[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी

[Please view other pages to see the rest of the postings. Total posts: 332]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 226257 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 10-05-09 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 


चौतारी १६० दीपावली- तिहार - न्हूं दं ( नयाँ बर्ष) बिशेष ।










यो तिहार मा कसैको "हार" नहोस् । ढुकुटिमा लक्ष्मी,जिब्रो मा सरस्वती र अत्ममा मानवको बास होस् ।
 नेपाल संवत ११३० या लसताय न्हूँ दं या भिन्तुना । नयाँ बर्षको शुभकामना ।





 

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 160 editions.



 

 


Last edited: 05-Oct-09 08:38 AM

 
Posted on 10-06-09 8:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
मंगलबारे गन्नुमय जदौ ।


चौतारी सुस्तायो गाम्लेहरु हो । मल जल गरौं ।


पाडो कान्छालाई पनि दिक्कै लागि सक्यो होला, जब जब कान्छा आउछ तब तब भान्सा सुनसान हुन्छ ।


 
Posted on 10-06-09 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ प्रभात गाम्लेहरु !


जदौ ठुल्दाइ र पाडोकान्छो लाई !


तिहार को उपलक्ष्यमा त यसो चौतारी चियापान कार्यक्रम गर्नु पर्नी हो, मखुला ठुल्दाइ?


 


 
Posted on 10-06-09 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैलाई मेरो पनि मंगलवारे गन्नुमए नमस्ते अनी जदौ ।


तेही त  है रिठ्ठे तेही भन्या चिया पान त गर्नै पर्ने हो के गर्ने खै , मिठाइ सिठाइ को पनि ब्यबस्ता गर्नु पर्ने तिहार अै सक्यो है ।


एस्पाली चै कौडा हान्नु पर्ला चौतारीमा , मेरो तीन दाउ आहिले नै रिजर्व है कसैले लिन पाउन्न फेरी।


लौ त गाम्ले हो बस्दै गरौ है ।


उही हर्के हेन्सम ।


 
Posted on 10-06-09 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे,


असली सल्लाह दियौ , चियापान ( + चुरोस) कार्यक्रम राख्नु पर्ने नै हो ।


 कहिले कहाँ राख्ने बारे सल्लाह हुनु पर्‍यो।


लहरे अचेल चौतारी लाई वास्ता नै नगर्ने  भैसके।


सधैं चिच्याउने बक्साबाट लरकी निस्कन्छ कि भनेर बकुलाले  माछो ढुके जस्तो उतै ।


एक जना काम गर्ने खालको पुरे, लहरे सँग झगडा नगरी काम गर्न जाँगर नै न आउने उनलाई फेरी।



नास्ताको वास्ता त पुरुष संघ लाई भयो ल, चिया को चियो त महिला संघले गर्नु पर्‍यो नि ।


चेली आउन छोडे पछी महिला संघ पुरै नाराज छ।


 


 
Posted on 10-06-09 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहो।।  
मंगलबारे मंगलमय जदौ।।

ठुल्दाजुलाई तारेमाम,रिट्ठे लाई मर्निङ अनी हर्केदाजु लाई नम्सते।।  
चौतारीमा मल जल नपुगेको कुरामा सहमती जनाउदै सबै गाम्लेहरुलाई चौतारीमा हाजिर हुन हार्दिक अपिल गर्दै आजको लागि मेरो 33 शब्द एही टुङ्याउन चाहन्छु ,दन्नेबाद ,जय नेपाल!!
 

 
 
Posted on 10-06-09 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुल्दाइ रिट्ठे दाई हर्के दाई सुर्य दाई


बिहान बिहान देखी के को हल्ला खल्ला हो


 
Posted on 10-06-09 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल चिया ल्याइदीए मैले - साथमा मिठाई नि छ



 
Posted on 10-06-09 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शानदार चिया पसलको जस्तो छ नि
 
Posted on 10-06-09 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो चिया त सार्है मिठो होला जस्तो छ ।। चिया देखेर कुद्दै चौतारी पुगे।।।।अनी मिठाइ नि फर्स्ट क्लास होला कि भनी आशा छ तर लहरे चतुर छ आफुले खाएर बचेँको बासी मिठाइ त हैन।।।सब गम्ले हरु होस् पुरएर खानु फेरी जोश मा होश हरौला अनी मिठाइलाई दोश
 
Posted on 10-06-09 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल चिया देखेर भुसन नि आउनु भो ल -


के को शानदार पसल को हुनु


मैले आँफैले स्टोभ बालेर पानी तताएर चिया पत्ती  चिनी दुध हालेर बनार ल्याको

Last edited: 06-Oct-09 09:33 AM

 
Posted on 10-06-09 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर यो ब्रान्डी को ताल -


चिया पकाएर ल्याउनु छ, मिठाइ ल्याउनु छ - अझै उल्तै मलाई दोष


मिठाइ भनेको होश पुर्‍यायर खाने होइन मिठो मानि मानि खाने


मलाई दोष लगाउने ब्रान्डी लाई चिया छैन है मैले बनार ल्याको - कसैले नदिनु लु जा त


बिहान बिहान देखी निहुँ खोज्ने भाकी


 
Posted on 10-06-09 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे बिहान देखी निहु खोजेको को हैन के । चौतारी मा सबलाई  गूड् मर्निङ भनेर हाइ हेल्लो


गरेको अनी सओधन नि गरेको , चिया अली फिक्का छ , कुरै भएनी नि मिठो गरौ कि


भनेर ...


 
Posted on 10-06-09 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्रान्डी लाई वेलकम
लहरे रंग कडा चिनी कम


भुषण लाई स्वागतम !


अरु कुरा त्यस्तै हो, हर्के कत्तिको ह्यान्सम छ भन्ने त थाहा भईहाल्यो नि


 
Posted on 10-06-09 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गर्‍यौ कुरा मिठो - आउन पाको छैन मेरो खेदो खन्न शुरु गरिसक्यो


अझ मिठो कुरा रे -



बरु तिम्रो कुरा चाँही तितो लाग्यो मलाई -


आफु बनार ल्याउनु छैन अझ मैले बनाको चिया फिक्का रे - हेर न त्याँ


 
Posted on 10-06-09 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रित्थे धेरै धेरै धन्यवाद !!!!


लहरे खाए चिया नमिथै भएनी ।।। लौ अब मर्निङ नि सक्यो अब खाना को ब्यवोस्था गर्नु पर्‍यो ।।। कती तेही फिक्का चिया खाँदै


अब काम तिर लागे !! लन्च गर्न चै  यताइ चौतारी मा औंला ..


 
Posted on 10-06-09 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भइहाल्छ नि - लन्च को ब्यवस्था हुन्छ -


सवारि हुनुस् टाईम मै है


 
Posted on 10-06-09 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी , के हुँदै छ गाम्ले हरु ठुल्दाइ, हर्के, सुर्जे , भुसन , रिट्ठे, बौचा , ब्रान्डी(लहरेको मुकुण्डो जस्तो छ ) लाई नी प्रणाम , अरु छुट्ट्या लाई बाल नै छैन
 
Posted on 10-06-09 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो बैरे जो आए नि मेरै मुकुण्डो भन्छ बाssssss


जती भने नि नहुनी -


साचिनै कान नसुन्ने भाको हो त कि गाई केटा हरु हारेर चोट परेको कान मै


 
Posted on 10-06-09 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा को लीला नै अपरम्पार छ , कृष्ण जी को रूप जस्तै बौचा को नी अनेक रूप हुन्छ केही भन्नै डर लाग्छ
 
Posted on 10-06-09 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बैरे, सुर्जे ।


 
तारेमाम ब्रान्डी , भूषण जी ।



पहिलो पदार्पण जस्तो छ दुबैको । स्वागतम।


फाराम सारम आरम सँग भर्न सिकाउछ लहरे ले। दर्ता जो गर्नु छ ।


थुक्क! चियाको लोभमा लहरेले झुक्यायो , मलाई परेको चियामा दुध को सट्टा पीठो पो हालेको रहेछ । 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters