[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बेलायती युवराज्ञी नेपाली डिजाइनरको पोशाकमा

[Please view other pages to see the rest of the postings. Total posts: 21]
PAGE: <<  1 2  
[VIEWED 19120 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 09-12-12 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

बेलायती युवराज्ञी नेपाली डिजाइनरको पोशाकमा



 

न्यूयोर्कमा कार्यरत नेपाली फेसन डिजाइनर प्रवल गुरुङलाई मानिसहरुले अहिले बाटोमा रोकेरै वेलायती युवराज्ञी केट मिडलटनको तस्वीर देखाउन थालेका छन् । कारण हो- युवराज्ञी केट सिंगापुर भ्रमणका बेला गुरुङले डिजाइन गरेको पहिरन सार्वजनिक कार्यक्रममा देखिइन् ।

पतिसँगै सिंगापुरको तीन दिने भ्रमणमा रहेकी केट मंगलबार त्यहाँका राष्ट्रपति दम्पत्तिलाई भेट्न गुरुङले लगाएको बैजनी र खैरो रंग मिसिएको पि्रन्टेड ड्रेस लगाएर पुगेको बेलायती संचारमाध्यमहरुले जनाएका छन् । यो ड्रेसमा केट निकै सेक्सी देखिएको बेलायती मिडियाहरुले टिप्पणी गरेका छन् ।


यो समाचार सार्वजनिक भएपछि प्रवलले ट्वीटरमार्फत खुसी ब्यक्त गर्दै आफ्नो स्प्रीङ २०१२ को कलेक्सनमा केट सार्वजनिक भएको बताए । ‘यो एकदमै ठूलो कुरा हो’ प्रवलले फोन वार्तामा भने- म आफै छक्क परिरहेको छु ।’

यसअघि ओबामा पत्नी मिसेल ओबामा र थुप्रै हलिउड सेलिब्रेटीका लागि ड्रेस डिजाइन गरेर चर्चामा आएका प्रवलका लागि यो अनौठो संयोग पनि हो । किनभने गुरुङ सिंगापुरमा जन्मेर नेपालमा हुर्किएका हुन जसले न्यूयोर्कमा डिजाइन करिअर बनाइरहेका छन् ।

सन् २०११ का कलेक्सनबाट ओबामापत्नी मिसेलले ह्वाइटहायसमा आयोजित डिनरमा दुईवटा पोशाक लगाएकी थिइन् । साहारा जेसिका पार्कर, इमा स्टोन, रुनी मारा र जिओ साल्डाना लगायतका सेलिबि्रटीले पनि गुरुङले डिजाइन गरेका ड्रेस लगाइसकेका छन् ।

प्रवल अहिले न्यूयोर्क फेसन वीकको तयारीमा लागिरहेका छन् । आशा गरौं- स्प्रीङ २०१३ को उनको कलेक्सनमा पनि केटका आँखा लाग्नेछन् ।


 
Posted on 09-13-12 11:00 AM     [Snapshot: 1384]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bad Boy,
Can you give an example of your version of "national pride", maybe I’m missing something or unaware of such significant person that I should be proud of as a Nepali.
I smell jealousy now, or simply someone who just want to argue and never give up even when he makes no sense. In that case, I’ll leave you in peace. There’s no end to it.
 
Last edited: 13-Sep-12 11:01 AM

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters