[Show all top banners]

newuser
Replies to this thread:

More by newuser
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Before launching the new people's revolution.

[Please view other pages to see the rest of the postings. Total posts: 25]
PAGE: <<  1 2  
[VIEWED 23145 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 06-05-05 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जनआन्दोलनका पूर्वशर्तहरु
Newuser.



१. बोलिभिया र कंगोको उदाहरण
क) बोलिभिया

उत्तर अमेरिकी राष्ट्र बोलिभिया र दक्षिण एशियाली राष्ट्र नेपालका बीच प्रसस्त समानताहरु छन्। हुन त बोलिभियाको क्षेत्रफल नेपालको भन्दा झण्डै चार गुणा बढि अनि जनसंख्या झण्डै दुई तिहाइ कम छ, तर यि दुई देशबीच भौगोलिक, सामाजिक र राजनीतिक समानताहरु छन्। पहिलो कुरा बोलिभिया भूपरिवेष्ठित राष्ट्र हो। र त्यो पहाडै पहाडको देश हो। त्यसकारण भूगलजन्य आर्थिक समस्याहरुका दृष्टकोणले नेपाल र बोलिभियालाई दाँजेर हेर्न सकिन्छ। बोलिभिया दक्षिण अमेरिकाको सवभन्दा गिरिब देश हो, नेपाललाई विश्वकै एउटा गरिबतम देश हो भन्नु अतिशयोक्ति हुँदैन।

राजनीतिक अस्थिरता र कलहका दृष्टिले पनि दुई देशका समस्याहरु झण्डै मिल्दाजुल्दा छन्। बोलिभियामा कुनै तानाशाही तन्त्र छैन र कसैले तानाशाहीतन्त्र लाद्न पनि चाहेको छैन। नेपालमा तानाशाही तन्त्रको उठान र सशक्तिकरण भैरहेको छ, श्री ५ ज्ञानेन्द्रको असौज १८ र माघ १९ को कदमबाट। यति भिन्नता हुँदाहुँदै समानता के छ भने दुवै देशका जनताले व्यापक सुधार र परिवर्तन चाहिरहेका छन्। बोलिभियका जनताले नयाँ सम्विधानका लागि गरेको मागलाई सदर गर्दै राष्ट्रपति कार्लोस मेसाले सम्विधान सभाको चुनाउका लागि मिति घोषणा गरे । तर जनताले अरु माग पनि गरेका थिए जसलाई मेसाले अनुमोदन गर्न सकेनन। त्यसकारण जनताहरुले आफ्ना सम्पूर्ण माग पूरा नभएको वताउँदै आन्दोलन रोक्न अस्विकार गरे। अब राष्ट्रपति मेसाका अगाडी दुइटा मात्र विकल्व छन: कि पद त्याग गर, कि त जनताका अरु माग पनि पूरा गरेर आफ्नो कुर्सी बचाउ।
 
Posted on 06-13-05 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

New User

By the way do you like to become the Commander In Chief of New Rovolulatinary Army of Nepal ?

I'll give you my 125% support if that is the case.
 
Posted on 06-19-05 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माओवादी अध्यक्ष प्रचण्डको आइतवारको वक्तव्य:

- http://krishnasenonline.org/detail.htm#as5
 
Posted on 06-19-05 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न्यु युजर जी, त्यो त एक डेढ महीना अघिको होईन र भन्या? त्यो अडियो क्यासेटको बारेमा दिएको वक्तव्य। कि तपाईले दिनुभा'को लिङ्क गलत पर्यो?

-भउते
 
Posted on 06-19-05 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरुजी वक्तव्य असार ५ अर्थात आजकै हो। कसैले टाँसेको नदेखेकाले यसमा टाँसिदेको, पेज refresh गरेर हेर्नुहोला।
 
Posted on 06-19-05 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ, माफ गर्नु होला। मेरो मा पुरानो आइरा' रे'छ। रिफ्रेस गरेपछि ठिक भो।
:)

-भउते
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters