[Show all top banners]

Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौपारी-२००७

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 266058 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-31-06 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी २००७

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा

शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो

अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति

बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
---मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर

चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो

मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
पुरानो बानी गयो अब लाग्यो नयाँ बानी
त्यो बानी पनि हेर खाली बियर खानि
मान्दैन यो मन दिनमा एकोचोटि नतानी
पुरानो सपना गयो अब लाग्यो नयाँ साल !!!

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
खेलौ अब नयाँ जीवनको नयाँ तासक्ओ खाल
अनायसइ होला नि बर्बदी फेरी जीवन मालामाल
बिदा गरुम अब यो पुरानो बर्ष लाई
स्वागत गर्न तयार होउ अब नयाँ हर्श लाई
पुरनो सपना गयो अब लाग्यो नयाँ साल !!!

- बीसे (vivasg)

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri

– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ,

गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे,

Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्,

Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना,

Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली,

Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे,

Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले,

Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले,

Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने,

Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे,

Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने,

Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे,

ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, sunima_sh - सानीमा, rahulvai - राहुले,

/राहुलभाइ दाइ ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुली नेपाल मा गुतपाक तितौरा खादै होली, हामी चाइ यहाँ थुक निल्दै बस्दै :s

-पु दा को सकृयता मा हुने भनिएको कृसमस भेला थमौती :(

-झन्डै ४ महिना भुमिगत रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौते दाइ/भौतेगुरु को चौतरीमा उपस्थिती :D

-त्यसै गरि गालब ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिती :D

-र , साझा चौतारी विकि मा ।

मायालु हौ भनुम् भने माया लुकाउउँछ्यौ
निष्ठुरी हौ भनुम् भने आँखा जुधाउँछ्यौ

चौपारी हौ भनुम् भने च्याटरुम गन्हाउँछ्यौ
च्याटरुम हौ भनुम भने शित्तल बनाउँछ्यौ
--- ---


 
Posted on 01-08-07 8:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले नि दर्शन अरे हरितालिके भान्जो!

हैन नेप्चे अब तिम्ले बोलेओ चाइन्जो नबुझेर भनेओ हो। नमस्ते त हातैले अर्ने हो के रे हाउँरो गाममा त, अब अन्त तिर क्यार्छन के जान्नु त नि बाबै!
 
Posted on 01-08-07 8:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बोsssssss ! यहाँ त पाटहुरको हर्रामी गैरारेछन्त नि हौ !

कुम्स पाट, हिजो पुन्टे सु्ड्डाकोमा गाकोन्त हौ, सुड्डोले फिरि मो साली भेट्न आयो भन्ठाने छ कि, अन्त सालीलाई लुकाउन भित्र टाप हान्यो कि। अन्त मोइले नि ढोकानेर राखेको बुट-पोलिस झ्याप हान्देकोन्त। सुड्डो अहिले बबाल खोज्दै होला कि।

यो पोलिस हर्रामी हुन्छन्त हौ। निशपाटको डिङ्गोमा लगायो भने पुन्टे सुड्डोको तालु भन्दा बढी रिफ्लेक्सन दिन्छन्त हौ। अन्त उसको तित्ससाली डिङ्गो देखेर बबाल लुक्स हान्छ रेन्त।

आबो गाँठ पनि सक्योन्त ट्याब्स र फिक्स किन्दा किन्दा। बाउ सँग माग्यो भने त लात हान्छ कि। आबो यै बुट पोलिसको माल बनाउनु पर्छ। हर्रामी दिन्छ रेन्त हौ यसले पनि। हल्ला धेर नगर कि, फिरि सब्को इज्यत टिस्टामा बग्छ हौ।

मोइले पनि सब्लाई आन्द्रै देखि नमोस्ते हान्यो ल

:-)
 
Posted on 01-08-07 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन जिम्माल ब ले ओखति खानुभएन कि के हो, म त बुडै देख्छु नि ।
 
Posted on 01-08-07 9:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सकिएन प्रभु!
घोर कलिजुल लाओ!
हुँदा हुँदा हाउँरो तेस्तो मजाओ सिलोक हाल्ने भाउते समेत बिउरेर गओ!
लु जे मुन लाउछ गर ठिटाओ, के जाति "भिरमा पुएको गोरुलाई राम राम भन्न सकिन्छ काँध थाप्न सकिन्न" भनेओ अस्तो, तिमेरको चर्तिकला हेरो बसो!
हरिशरणम्!!
 
Posted on 01-08-07 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै के ओखति खानु डाउडरनि नानि!
एस्ता मात्तिएका ठिटा बन्नु भन्दा त बरु एइ बुडो हड्डि ठिक छ नारन!
यिनेरले बोलेओ बुझेकि छेउ तिमीले?
 
Posted on 01-08-07 9:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:O :O
हेर हेर घोर कलिजुग लाग्यो जस्तो छ है अब चाइ। हुदा हुदा भौते गुरु समेत गुन्डे भाषा बोल्न थालेछन। गुरुकै हालत एस्तो भए पछि म चेलो अब के गरुम?

जिम्माल बा ले औसधी खान बिर्स्नु भयो रे। अहिले सम्झेको बेलामा खाइ हल्नुस बरु। :P
 
Posted on 01-08-07 9:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-08-07 9:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा टुक्रो ...

यादों मे हमारी आप भी खोए होगीं,
खुली आखोन से कभि आप भि सोए होगीं,
हमे तो आदत सि है हस्के गम छुपाने कि
मगर ह्स्ते हस्ते कभि आप भि रोइ होगीं ।


:-)
 
Posted on 01-08-07 9:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह नेप्चे क्या दामी गयो नी!! कस्लाइ हो ब्रो यस्तो बबाल सायरी दिएको? ल यार यो चाहीँ क्लासिऽऽऽक हो के!!

:-)
 
Posted on 01-08-07 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साली भेनाको कहाँनी भो हाम्रो चौतारी
सात साले स्वस्थानी भो हाम्रो चौतारी

तारेमाम है पुन्: एक पटक !
 
Posted on 01-08-07 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hatterika ji, thankyou for the thread.
Baato birayeki haina, ma ta yo chautari ma sadhai aadrishya (invisible) roop ma chu ni. chautarima sadhai sabai ko lekhai ma ramne garchu (ke garnu afulai sarai garo cha lekhna lai). :p

chautariko ani chautarima bhela hune sabai gamle haruko uttarotar pragati ko kamana gardachu !!!
 
Posted on 01-08-07 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

one tragic sayari from my side

TO WHOM IT MAY CONCERN

खुशि ने लि रुक्सत् हम्से,
गुम् ने आने से मनi कर् दिया,
ये जिन्दगि हम्ने तेरा क्य बिगरा,
जो अप्नाने से मना कर् दिया"।
 
Posted on 01-08-07 10:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

च्व च्व च्व! बिचरा राहुल बिग ब्रो को लेदर ज्याकेट र लेदर पत्लुङमा आँखा गाढेछ कि कुम्स र निशेले। ज्याकेट सम्म त ठीकै छ कि, तर उसको लेदरको पत्लुङ् चाईं नखोसिदिम्, ल? बाहिर पो लेदर नि, फुस्कयो भने त फिरि भित्र त खुकुलो नऽऽऽऽ खुकुलो भा'को, भ्वाङ् नै भ्वाङ् भा'को डोरा जाङ्गिया पो छ त! त्यो भिऊले फिरि अर्के दाम्मी ट्रिप हान्देला कि तिमारुलाई, फिक्सले भन्दा पनि सारो नि! :D

ए, दाउडरनी नानी सानी मा! तो के जाति उमेर घटाउने ट्याब्लेट भनेको भाईग्रा नै हो? यो बुढेसकालाँ शान्तीले काल कुर्न नदेर के के जाति सुना'र उक्साउनि हो जिम्माले लाई? :p
 
Posted on 01-08-07 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"टु हुम् ईट मे कन्सर्न" को पछाडि ईन्भिजिबल ब्र्याकेटमा मेरो नाम त छैन है, सानीमा? नत्र त म पनि सुत्नु अधि ३ पेक लडा'र सुत्छु आज! :D
 
Posted on 01-08-07 10:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्तेदा आप भि क्या बात कर्ते हो
brackets मे कहाँ, आप तो हमरे दिल मे रहेते हो
 
Posted on 01-08-07 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्ध्याकलीन नमस्ते है गाम्ले हरु लाइ,

त्यो अघि को टुक्रो चाइ कुम्ले दाइ नै हो। खुब घत पर्यो जस्तो छ नि। :P :P
ओहो सुनीमाजी को सायरी त सारै मन् छुने रैछ।

एउटा अर्को टुक्रा ..


साथ रहेते रहेते युही वक्त गुजर जायेगा,
दुर होने के बाद कौन् किसे याद् आएगा,
जी लो इस पल मे खुल के जब हम साथ है
कल का क्या पता, वक्त कहा ले जायेगा ।।


LOL पून्टे दा :D :D
 
Posted on 01-08-07 10:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भो त अब? ३ पेक मत्र लडा'र सुतम् भुनेको, बोत्तलै रित्ताउन पर्ने जस्तो पो भो! :p
 
Posted on 01-08-07 10:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

みんなさん、元気ですか?

仁 好!
 
Posted on 01-08-07 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sarab me kya nasa he jo tumare dil me he
is rang ko kya kahun, jo tumare baat me he

JPT
 
Posted on 01-08-07 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब जम्मा भ'र रमाइलो भर'च
यि दादा फेरि के लेखेर जानु भो ?
म नि अइले थारुभाषामा(जापानी आम्दैन के रे) लेख्दिम्ला नि कसैले नि नबुझ्ने अरि
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters