै निकास मात्तै देख्या मैले त, याँ हेरे नि निकास त्याँ हेरे नि निकास, हाम जस्तो गामबाट आउनी त अलमल्ल पर्दो रेछन त्याँ त।

चिप्ले दाईले चिताको फता-फत होस् भन्ने कामना गर्दै, हुसुर्न तिर लाएँ म त।

 
Posted on 12-15-09 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"""पेलो टाउको जस्तै पेलो लुगा छ""""


ए भनेसि चिनियो! म त को भन्ठानिरा (पुन्टे बुडाको भाई पनि रेछ भन्ठानिरा :D)! बैरेलाई त मैले देख्या छ जस्तो लाग्छ साँच्चिकै! म तेतै पढ्या हो नि जमानामा! तेई आई २०, आई ३०, १८३, ३६० खुब ओहोर दोहोर गरिन्थ्यो। अनि बैरे पहिले देखि नै त्यहिँ हो?


 
Posted on 12-15-09 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<बैरेलाई त मैले देख्या छ जस्तो लाग्छ साँच्चिकै!>>>

हैन यो बैरेलाई त जल्ले नि देख्या देख्या जस्ताइ हुनी रेछ भन्या!! खें खें खें (जिब्रो निकालेको पेंलो टाउको राखेर पढ्नु होला!!)

 
Posted on 12-15-09 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर बिर्खे बुढाको बुद्धी सुद्धी हराएछ ..... त्यो ठयिटी देखी हल्लिन्दै सोर्हखुत्टे हुँदै बालाजु हुँदै हिंडेको बिर्सेंऊ बुढा ...

बुढो भयेऊ बिर्खे बुढा, धेरै सम्झिन नखोझ, दिमागको तार उड्ला फेरी .....

 
Posted on 12-15-09 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो प्याँलो टी-सटमा 'जमाइका' लेख्या हो कि 'जमाइ राजा' लेख्या हो? (जिब्रो निकाल्या प्याँलो टाउको थान १)
 
Posted on 12-15-09 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले नि सुउ कामना दिये है चिउले ले चिताको फता फत होस् है त (जिब्रो निकाल्या प्याँलो टाउको थान १)

 
Posted on 12-15-09 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन हामी पनि हेरम न हो बैरेको प्यालो लुगा लगायेको थुतुनो 

 
Posted on 12-15-09 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल चिप्ले, सोचेको, लागेको, गर्न खोजेको, सबैकुरा पुगोस । अनी बिर्सेंर पनि त्यो बिर्खे बुढा सँग लन्च खान नजानु । किन ? आँफै रेसोच गर्नु ।

 
Posted on 12-15-09 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ठूल्दाईको टिरेनको टेम भा उइलेई हो अइलेसम्म आईपुग्नुभा छैन त?


ठूल्दाई!!! ओ ठूल्दाई!! चुरोट सेलायो!!


 
Posted on 12-15-09 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्सेर पनि मसित लन्चो खान नजानि रे?? बुझेँ राम्बादुर बुझेँ, आजभोलि म आफैँ पैसा तिर्न छाडिसकेँ, संगै जानेलाई तिराउने गर्छु आजभोलि त, तिर्न नपाएर कसैले थक्क थक्क मान्न पर्दैन! :डि
 
Posted on 12-15-09 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मुइले त नाउटिका पो देखेँ त जिम्मालबा! (पेंलो टाउको नम्बर २२)

 
Posted on 12-15-09 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिमालबा त्यो गोरम है भन्ने थाममा जान मन लाएर आयो-न-त! ओह्हो त्यो माछा!!!!!! खुइयाअाआ (एस्सो ओंठ तल तिर दोब्रेको पेंलो टाउको, थान १)

 
Posted on 12-15-09 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफू त एसपालि गैया थ्यो त्यो 'गोरम' भन्ने ठाममा। माछाको काँडा समेत चपाई चपाई निलियो!
 
Posted on 12-15-09 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदन्वा त्यो काइ पर्या दाँत देखार खेँ खेँ खेँ गर्दै मलाई फकाउन खोज्छेस? अगेनाँटी उच्छिट्या अगुल्टो त मलाई मद्घत उदत को लोभ देखार मेरो बैनी पट्याउन खोज्दो रइछ ! अब खुशी लाई आँखा लाइस भने तेरो लुङी भित्र पटका फोर्दिन्छु लौ जा त !


खुशी यो मदन्वा अलकत्रा ले आँखा लाउला मेरो फुल जस्ती बैनी लाई निधार हुँदी कालो टिको लार मात्र क्याम्पस जानु है !


:D


 
Posted on 12-15-09 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oho chiple dai tiniharu afu afu matra kata ghumna gaeka? malai ta bhanda ni bhanenan kasta holan? (risaeko tauko)

oh baire astina tyo dashainma tas kheleko katha kina complete nagarya? (ajhai risairako tauko)

rame hi (na risako na haseko tauko)

pure cha chhu jula? (musukka hasera sodheko)

birkhe ba maili bajai kata lagin achel? (musukka hasera sodheko)

ritthe dai khoi?

 
Posted on 12-15-09 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठे दाजु खुसियाको लुकायो


रिठे दाजु लाग्छ अफ्नो बेनिको कहिँ लुकायो


ऊको पटावनेको लागि हमि बेकारमा घोक्रो सुकायो


गना गायो गालि खायो निशान्त टैबेसे दुश्मनि कियो


खेनि गुट्खा छोरछारके लुङ्गि से भि किनारा कियो


एक बार छोकरि हँसे थियो लग्यो हमिलाई फँसे थियो


जे थियो वहि किए थियो रिठे दाजुको के बिगाडे थियो?


आफू शादि कर्देन सुसरा बेनिको भि करने दिन्देन


सुन्द्रि बेनि छ त सुसरा कोन लरका साइड हान्देन?


रिठे दाजु लाग्छ अफ्नो बेनिको कहिँ लुकायो


ऊको पटावनेको लागि हमि बेकारमा घोक्रो सुकायो


जे राम जि कि।


 
Posted on 12-15-09 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुसिया बगावत कियो-


लुकावनेको तो लुकाए थियो रिठे दाजु खुशियाको


लाग्छ जित आईज भएछ मदनवाके लवेरियाको


भागके खुसिया हियाँ आएछ हमिसंग बतियावनेको


हमि अब अस्टारट कर्छ खुसियाको पटियावनेको


जे राम जि कि


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters