[Show all top banners]

naya lahure
Replies to this thread:

More by naya lahure
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Hamro Rastriya gaan

[Please view other pages to see the rest of the postings. Total posts: 26]
PAGE: <<  1 2  
[VIEWED 24191 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 05-30-05 12:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्रीमान् गम्भीर नेपाली
प्रचण्ड प्रतापी भूपति
श्री ५ सरकार महाराजा धिराजको
सदा रहोस उन्नति
राखून् चिरायु ईशले
प्रजा फैलियोस् पुकारौँ जय प्रेमले
हामी नेपाली साराले।

वा! क्या छ हगि हाम्रो राष्ट्रिय गान?
के तपाईँलाई पनि यो गज्जब नै लागेको छ?
 
Posted on 06-10-05 11:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मान्छेमा जबसम्म सामन्ती संस्कार र दासताको प्रवृत्ति बाँकी रहन्छ, दुनियाँमा लोकतन्त्र र समाजवाद युग आए पनि र एक्काइसौं शताब्दीले विगुल फुके पनि चाकरी र स्तुतिगानमा रमाउनेको कमी हुँदैन । ०७ सालको आन्दोलनको परिणाम ०१७ मा पुगेर फुस्स भएपछि फेरि तीस वर्ष हण्डर खाएर संघर्ष गर्नेले पनि आफूलाई स्तुतिगानको संस्कारबाट मुक्त गर्न सकेनन् । उनीहरूले ०४७ को संविधानको टाउकोमा 'स्वस्तिश्री गिरीराज चक्रचूडामणि नरनारायणेत्यादि विविध विरुदावलि विराजमान...परम नेपाल प्रताप भास्कर ओजस्वि राजन्य परम गौरवमय...परमाधिपति अतिरथि परमसेनाधिपति...विक्रम शाह देवानाम् सदा

समर विजयिनाम्' जस्तो मध्ययुगीन प्रशस्ति

कायम राखे ।

राजालाई 'परमसेनाधिपति' र 'सदा समर विजयी' दर्जा दिएर स्तुतिगान गर्ने/गराउने संस्कार अहिले पुनः जुर्मुराएको छ । 'श्रीमान् गम्मीर नेपाली प्रचण्ड प्रतापी भूपति' यो आधुनिक राष्ट्रको गान हो कि मध्ययुगीन राजाको प्रशस्ति ? संवैधानिक राजतन्त्रमा 'प्रचण्ड प्रतापी भूपति' हुँदैन । यो मध्ययुगीन राजाको विशेषण हो । त्यसैको उन्नति र जयगानलाई राष्ट्रगानको रूपमा लैजाने भरमग्दुर प्रयास अहिले भइरहेको छ । स्तुतिगान र गुणगान चलाउने यो मोह राजधानीका राजामा मात्र होइन, जंगलका 'प्रचण्ड प्रतापी भूपति' मा पनि त्यतिकै उर्लेको छ । त्यहाँ पनि एकछत्र प्रशस्तिको संस्कार चलाउन थालिएकाले बाबुरामको आक्रोश देखापरेको हो ।

इतिहास उल्टिएको छ अहिले । १९९७ देखि अहिलेसम्म सहिद र तपस्वी नेता, नयाँ चिन्तक, विचारक, विद्वान्, युगवक्ता, साहित्यकारमध्ये कसैका वाणी महावाणी बन्न सकेनन् ?

पञ्चायतकालमा त्रिभुवन, महेन्द्र र वीरेन्द्रका भाषणका अंश सबै सञ्चारमाध्यममा 'महावाणी' का रूपमा प्रचारित हुन्थे । ०४६ पछिको प्रजातन्त्रले वीपी, पुष्पलाल, गणेशमान, मदन भण्डारी आदिका उक्तिलाई स्तुतिको हदमा सञ्चारमाध्यममा प्रचार गर्न चाहेन । असोजतन्त्रयता दरबारी 'महावाणी' सरकारी सञ्चारमा फेरि जुर्मुराएका छन् । महावाणी सडकका ठूला-ठूला प्रचारपाटीमा रंगिन अक्षरमा नाच्न थालेका छन् । सरकारी कार्यक्रमहरूमा 'महाराजको जयजयजय, महारानीको जयजयजय' का व्यानर फेरि यत्रतत्र टाँग्न थालिएका छन् । आफूलाई 'बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रका हिमायती' घोषित गर्दै बहुदलीय प्रजातन्त्र नै एक्काइसौं शताब्दीको उत्कृष्ट प्रजातन्त्र भन्ने राजाकै निर्देशनमा 'महावाणी' विस्तारको यो खेती चल्दैछ । हनुमान्हरूको रामभक्तिको रूपमा ती 'महावाणी' सुन्दा/देख्दा जागरुक जनताले कस्तो प्रतिक्रिया दिन्छन् ? यसबारे प्रचारतन्त्रेलाई थाहा छ ? लोकतान्त्रिक मुलुकका राष्ट्रपति र प्रधानमन्त्रीको यस्तो

क्रमश:

 
Posted on 06-10-05 11:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रचार हुन्छ ?

राष्ट्रवादी शिक्षाको प्रसंग उठ्दैछ । राष्ट्रवाद प्रत्येक राष्ट्रको स्वाभिमान हो । त्यसैले शिक्षामा राष्ट्रवादको पुट हुन्छ । आजको विश्वव्यापीकरणको युगमा भने राष्ट्रवादी शिक्षा सिंगो ढिक्काको रूपमा हुँदैन । वास्तवमा अहिले राष्ट्रवादी शिक्षाका नाममा राजावादी शिक्षा दोहोर्?याउन खोजिएको छ । त्यसमा राजा/रानी र राजपरिवारका स्तुतिगान हुनेछ । यो प्रयत्न लोकतान्त्रिक शक्तिलाई विस्थापित गर्ने दुरासयबाट अभिप्रेरित छ । अहिले सञ्चारतन्त्र स्तुतिगानको प्रचारमाध्यम बन्न पुगेको छ । युग भावना नचिन्ने यस उल्टो कसरतले आजका जागरुक जनता र लोकतान्त्रिक चेतनाका बुद्धिजीवीमा उग्र प्रतिक्रिया जन्माउँदैछ । राजनीतिकर्मी, साहित्यकार, कानुन व्यवसायी, मानवअधिकारवादी, प्राध्यापक, शिक्षक, विद्यार्थी स्तुतिगान संस्कारको पक्षमा छैनन् । दरबार र त्यसका हनुमान्को यो प्रयत्न उसरी नै अवसान हुनेछ, जसरी निर्दलीय निरंकुश पञ्चायती व्यवस्थाको भएको थियो । छ यसमा कुनै शंका ?

 
Posted on 06-11-05 3:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रश्रित जी ,

यसो पनि भेऽन, उसो पनि भेऽन भनेर मात्र त भेऽन नि।
त्यसो भे कसो गर्नु पर्यो त?
घरमा एकदिन पनि थाल नपखाल्नेले "नारीहरु दासी" भे भन्दे हिँड्छन।
छोरीलाई थाल पखाल्न लगाउँछन्।

कतै प्रश्रित जी पनि यसमा फरक हुनुहोला र?

 
Posted on 06-11-05 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

but i think the first thing to do is to change the national anthem. I am ashamed to sing that to others and translate.

it should be something that makes us respect all the people of Nepal and you feel like standing up whenever you are singng.

rest...we can keep discussing...
 
Posted on 06-11-05 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chakra Pani Chalesae laee long ago nai kkura bigaree sakyaa raichaa..rastriyaa gaan ma "Prachanda" ko stuti gaan gayeraa.



 
Posted on 06-16-05 3:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथीहरू
सहभागिताका लागि धेरै धन्यवाद। यस विषयमा अरु छलफल गरौँ न!
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters