[Show all top banners]

Fuel Tank
Replies to this thread:

More by Fuel Tank
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

sabikali

instagram
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अन्जु पन्त ले "हिन्दु गीत" नगाएर बेठिक गरिन् ?

[Please view other pages to see the rest of the postings. Total posts: 24]
PAGE: <<  1 2  
[VIEWED 34680 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 09-05-14 8:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्दर्भ : अन्जु पन्त ले "हिन्दुवादी" भनेर गीत गाउन अस्विकार गरेकी र भएको बिरोधको बारेमा |
****************************************
केहि समय अघिको कुरो हो, घरमा पार्टी थियो | टन्नै पाहुना हरु हुनुहुन्थ्यो घरमा, अनि बियर सकियो | अतिथि देबो भव : पाहुनालाई त्यसै घर फर्काउन त भएन, नजिकै को ग्यास्टेसन गएँ | बियर सकिएको रैछ | त्यसपछी वाल्ग्रिन्स गएँ | हातमा २४ प्याक बियर बोकेर काउन्टर अगाडी उभिएँ | बुढी बुढी आईमाई बुर्खा लगाएर काउन्टरमा बसेकी थियिन | मेरो हातमा बियर देखेपछी उनले अर्को खैरेलाई बोलाईन र त्यसले मलाई बियर बेच्यो | मैले सोधें : "किन ?"
उनले भनिन् : "मेरो धर्ममा रक्सि खानु हुँदैन , त्यसैले मैले छुन्न |"
अनि मैले सोचें, ये हो त "फ्रीडम अफ रिलिजन" |
********************
नेपाल धर्म निरुपेक्ष भयो भनेको होइन ? अनि यो सबै बिरोध किन ? होला, अन्जु पन्तले भर्खर भर्खर धर्म परिवर्तन गरिन, त्यसैले नयाँ जोगी भईन , खरानी धेरै धसिन | तर यदि नेपालको कागजमा लेखेको कानुनकै कुरा गर्ने हो भने, अन्जु पन्त ठिक छिन् | "फ्रीडम अफ रिलिजन" भनेको आफुले चाहेको धर्म रोज्न पाउनु मात्र होइन, आफुले राखेको आस्थामा चोट नपुग्ने गरी मान्न पाउनु पनि हो |
कि भनि नेपाललाई फेरी हिन्दु राज्य घोषणा गरेर बाँकी धर्मलाई बस्नै दिनु हुँदैन , होइन भने धर्म निरुपेक्ष हो पनि भन्नि, अनि एउटा क्रिस्चियनले गरेको कुरालाई हिन्दुले बिरोध गर्ने चाहिं सुहाएन |
************************
अब आस्थाको कुरा गर्दा, उनको वाक्यले हिन्दुको आस्थालाई चै चोट लागेन भन्ने तर्क हरु अवश्य आउंछन् तर यो बहस भनेको क्रिसचियनले गाई काट्न हुने कि नहुने भनेको जस्तै कुरा हो | सबै गाउँलेलाई ढोल पिटेर पो काट्न भएन, उनीहरुलाई काट्नै पर्ने हो भने वरिपरिका गाउँलेलाई नदेखाई, आफ्नै चार पर्खाल भित्र काट्न पाउनु पर्छ | उनले एउटा स्टुडियो भित्र दुई- चार जनाको बिचमा भनेको कुरालाई बाहिर ल्याएर यसरी बिरोध गर्नु चाहिं मलाई ठिक लागेन | तरै पनि उनले त्यसो नभनेको भए चै हुन्थ्यो |

*******************************
अन्त्यमा, आफ्नो व्यक्तिगत बिचार यहाँ राख्दै फेरी पनि साझामा उपस्थिति जनाउँछु | सबै नयाँ-पुराना ब्रो हरुलाई नमस्कार :)
 
Posted on 09-08-14 10:09 AM     [Snapshot: 1333]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

https://www.youtube.com/watch?v=sMK7lfEESR4

LOOK AT THIS! THIS IS NOT ABOUT FREEDOM OF SPEECH AND RIGHT TO PRACTICE RELIGION, THIS IS ABOUT HER THINKING ! SHE IS KIND OF MAKING FUN OF OTHER RELIGIONS!! SHAME ON HER!!!
 
Posted on 09-08-14 4:46 PM     [Snapshot: 1460]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nagaera thik gari....kinaki yesko real aukat thaha paiyo. She does not deserve to be a popular singer. Kukkur lai ghiu khayo bhane bhutla khulkinchha bhanya jasto.....
 
Posted on 09-09-14 11:18 PM     [Snapshot: 1674]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु जापानको यौटा कुना ओकिनावा को पनि अनकन्टार ठाउँ मा बस्दा यौटी मिस्सिओनरि आइ | नेपाली बाहेक आरु भाषा पढ्न सक्दिन भनेर फ्यातफुत्ता नेपाली र जापानी भासमा भनेको २ दिन पछि बाइबल नेपालीमा नै ल्याइदि | ओके ओके भनेर पंचिना खोजेको के दिन्थी| अनि आती भयो भनेर नेपाली मा बम्किदिएको अहिले सम्म मुख देख्नु परेको छैन |
 
Posted on 09-10-14 2:34 AM     [Snapshot: 1710]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिव लिङ्गले पेल्न नपुगेकिहरु
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters