[Show all top banners]

Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौपारी-२००७

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 265488 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-31-06 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी २००७

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा

शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो

अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति

बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
---मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर

चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो

मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
पुरानो बानी गयो अब लाग्यो नयाँ बानी
त्यो बानी पनि हेर खाली बियर खानि
मान्दैन यो मन दिनमा एकोचोटि नतानी
पुरानो सपना गयो अब लाग्यो नयाँ साल !!!

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
खेलौ अब नयाँ जीवनको नयाँ तासक्ओ खाल
अनायसइ होला नि बर्बदी फेरी जीवन मालामाल
बिदा गरुम अब यो पुरानो बर्ष लाई
स्वागत गर्न तयार होउ अब नयाँ हर्श लाई
पुरनो सपना गयो अब लाग्यो नयाँ साल !!!

- बीसे (vivasg)

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri

– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ,

गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे,

Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्,

Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना,

Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली,

Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे,

Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले,

Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले,

Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने,

Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे,

Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने,

Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे,

ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, sunima_sh - सानीमा, rahulvai - राहुले,

/राहुलभाइ दाइ ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुली नेपाल मा गुतपाक तितौरा खादै होली, हामी चाइ यहाँ थुक निल्दै बस्दै :s

-पु दा को सकृयता मा हुने भनिएको कृसमस भेला थमौती :(

-झन्डै ४ महिना भुमिगत रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौते दाइ/भौतेगुरु को चौतरीमा उपस्थिती :D

-त्यसै गरि गालब ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिती :D

-र , साझा चौतारी विकि मा ।

मायालु हौ भनुम् भने माया लुकाउउँछ्यौ
निष्ठुरी हौ भनुम् भने आँखा जुधाउँछ्यौ

चौपारी हौ भनुम् भने च्याटरुम गन्हाउँछ्यौ
च्याटरुम हौ भनुम भने शित्तल बनाउँछ्यौ
--- ---


 
Posted on 01-09-07 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुँदा हुँदा भउते ब्रो, नेप्चे र ह्यारिस पनि मेरो अगेन्स्टमा?!!!!!

नहिँssssssssssssssssss!! ए देखने से पहले मेरे आँख फट क्योँ न गए!!!
भगवानके लिए कोहि कह दो कि ए झुठ है!!!
 
Posted on 01-09-07 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोउन तिरु मेरी बुइनी ॥ फेरि म नि रुन्छु नि । बरु कस्को पक्षमा हुदा फाइदा हुन्छ त्यो बुझ्नु नि हेहेहेहे

तिम्लै सिस्नो पानी लगाउन सकुम्ला त ? उ बेला मलै मेरो मिसले सिस्नुपानीले झ्याम्म्म्म्म्म लागएको बिर्सन सकुम्ला त ? :D

अनि खेरि त्यो बेलै मनमनै 'म मिस भए भने सप्पैलै माया अर्छु सप्पैलै बबाली बनाइदिन्छु भुनेर बाचा गरेकिम नि " बरु तिम्रो सिम्स सिस लै निसभेनालै गतिलो बनाइदेऊ माता भनेर स्वस्थानिमाताको ब्रत बस्न भन


निश अब जे पायो बोल्छौ त ? ?गर्र्र्र्र्र्र्र्र्र्....लगाम सिस्नु पानी :D
चुपलागअब नरोउ । निस मामुले सुनिस्यो भने त फेरि मलै नै हान्न होला नि त्यो सिस्नोले --भाइलै सताइस भनेर :)

होस त्यो सिस्नो को बेल्का ननभेज साग बनाएर पानी हालेर झोल भनाएर भातसअ खाइदिनु ल
:)
 
Posted on 01-09-07 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निस् ब्रो, डन्ट वरी । ल सल्काउ एक चिलिम सब जना झिरिम हुन्छ, म छु नि साथ दिने ।
 
Posted on 01-09-07 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मिस् कति चाडै मानेको भन्या। निश् अब जिम्माल् बाले भरे के भन्नु हुन्छ तेइ हुन्छ, मिस् कडा नभेछि के गर्नु त? जिम्माल् बा को अगाडी कान समातेर उठबस् गर अनि माफी गरिदिनु हुन्छ होला जिम्माल् बाले। :)
 
Posted on 01-09-07 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तित्स सालि नरिसाऊ न हौ! हामिलाई फुट गराउने कन्सपाइरेसि जस्तो छन्तनि हौ! :O
मिसले भनेको सुनेको हो सबैले? :O
कसको पक्ष लिँदा फाइदा हुन्छ रे!! आपुईssssssssss सबै फाइदाको लागि मिस को पक्ष!!!!

लु राहुल सुड्डा दाजु चिलिम तानौ बोरु!

बुहुहुहुहु.....सान्स त्यो जिम्स सुड्डाले मोलाई माफ गर्दैन....बुहुहुहुहु
 
Posted on 01-09-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निश सोम, के भन्छ हौ ब्रो, म त तिम्रो अगेन्स्ट होइन नि हौ, खालि नन-भेज सिस्नाको साग खाउ पो भन्या त । ल खोई फिक्स हान्नु परो; जिम्स सुड्डालाई म सोर्स लाईदिम्ला नि; मेरो मामा हो क्या । केही नगर्नु भन्दिम्ला नि!
:-)

ठूल्दाई, हामी नि तानुम न चिलिम, खोई एता फाल्नु न एकपटक ।
 
Posted on 01-09-07 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"धुम्रपान् ले लिन्छ ज्यान ! तारेमाम्! "

सबै किन चिलेमे भा'होला :s हुदा हुदा हरि जस्तो ज्ञानि सोझो मान्चे नि चिलिमे :O
 
Posted on 01-09-07 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हरि तिमि त सोझो मान्छे भनेको त तिमि नि चिलिम् तन्ने रे? आपुईssssssssssss :O
 
Posted on 01-09-07 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका, आफु लाइ ट्रेन छुट्ने डर , हतार भाको बेला, चिलिम माग्छ, नदिम कसोरी आफ्ना भाइ हरु, ल जा मोज गर्, म लागें टिरेन सटेशन तिर ।
 
Posted on 01-09-07 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन म सोझो त सोझै छु है, खाली ठुल्दाइले तानेको देखेर चिलिम तानुम तानुम हुन्छ । अस्ति सम्म त दे'का थेनन, बल्ल बल्ल फकाएर तान्या, कस्तो मजा भा'को नि। ठूल्दाइ लाई नै माहादेव भन्ठानेको नि मैले त ।

तिरु र सान्नानी नि ट्राई गर्ने कि? गज्जपै पो हुन्छ त हौ, ढाट्या भे मार्दिनु !

:-)

जय शम्भो!!
 
Posted on 01-09-07 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रीति नानी ले के भनेको आबुइं!!!!!!!!!! चिलिम ताने चाँही हरामि हुन्छ र? स्वस्थानी पढेअनौ, गालब कुमारको? आरध्य देब्, देबहरुको नि देब महादेव, त्री नेत्राधारि, त्री काल दर्शी शंकर भगवान को त प्यारो अ्मल्, हाम्रो चिलिम । के पशुनाथ नि हरामि भयो? तीज महादेव जस्तो बर माग्न तपस्या नि गर्ने (ब्रत) अनि चिलिम खाने लाई बदमाश भन्ने? यो चाँही दिहोरो मापदण्ड भो, नानी ।
 
Posted on 01-09-07 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो यो चाँही दिहोरो मापदण्ड भो, नानी । :P
lol
 
Posted on 01-09-07 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D :D :D चिलिम त मलै नि मनपर्दैन
त्यो निशान्त कता गए ?
ननभेज नहुनेभो भन्ने चीन्ता लागे अस्तो छ।
निश ल मैले ल्याइदिए जुका । तिरु त त्यो जुका लै हेर्दै बसिरा'कि नि ---छुन पनि नसकेर । अब तिम्रो भेज लै ननभेज बनाइदिने कुरो पनि ......
प्रिति अब हेरुम नि निस ले ननभेज कस्तो मिssssssssठो मानेर खादा रेछन ewwwwwwww..
त्यो जिम्माल बाको भरोसा छैन कहिले आउने हो कहिले । होस बरु खाओस निशले ननभेज सिस्नो को झोल र भात




दुबै थरि छ कुनचे मनपर्छ निशान्त :D :P

 
Posted on 01-09-07 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चै अलिक फ्रेस पानी जुका :):)

 
Posted on 01-09-07 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:O:O:O
मिस पनि भिलेन जस्तो भइदियो!
मोइले चान्स पाउनु पर्छ सबका सब जुका मिसको जिउमा हालिदिन्छु :(
तित्स सालिले गरेर त हो नि :(:(
 
Posted on 01-09-07 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL...ha ha ha!!

la la nish paat...!! have fun with sisnu hai!! :P

"धुम्रपान् ले लिन्छ ज्यान! तारेमाम्! " .... Maile ta sab thok chhodeko aba!!! ma sudhreko!! :P

Taremaam!! :-)
 
Posted on 01-09-07 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:O:O:O
मिस पनि भिलेन जस्तो भइदियो! chhi chhi chhi
 
Posted on 01-09-07 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:O:O:O
कुम्ले डराएको? चिलिम खाने लै पनि त्यहि हो है छहिलिमको भित्र सुटुक्क राखिदिने ..हुन्छ ..कसो प्रिती ?:)
 
Posted on 01-09-07 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छहिलिम‍‍= चीलिम
 
Posted on 01-09-07 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो माथिल्लो चैँ जुकाको त स्लाइस बनाएर, चट्ट अलि अलि नुन राखेर फ्राइगरेर धोबिनीले पारेको तिन पाने सँग खाने हो भुने सारै मीठो हुन्छ जस्तो छ। :-) मुख बाट पानी नै आयो गाँठे। :p

मास्टर्नी भावी, त्यो जुका त्यत्ति एउटा हो? मेरो र निश पाटको हारालुछ होला जस्तो छ। अझ पुन्टेदाइ नि आए भने त हाम्लाई छुनै नदिने होलान। :p :-)

लु तितौरी, कराइमा तेल तताउ। निशे नि मेरो त जवईँ पर्यो, तिम्रो भेना भनेपछि। जवईँ जेठान भे'र जुका-फ्राइ सँग तिन पाने चढाउनु परो। :-)

जुका मारन हो बुइनी
आजलाई चटनी , जुका मार न


:p :p
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters