[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी

[Please view other pages to see the rest of the postings. Total posts: 47]
PAGE: <<  1 2 3 NEXT PAGE
[VIEWED 30066 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 09-04-09 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यो चौतारी आईतवार सम्मको लागि बनाइएको छ -



सोमबार चौतारी जन्मोत्सब मनाइने हुँदा नयाँ चौतारी सोमबार को शुभ साइत मा बनाइने छ।




 


चौतारी जन्मोत्सब

चौतारी चौथो जन्मोत्सब एही आउदो सोमबार पर्ने हुनाले यो खुशी को मौका मा सबैलाई बिदा दिने घोषणा गरिन्छ र मंगलवार सेप्टेम्बर ८ गते का दिन चौतारी चौथो जन्मोत्सब भब्यता का मनाइने कुरा को जानकारी पनि गराउदैछौ। सबैलाई जिम्मा दिइएको काम गरेर चौतारी जन्मोत्सब
भब्यता का साथ मनाउँ। सबै पुराना चौतारी बासी हरु लाई पनि त्यो मंगलवार को दिन एकदिन भएनी चौतारी प्रबेश गरी केही मनमा लागेको कुरा गरी दिनु हुन अनुरोध गरिन्छ।


चौतारी जन्मोत्सब समारोह समिती




 
Posted on 09-04-09 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ डेटिङ गा रे? हो ठुल्दाइ? ल ल भन्दिनु त

 
Posted on 09-04-09 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कार्य बिभाजन ठुल्दाइ आँफै सार्वजनिक गरौ ल -


अनी कस्तो भो त डेटिङ ठुल्दाइ - कती को चुना लाग्यो - कती को घोटियो त कार्ड -


अनी फुन पनि किनियो त - आइ फोन नै होइन त


 
Posted on 09-04-09 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<अनी फुन पनि किनियो त - आइ फोन नै होइन त >>> ohhhoooo.. la badhai cha badhaiiiiiii

 
Posted on 09-04-09 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर! हुँदा ठुल्दाइलाइ नुन रे।। कस्ले भन्या रे? केलि कि पुरे ले?


लौ, ठुल्दाइ हेर्नु है तपाइलाइ त के के भनेर कुरा काट्दा रैछन् यहाँ।


अब त:
ओहो ओहो तर्कारीमा के हो?
सेतो सेतो छ, पिठो जस्तो छ,
नुन हैन, ठुल्दाइ हो यो ... भन्न पनि बेर भएन यीनिहरुले। लौ ना नि, म के गर्ने होला अब?



 


 
Posted on 09-04-09 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ठुल्दाइ, तरेमाम , देतिङ सकियो त
आइ फोन रे म सँग पनि छ,,अस्ती भर्खेर किनेको


 
Posted on 09-04-09 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oh keli cha..


thuldaai laai nun bhanera pathako ho?


 


 


 
Posted on 09-04-09 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली सँग आइ फोन छ रहेछ


खोइ नम्बर दिएको मलाई - ल नम्बर देउ त अनी म तिम्रो आइ फोन मा फोन गर्छु


अनी क्रेजी के छ - भर्खर उठेर आको हो


 
Posted on 09-04-09 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो बुढेसकालमा नि डेटिङ हुन्छ पुरे ? नाइटिङ हुन्छ ।



आइ फोन त भेटिएन , यु फोन भेटियो, त्यसैले किनिएन ।



खुट्टालाई मात्र सकस ।



सामाजिक सुरक्षा को काम नि भएन । असत्ती मोरी ले महिना नाघे पछी आउ रे।
 
 


 
Posted on 09-04-09 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<अब त:
ओहो ओहो तर्कारीमा के हो?
सेतो सेतो छ, पिठो जस्तो छ,
नुन हैन, ठुल्दाइ हो यो ... भन्न पनि बेर भएन यीनिहरुले। लौ ना नि, म के गर्ने होला अब?>>>>

ददु मा पानी तताएर डुब्ने

के गर्ने नि दिनभरी लखर लखर हिद्या छ,  घती दुक्ने गरी बोलाँउदा नि एती  खेर आउने





 
Posted on 09-04-09 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सामाजिक सुरक्षा को काम नि भएन


ठुल्दाइ के त भनेकै हो नि त्यस्तो हुन्छ भनेर - ठुल्दाइ को डेट नमान्ने -


बेकार मा टाईम वेष्ट। अनी फोन पनि नाइ -


 लेबर डे सेल लाग्छ आईतवार त्यही बेला लिए हुन्छ ठुल्दाइ


 
Posted on 09-04-09 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आइ फोन भन्या आखाको फोन हो? अनि कसरि नम्बर डायल गर्ने त ठुल्दाइ? आँखाले हो?


ओ केलि, ठुल्दाइलाइ का देख्या रे तिमिले डेतिङ गाको?


पुरे चा को नि फुर्सद रैच आज त।


लहरे, म बस चढेर आको। बसको सिटमा बसेर आको, उठेर हैन।


 


 
Posted on 09-04-09 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केलि , अघि नै आउन लाको त हो नि। हर्केको रिक्सा १२ ठाँउमा २४ चोटि पक्चर भन्यो। त्यसपछि बस चढेँ लगन्खेल भनेको धुलिखेलमा पुर्‍यायो। फेरि धुलिखेलबाट रत्नपारक आएर अनि लगनखेलको बस चढेको त बाटोमा जाम रैछ, अनि फेरि ओर्लेर आइराको त फेरि अर्को बस आयो जावलाखेलमा, अनि त्यहि बसमा सिटमा बसेर आँुदा ढिलो भयो।


नरिसाउन साथी! ल भन आज के फिलिम हेर्न जाने?


 
Posted on 09-04-09 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अ  लहरेचा  अस्ती किन्ने बितिकै तिम्लाई देको हैन नम्बर
अन्त अन्त फोन गर्दैमा फुर्सत भये पो तिम्लाई



ए ठुल्दाइ लाई?तै के त ,बिस्वोजोती सिनेमा हल्मा नि अरु का हुनु


 
Posted on 09-04-09 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ बिस्वज्योति हलमा? कुन सिनेमा हेर्दै केलि?


योमा सा, धाँथे ख ला?


 
Posted on 09-04-09 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्तिन देको रे - छैन फेरी देउ त केली -


अनी के छ त सबै को पिलान लोङ वीकेन्ड मा


 
Posted on 09-04-09 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ख नि क्रेजिचा ,चौ ओ त त गोउ मिखा यू कसम
तै नयाँ हो कि पुरानो , कमिनी भन्ने फिलिम रे


 
Posted on 09-04-09 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वोया ला छ थन: माया मदुम
वोया ला छ थन: माया मदुम


ब्या न्ह्यापा छ गुली बाँला
खलाइगु न हिसी दु


चाला मसोसे, बानी मसोसे
कचाक ब्या याये लात


छे च्वंसा न चितासु मसिउ
प्याँ वोसां मन मचो 


 
Posted on 09-04-09 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अ साइँली दिSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSS कता होSSSSSSSSSSSSSSSSSSSSSSSSS ?

ल म लागें, घर पुगेर घर बाट आउँछु, खै के के गर्नी हो।। ह्यापी बर्थ डे मा? ल खबर गरौँ है !!!

प्रणाम
 
Posted on 09-05-09 7:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अब कूल्ली दिनको बिदा शुरूभयो। सबै कता कता अनमरिए होलान। अब चौतारो कुर्ने म एक्लै हुन्छु जस्तो छ। कोइ छौ भने सिठ्ठी मारम है। सुइइइइइइइइइइइइइइइइइइ सुइ सुइ सुइइइइइइइइइइइ

 
Posted on 09-05-09 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुइइइइइइइइइइइइइइइइइइ सुइ सुइ सुइइइइइइइइइइइ
 



PAGE: <<  1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters