world_map
Replies to this thread:
More by world_map
What people are reading
Subscribers
Please log in to subscribe to world_map's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 610]
|
[VIEWED 277822
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-21-08 9:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - ९५ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा

श्री स्वस्थानी व्रतकथा!
गोतामे ज्यूको गजल सुनको कात्रो ओढाइरहेछ को? सिनोको आयु बढाइरहेछ को?
मलामी हैन, सतीनै पो जान्छौ कि! अझै सलामी चढाइरहेछ को?
तोपको मुखमा मलाई घचेटेर बर्दीमा ढाड अड्याइरहेछ को?
आलै छ हिजो बगाएको रगत आजै चित्त यो डढाइरहेछ को?
कोइली बन्न खोज्दैछन् कागहरु मलाई भाका पढाइरहेछ को?
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!

|
| |
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-22-08 8:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
गुड मर्निङ चौतारी !
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-22-08 8:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमस्ते ! मङलबारे बिहानीको मंगलमय जदौ अन्तरे दाई, ठुलि, पर्बते, भउते, ठुल्दाइ, मिस दि, लहरे र आउन बाँकी सबैलाई
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-22-08 8:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम् गाम्लेहरु! के छ ताअाअाअाअाअाअाअाआ? मंगलबारे मंगलमय जदौ!
सब का सब नमस्ते गर्दै टाप। काम चोर् त प्रमाणित भै सके अब चौतारी चोर् पनि हुन बेर छैन, होस् अगरम् गाम्लेहरु!
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-22-08 8:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-22-08 8:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-22-08 9:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
कस्ले काम चोर्यो ठुल्दाइ? दिल चोर्न जस्तो काम चोर्न सजिलो छ र भन्या?तारेमाम ठुलि, लहरे के भयो तिमारुलाई?
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-22-08 9:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-22-08 9:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रिट्ठे, दिल चोर्न कहाँ सजिलो हुन्छ र भन्या? ताज महल, रानी महल काम चोरेर बनाएको होइन क्या। मुना मदन-मदन मुना दिल चोरहरु कै कथा-ब्यथा हुन् नि। दिल चोर्नु र तिल चोर्नु फरक छ।
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-22-08 9:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
कुरो त मनाशिव नै हो ठुल्दाइ तर...
|
| |
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 01-22-08 9:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ल स्वस्थानी पनि सुरु भएछ -- एउटा रोल पनि भेटीएछ गाँठे -- रोलको कुरा गर्दा बरु मलाई त महादेबको त्यो गँजडी ग्याङगमा हाल्द्या भे हुनी -- नन्दी भृङ्गी अघि लगाएर हा हा र हो हो गर्दै हिन्ने भुत प्रेत पिशाचको हुलाँ सट्ट छिरेर बेर्दै तान्दै गरे नी भो सुल्फाबाटै नभए---हँ? कि कसो? जय शम्भो!
|
| |
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 01-22-08 9:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
के चोर्ने कुर भऐ राछ, काम त धेरै चोर्यो तर दिल भने कहिले चोर्न सकिएन |
सप्पै गाउँले हरु लाई मंगलवारे जदौ !
|
| |
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 01-22-08 9:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जय सम्भो, चौतारी मा दिप ब्रो को हाजिरी कम् भो !कता गायब हो दिप ब्रो एत्रो दिन, तपाईं नभएर चौतारी कस्तो सुन्य भाथ्यो, ठुलि ले त 'दिप हराएको सुचना' समेत निकलेकी थिइेन, तेही सुचना हेरेर त कसैले ल्याएन तपाईंलाई ?
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-22-08 9:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौन लौन को को अैसकेछ। सबै लाई दर्शन गरे हैईीईीइी
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-22-08 9:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
कोइ हराए, कोइ कराए फेरि डराए फेरि पधारे।
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-22-08 10:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जदौ!
चित्रेलाई नयाँ चौतारी बना'कोमा शुभकामना छ!
यसपाली तितौरीले बना'को चौतारी राखेछ, यहि ठिक छ, यो चौतारीकै लागि बन्या हो के यहि राख्दा राम्रो देखिन्छ, हाम्रो देखिन्छ, तारेमाम्।
स्वस्थानी तृतीय अध्याय आउँदै छ है! द्वितिय त गोताएँले भनिहाले!
|
| |
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-22-08 10:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमस्ते!
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-22-08 10:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तृतीय अद्याय-
भगुतेन्द्र योगी अनेकन अलाप बिलाप गर्दै तरुनिमोहमा परेर नानाँभाँती दुख पाउँदा भया भनेर मैले प्रथम अध्यायमा कहेँ। द्वितिय अध्यायमा गोताएँ मुनिले भुत,प्रेत,पिशाच, प्रमथगण,यक्ष, गन्धर्व,किन्नर सहित धतुरोको नशामा लाल लाल चच्छु पार्दै यस चौतारी भूखन्डको कथा कहे। अब म कसरि दिपेन्द्र र उनका सखाहरु भगुतेन्द्र योगीको हालत देखेर प्रतिकृया गर्दा भया सो कुरा कहन्छु।
तहाँ उपरान्त भगुतेन्द्रको अस्तव्यस्त शरीर,पँहेला चच्छु, कामेका हातखुट्टा र फक्रेर पानी समेत नपाएर त्यसै ओइलाउँदै गएको बैँश देखेर दिपेन्द्र र उनका सखाहरु ठूली ब्राम्हणीले खित्का छोडेको जस्तो गरेर खितितिति गर्न थाले। उक्त खितितिति कस्तो थियो भने,सम्पूर्ण वनलाई नै कँपाउने, रोलर कोस्टरको ट्रयाक मुनि बसेर माथि गुडेको आवाज श्रवण गरे भन्दा भयानक,पुन्टेन्द्र योगीको मुख छोडाइ भन्दा लाजमर्दो,ठुल्दाइस्सोरको अनुभव भन्दा पनि बटारिएको,माष्टरनी नानिले सोचेको अचेलको चौतारी भन्दा पनि बिग्रिएको,किरेजीको कथा भन्दा पनि तातो,सान्नानीको रेसिपि भन्दा पनि पिरो,लहरेको बोलि भन्दा पनि तोते,चनातरकारी भन्दा पनि खल्लो, अन्तरेले बाखरि बाखरि भनेर नाचे भन्दा पनि भयानक तथा ठूली ब्राम्हणीले बोले भन्दा नन स्टप थियो। रौद्र तथा अतिभयंकर यस्तो अट्टाहास रुपि खितितिति बाट यो सम्पूर्ण लोक काँप्न थाल्यो। यो कंपन यति रौद्र थियो कि,फुलौरे गाउँको वनमा "साझाबाट सन्यास पाउँ" भनि श्रिमहादेवको भुमिगत तपस्या गरेर बोका चम्रमा बसेका कुम्ले योगीको समेत तपस्या भङ्ग हुन पुग्दा, तपस्या सपस्या यस्तै हो भन्दै, उक्त बसेको बोका चम्रलाई टुक्रा टुक्रा पारेर, अनेकन मरमसला हालेर पकाई खाइ चौतारि तर्फ प्रस्थान गर्दा भया।
नमे ऋषी चिम्टा बजाउँदै 'दौँतरी दौँतरी' को मन्त्र जाप गर्दै दौँतरीको ढोकामा भित्र छिर्ने टिकट बेच्न व्यस्त भएको बेलामा आएको उक्त अट्टाहासले गर्दा एकछिन आत्तिए, तर बरदानका धनि नमे ऋषी उत्तिनखेरै सम्हालिए र 'आउँछ मौका पर्खँदैन, बगेको खोला फर्कँदैन" भन्दै चौतारी लोकमा पुगेर अब 'दौँतरी' नगर मात्र उक्त अट्टाहसबाट सुरक्षित छ सम्पूर्ण देवताहरु उतै लागौँ भनेर सबैलाई आग्रह गर्दा भया।उक्त अट्टाहसले गर्दा, लुकेर सम्पूर्ण गतिबिधि नियालिरहेका र गजलमा मग्न भएका नेपे मुनीको बासस्थान समेत डगमगाउन थाल्यो। 'केवल त्यहि एक रात म जिउँदै थिएँ"भन्दै गरेका नेपे मुनिको बासस्थान डगमगाउन थालेपछि उनको मुखबाट वास्तविक गजलबाचन हुन थाल्यो।"केवल यो खितितिति नआउँदा सम्म म जिउँदै थिएँ" भन्दै उनि ठुल्दाइस्सोर महादेवको शरणमा जाँदा भया।
अनुभव पर्वतमा ठुल्दाईस्सोर आफ्नि अर्धाङ्गिनी नेप्चिभवानी संग ठट्टामा व्यस्त थिए। अनुभव पर्वत कस्तो थियो भने ३६ बर्ष लामा ममचा पर्वत हरुले घेरिएको,जताततै इलाहाबादी पानका बोटहरुले शोभायमान भएको,सम्पूर्ण नीकेतन हेर्दा यस्तो लाग्दथ्यो मानौँ बिश्व नीकेतन यहि हो, नारायाण गोपालको गितले सम्पूर्ण वातावरणलाई सेन्टि बनाइरहेको,यत्र तत्र टिरेन गुडिरहेको र वातावरणमा 'अनुराधा अनुराधा!'को मन्त्र जाप भैरहेको!यस्तो लोकमा पुगेर नेपे मुनिले ठुलदाइस्सोरको अगाडि आएर 'त्राहिमाम् त्राहिमाम्' गर्दा भया। ठुल्दाईस्सोरले नेपे मुनिको 'त्राहिमाम त्राहिमाम' सुनेर 'तारेमाम तारेमाम' मात्र भन्दा भया! नेपे मुनिले कसरि दिपेन्द्र र उनका सखाको अट्टाहासले सम्पूर्ण लोक कम्पन भयो भनेर बताउँदा ठुल्दाईस्सोरले 'बा'बा' गर्दै हाँस्दै भन्दा भया- "हे नेपे मुनि,म यो अट्टाहासलाई साम्य पार्न सक्छु,इलाहाबादि काइदा, यसैमा छ फाइदा, तारेमाम्।" ठुल्दाईस्सोरको यस्तो बचन सुनि नेपे मुनि पुन: शान्त भएर गजल बाचन गर्दा भया! ठुलदाइस्सोरले गुप्त इलाहाबादि काइदा लगाएर त्यहाँबाट अन्तर्ध्यान भएर भगुतेन्द्र योगि मुर्छा परेको वनमा जाँदा भया। ठुलदाइस्सोरको इलाहाबादि काइदाले पनि जब दिपेन्द्र र उनका सखाको अट्टाहास रोक्न सकेन तब सबैले श्री पुन्टेन्द्र योगीको नाम जप्दा भया। तहाँ उपरान्त पुन्टेन्द्र योगि आफ्नो बाहन ट्याक्सीमा चढेर उक्त वनमा आउँदा भया। पुन्टेन्द्र योगीले ठुलो स्वरमा गिटार बजाउँदै धोबिनीको च्यात्तेको पेटिकोटले तालु छोप्दै, दिपेन्द्र र उनका सखालाई सोमरस र कालो पदार्थको आश्वासन दिन थाले। यो आश्वासन सुन्ने बित्तिकै उक्त अट्टाहास रोकियो। अट्टाहास रोकिएपछि सबैको नजर भगुतेन्द्र योगीमा पर्न गयो। त्यतिबेला भगुतेन्द्र योगी अचेत अवस्थामा थिए तर अचेत अवश्थामै भए पनि उनको ओठबाट मसिनो स्वरमा "तरुनी!तरुनी" निस्किरहेको थियो।
इति श्री ग्वाँचन्दपुराणे चौतारी खन्डे माघमहात्म्ये ग्वाँचागालबस्त संवादे श्री सोस्तानीपररररमेस्वरि तृतीयोध्याय
Last edited: 22-Jan-08 10:27 AM
Last edited: 22-Jan-08 10:35 AM
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-22-08 10:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-22-08 10:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हा हा हा! बिर्खे बुडाको स्वस्थानी त दाऽऽऽमी ! हँसाएर मार्न लागे! गज्जप छ बुडा गज्जप!
अध्याय चैं तृतीय हुनुपर्ने, द्वितीय लेखेछन्।
हिजो गोतामे ज्यूको भाग नि अति रमाइलो थियो!
Last edited: 22-Jan-08 10:34 AM
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-22-08 10:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हा हा हा! बिर्खे बुडाको स्वस्थानी त दाऽऽऽमी ! हँसाएर मार्न लागे!  गज्जप छ बुडा गज्जप!
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ए १ पनि पुगेनछ ? |
| NRN card pros and cons? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| 2020 : Why No Trump ! |
| नेपाली वालमार्ट चोर |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| Funny when Nepalis talk about Epstein and injustice |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Why Oli must go for the UML to survive? |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| अब के हाेला त? |
| EAD Filing |
| BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS |
| NOV 18th TPS DAY |
| नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार |
| Sukulgunda 2.0 / www.sukulgunda.com |
| Why Prachanda seems to be the smartest of them all? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|