[Show all top banners]

Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(

[Please view other pages to see the rest of the postings. Total posts: 644]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 396189 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 05-05-08 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी- ११३


चौतारी मा यहाँलाई स्वागत छ!

 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   ११३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
 
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 112 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
 

 जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्!
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर!!
 
ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले!
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा!!
 
भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल!
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क!!
 
हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ!
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ!!

---------------------------------------------------------------------
 
मर्न बरु गाह्रो हुन्न ...तिम्रो माया मIर्न सकिन  
चौतारी ....तिम्रो माया मIर्न सकिन

चौतारीका दौतरिहरुलाई यो झिल्केको फेरी पनि दस औंला जोडी नमस्कार। खै के भनु र भन्न त कती छ कती, चौतारीबिना त बाँच्नै गाह्रो हुदो रहेछ, ज्वानोको झोल बिनाको सुत्केरी जस्तो, ब्यथा सञ्चै नहुने। चौतारीका दौतरिहरुलाई सम्झी सम्झी यो चौतारीकै हांगोमा  (photo ma chha hai) एक्लाई बस्दा झन्डै लडेर मर्या भन्या।




Last edited: 05-May-08 04:46 PM


 
Posted on 05-05-08 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे शिव !! कुरो कहाँ पुराइसकेछ हर्के ले अझै
बिचरा म त्यस्तो शक्ती भएको भए किन अहिले बुडेसकालमा दु:ख हुन्तो र
लहरे ले मात्र बुझ्छ के कुरा 
 
Posted on 05-05-08 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



त्यस्तो कुरा काँ भन्न मिल्छ हर्के ह्या यत्तिका गिद्दहरु भा' ठाउँमा !


>>>बिचरा म त्यस्तो शक्ती भएको भए किन अहिले बुडेसकालमा दु:ख हुन्तो र
लहरे ले मात्र बुझ्छ के कुरा  <<<



>>>वो रिट्ठे पर्वते जस्तो हँसिया जस्तो सिधा साधा मान्छे लाई
JPT नभन त,
घरमा राखे बाहिर खोज्न गयो भने नभेटाउने मान्छे पो त हो पर्वते, >>>

 

भने'सी कुरा बुझिदैछ है गाउले हो !

 






 
Posted on 05-05-08 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


त्यो सेरिअल लंगडाको माथिको पोस्ट मेटाउनु पर्‍यो झिल्के ब्रो ! हाम्रो चौतारीको टाउको छेक्यो !

 
Posted on 05-05-08 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ छेकिनु, छैन छेकेको
प्रपोज हान्न शक्ती चाहिदैन,
म नजिक भएको भय, म साथी अैदिन्थे,
के गर्नु, टाढा पारीयो आफु।
 
Posted on 05-05-08 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहे पर्बते , रिट्ठे,
के को हल्ला? म: म: को डल्ला फाल्देम?
पोल खोलाखोल नगर है पट्ठो हरु , धेरै झोल खांदै मा पोल खोल कार्यक्रम गर्ने?
हामी साक्षी किनारा सदर गर्ने बुढाहरु पनि जिउदै छ्म।
झोक नचलेर हो बच्यौ? नत्र के के खोल्दिन्थे के के?

 
Posted on 05-05-08 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा चौतारीको कुरै बेग्लै तर खै किन हो कैलेकही त यो लहरे म भन्दा अगी आउन खोज्दो रहेछ, (why sometimes his second post comes in first place heheh...so strange)

राहुल दा, रिट्ठे, हर्के, पर्बते, नेत्रे, हर्के, दीप ब्रो, नेप्ची भाउजु सबैमा जदौ है दोस्रो राउण्डको। जिम्माल बाको स्टाइल्मा अहेम अहेम

अनी मेरी प्यारी सानु  (Thuli)तिमीलाई त धेरै धेरै सम्झना अनी तो भन्दा पनि धेरै माया ल, म तिमीलाई बिर्स्या कहाँ हो र, हेर न समय नै यस्तै पर्‍यो क्या, अनी तिमीलाई कस्तो छ त फुच्ची?
 
Posted on 05-05-08 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


काँ ठुल्दाइ पोल खोला खोल गर्या हो त? आफ्नै पोल नि कसैले खोलोस? साची किनरा त ठुल्दाइ नि हुनुन्थ्यो नि ! तर हुनुन्थेन बिचमा १ घण्टा गायब हुने ठुल्दाइ नै होइन पर्बते? फोन पनि न उथाको झन ठुल्दाइले त !
हेहे झिल्के ब्रो, अनी बनबास सक्क्यो त? अनी राज्यभिसेक गर्नु पर्छ फेरी

 
Posted on 05-05-08 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 रिट्ठे के हो दोहोरी साँझ त नराम्रो लाग्यो जस्तो छ नि हो तिमी र ग्याङलाई
हो हो राहुलदाइ भन्नुस भन्नुस हामी पनि सुन्ने हाम्रो साथी को चर्तिकला
 
Posted on 05-05-08 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे शान के हो एस्तो डाइलग दिने, म भुमिगत बाट भर्खर भएको हे हे अनी ठुल्दाइलाई किन हो बुढो देखेर ह्यपेको? खै एस्पालिको लगन पनि त गैसक्यो नि रिट्ठे हिरो, यो त अती भयो यार
 
Posted on 05-05-08 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे शान के हो एस्तो डाइलग दिने, म भुमिगत बाट भर्खर भएको हे हे अनी ठुल्दाइलाई किन हो बुढो देखेर ह्यपेको? खै एस्पालिको लगन पनि त गैसक्यो नि रिट्ठे हिरो, यो त अती भयो यार
 
Posted on 05-05-08 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपु, के छ तिम्रो हालखबर? आजकाल त तिमी पनि चौतारीमा आएर रौनक बढाउदै छौ रे भन्ने बिशेष सुत्रबाट थाहा पाएको थिए जे होस् खुशी लाग्यो। अनी आज चिया खायो त, सुन्तला सँग?
 
Posted on 05-05-08 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुझ्यौ दिपिका हाम्रो पर्वते ले त एप्रोज गरेको रे,
ऊ त्यो रिट्ठे स्वाँठ ले भनेको 
 
Posted on 05-05-08 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए amazing साथी के छ त? झन म बिहान पनि उस्लाई सोधिराथे ऊ त गायब भईसकेछ
 
Posted on 05-05-08 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब रिट्ठे आँफैले आफ्नो पोल खोल्न थाल्यो। कोइ पत्याउछ, ठुलदाई हरायो भनेर। यता हलमा दोहरी उता हल बाहिर पट्ठो हरुको एकोहोरी। झन्डै के के भएन भन्ने अब। भनुम भने सेन्सर बोर्डले कैंची चलाई देला भन्ने डर। अब आँफै बुझ्नुस् है   ।

 
Posted on 05-05-08 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोल ! दिपिका, चर्तिकला सुन्ने रे? यु स्योर?
ठुल्दाइ भन्दिम त म? त्यो ज्ञानलाल जी लाई भेटिसके पछी हाफ टाईममा ठुल्दाइ १ घण्टा अकस्मात गायब भ'को ! अनी फर्किदा अनुहारमा एकदम चमक भ'को ! मैले लगायत अरुले ४ चोटि फोन गर्दा फोन नउठेको !
होस् नभनम होला है दिपिका?

 
Posted on 05-05-08 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब चाँही गार्हो पर्ने भयो , ठुल्दाइ 'मिलापत्र' गरम है
दिपिकाजि, यस्ता 'हावा' कुरा मा ध्यान नदिनुहोला है , सप्पै झुटा हो भन्या, जे कसम खान पनि तयार
 
Posted on 05-05-08 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल झिल्के घर फर्केछ मुग्लानाँ दुख पा'र! तो अस्तिनको चिठि पढ्या थेँ झिल्के तर क्यार्नु पढ्न नै ढिलो भएसि, पइले नै भन्न पर्दैन त तेस्ता कुरा??? जे होस घर छाड्या सुनेर जति दुख ला' थो चाइन्जो घर फर्केसि तेति नै खुसि लाओ! आम्दै गरे मया नमारे!!!

सपैलाई बेलुकिखेरको जदौ!

 उता तो चिच्याम्ने बाकसाँ सारै रमैलो हुदोरेछ गाँठे, तिमेरु आम्दैनन गाम्लेहो???


 
Posted on 05-05-08 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपु,  , बिहान त म चौतारी खन्ने बित्तिकै बाहिर जानु पर्‍यो क्या, ......  'तुझे भुलनेसे पहेले मेरी जान चली जाये..........'

राहुलदाइ  IPL खुब लागे जस्तो छ नि
 
Posted on 05-05-08 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अनी आज चिया खायो त, सुन्तला सँग? " लौ न amazing साथी कसरी थाहा पाएको, मैले अघी चिया खाए अनी सुन्तला पनि

लहरे के भनेको त्यस्तो एप्रोज कि प्रपोज  


 
Posted on 05-05-08 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा धेरै धन्यवाद तर खै किन हो SweetHeart पाये पछी हाम्लाई बाल मतलब
पर्बते पनि चुपचाप, खै किन हो 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters