[Show all top banners]

Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौपारी-२००७

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 266057 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-31-06 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी २००७

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा

शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो

अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति

बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
---मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर

चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो

मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
पुरानो बानी गयो अब लाग्यो नयाँ बानी
त्यो बानी पनि हेर खाली बियर खानि
मान्दैन यो मन दिनमा एकोचोटि नतानी
पुरानो सपना गयो अब लाग्यो नयाँ साल !!!

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
खेलौ अब नयाँ जीवनको नयाँ तासक्ओ खाल
अनायसइ होला नि बर्बदी फेरी जीवन मालामाल
बिदा गरुम अब यो पुरानो बर्ष लाई
स्वागत गर्न तयार होउ अब नयाँ हर्श लाई
पुरनो सपना गयो अब लाग्यो नयाँ साल !!!

- बीसे (vivasg)

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri

– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ,

गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे,

Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्,

Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना,

Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली,

Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे,

Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले,

Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले,

Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने,

Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे,

Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने,

Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे,

ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, sunima_sh - सानीमा, rahulvai - राहुले,

/राहुलभाइ दाइ ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुली नेपाल मा गुतपाक तितौरा खादै होली, हामी चाइ यहाँ थुक निल्दै बस्दै :s

-पु दा को सकृयता मा हुने भनिएको कृसमस भेला थमौती :(

-झन्डै ४ महिना भुमिगत रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौते दाइ/भौतेगुरु को चौतरीमा उपस्थिती :D

-त्यसै गरि गालब ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिती :D

-र , साझा चौतारी विकि मा ।

मायालु हौ भनुम् भने माया लुकाउउँछ्यौ
निष्ठुरी हौ भनुम् भने आँखा जुधाउँछ्यौ

चौपारी हौ भनुम् भने च्याटरुम गन्हाउँछ्यौ
च्याटरुम हौ भनुम भने शित्तल बनाउँछ्यौ
--- ---


 
Posted on 01-08-07 10:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahulvai wrote: साली भेनाको कहाँनी भो हाम्रो चौतारी
ma Jwai, Jai Nepal!
Sali-Jwai को कहाँनी हाम्रो चौतारी
 
Posted on 01-08-07 10:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

私はうまく感謝するある。
 
Posted on 01-08-07 10:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dada
anatawa ogenki deska?
 
Posted on 01-08-07 10:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यो जापानीज मा के लेख्नु भको हो दादा ले? केहि बुझे त मरि जाम।
मिस दिदी सन्चै हुनु हुन्छ?
ज्वाइ साहेब लाइ स्वागत छ है चौतारी मा।

एउटा अर्को टुक्रा ..

फुलो ने अ मृत का जाम भेजा है,
तारो ने गगन से सलाम भेजा है,
हर खुशि मुबार्क हो आप को
हमने ए सच्चे दिल से पैगाम भेजा है।।

 
Posted on 01-08-07 10:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सपै फेरि आएछन्। अलि रमैलो भएछ चौतारि!
ति उरन्ठेउलाहरु गएछन् :)
 
Posted on 01-08-07 10:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-08-07 10:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटो कुरो भनुम ?:) भनुम है त..अँ..
यो हिन्दि सिन्दि भन्दा नेपाल कै अरु जनजातिय भाषाको पनि बोल्ने गरुम न । जस्तो मगर,थारू ( नेवारी त होस म बुज्दिन....तारेमाम दाइले झोक उठाुन बेर लाग्दैन सुटुक्क भनेकि है) शेर्पा भोजपुरी लामा मैथली जुम्ली,बैतडि -डडेलुरा तिरको भाडा पनि ,........ अरू थुप्रै नि छन । जस्ले जुन ठाँउ को जानेको छ स्थानिय भाषा पनि ...दुइ पैसे विचार है मेरो

म सन्चै छु नेप्चेभाइ ..... निकै खुशि देख्छु नि तिमीलाइ ...किन? ;)

हो तनि जिम्माल बा मलाई देखेर डराए निशे बज्जियाको ग्यांग ( नरिसाम है ) :D
 
Posted on 01-08-07 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका! 'भाडा' भएछ गल्तीले मिस्टेक भर ---'बैतडि -डडेलुरा तिरको भाषा ' हो है
किबोर्ड हेर्ने चलन नि छैन के :(:(
 
Posted on 01-08-07 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepalean 君、良く翻訳したね?頭が良いですね?

Sunimaちゃん、ぼくは げんき ですよ。 あなたは すこし きれい ですね? Poonte叔父さんはばかですね?
 
Posted on 01-08-07 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, सुत्ने बेलाँ एउटा नेपाली बासी शेर्-

गाम मा थिएं एक्लो म त बजारमा तिमी,
सयौंमा खोज्दा भेटियो हजार मा तिमी!
 
Posted on 01-08-07 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Where is -डडेलुरा तिरको भाडा पनि ,........ अरू थुप्रै नि छन ।
 
Posted on 01-08-07 11:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ooooops !! आज कता'ट दादाले एउडो गल्तिले मिस्टेक भा'को कुरो समात्नु भो फेरि गालव को स्वस्थानिमा मा भएको पपिको फुच्छर कुनचै महादेवको भक्त ले पकडे अस्तो ...गर्र्र्र्र्र्र्र्र्र्र...त्यो डढेलधुरा हो ..कै कुरो बुझ्या दादा ?
:(
 
Posted on 01-08-07 11:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dada はいはい。
 
Posted on 01-08-07 11:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्ले हरु लाइ,
 
Posted on 01-08-07 11:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डढेलधुरा हो ..कै कुरो बुझ्या
 
Posted on 01-08-07 11:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I don't think it's fair that this thread is so popular and i am always left out!! :(
man i didn't know that so many people were into drugs these days ke!! :S dang!!!!! :S :S
 
Posted on 01-08-07 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ooooops !!
good night :(:(
 
Posted on 01-08-07 11:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nails, :O :O
who told you that we are all here into drugs ?? :O :O
Looks like someone fooled you badly on April fool's day. :P
 
Posted on 01-08-07 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डढेलधुरा को कि डडेलधुरा हो ? कन्फ्यूज भो!
 
Posted on 01-08-07 11:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

who told you that we are all here into drugs ?? :O :O
Looks like someone fooled you badly on April fool's day. :P
==========================
मेरो पनि सहि यसमा मैले राम्ररी अउरेजी बुजेको भेदेखुन ।

अनि सान्न नानी भैसीको बच्चोलाइ बाच्छो नै भन्दो रहेछ , ल हेर मैले त प्रमाण नै भेटाए ।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
When will the culture of impunity end?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters