[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४३ *~

[Please view other pages to see the rest of the postings. Total posts: 879]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 674803 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 03-20-09 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४३ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 





सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 143 editions.
Last edited: 24-Mar-09 12:22 PM

 
Posted on 03-20-09 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खानि मुख्लाई जुंगा ले छेक्दैन क्या पर्बते ! छेक्नी भा' भे ठुल्दाइ को सधैं बर्त हुन्थ्यो !नहसाउन धेरै
बरु तिमी र बिस्टे तल तिर आउनी भनेको सुनेको थिए कता हराएउ त खै?
हर्के सित बरु पैसा फिर्ता माग्नु छ
आज सम्म तराइ (हो कि मधेश हो कुन्नी) नगएको मान्छे एक्चोटि त्यस्तै काम परेर चितवन तिर गएको थिए । आम्म्मा केटीहरु साइकल्मा कुदेको देखेर म पनि अर्काले चलाएको तीन पाङ्रे साइकल चढ्न पर्‍यो भनेर हर्केको रिक्सा मा चढिहाले, क्या आनन्द आयो भने, बेलुका पख हावा खाँदै हिड्दा त त्यो छानो नभएको स्पोर्टस कार मा चढेर हिंडेजस्तो पो भयो तो । झरिसकेपछी हर्केले जम्मा २० रुपैया माग्दा क्या सस्तो राइछ, हाम्रा घरतिर ट्याक्सी चढ्यो भने १०० रुपैया लिन्थे यस्तो दामिमा चढ्दा पनि  यती सस्तो भनेर ५ अझ टिप्स दिएयो भरे आफन्तकहा जादा पो थाहा भयो पाच् गुणा बढी लिएछ भनेर यो हर्के त्यस्तो बदमाश हो पैसा उठाउनलाई
 
Posted on 03-20-09 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइ केली भातिजी !


चाचु लाई खोइ ढोग गरेको? चाचु लाई ठुल्दाइ ले फेरी आफ्नै अर्थ ले बुझ्नु होला नि ! चाय-चुरोट ! 'ढोङ' बाहेक 'ढोग' भन्नि नि गर्छन् भन्नि थाहा छ कि छैन केली लाई?


 


 
Posted on 03-20-09 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक हुल आए झुल भित्र आएर कराए ।



रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


 


रिट्ठे को गाम मा हाम पनि आउथें नि, ट्याम मा खबर गरेको भे। मखुला पर्बते?



आज खबर गरेर कसरी आउने भोली? चक्का जाम, न्यूजर्सी बन्द जस्तो छ ।


 
Posted on 03-20-09 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 20-Mar-09 12:56 PM

 
Posted on 03-20-09 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज मेरो ठुलि कान्छी दुबइ आरैछ


 


 
Posted on 03-20-09 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त्यस्तो गफ दिन आउने भए त रिठ्ठेकै ताल हुन्थ्यो नि क्रेजी
मलाई पनि त्यी च्याङ्बा चाँही मन पर्दैन है उही हाम्रो गाम तिर " बुढो गोरु ले के जाती के जाती" भन्थे त्यस्तै छ च्यङ्बा, चित्त नदुखाउ है
 
Posted on 03-20-09 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरि  यारs क्रेजी , हेर न गीत नै बज्दैन
ल म तिम्रो  लागि  भरे  राखौला!1
 लौ न क्रेजी  लहरे लाई  ठीक पर्नु  पर्‍यो!!



 


 
Posted on 03-20-09 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ !


बेलैमा त खबर गरेको हो नि ठुल्दाइ ! अबेर काँ भा' छ र लौ? मखुला पर्बते?


यो केली ले के पोस्ट गरेकी थिईन ! लेख्ने भाडो नै सबै बन्द हुने गरेर ! मेटाएपछी बल्ल लेख्न पाइयो ! फेरी लस्ट पोस्ट गर्ने मा चाँही लहरे कै नाम थियो ! दाल मै कुछ काला है भाई !



 


>>>मलाई त्यस्तो गफ दिन आउने भए त रिठ्ठेकै ताल हुन्थ्यो नि क्रेजी <<<


पर्बते, रिट्ठे कै जस्तो भैहाल्थे नि भनेर के भनेको बुझे मार्दिनु !


 


 
Posted on 03-20-09 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रा सब पता  छे   चाचु ,  तु कोनो चिन्ता  मत कारीयो


चाचु लाई ठुल्दाइ ले फेरी आफ्नै अर्थ ले बुझ्नु होला नि ! चाय-चुरोट !


 
Posted on 03-20-09 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी  का  गाई  फेरि?? औता गीत  बजै दे  भन्थी  रिसाइ  कि  क्या  हो?? ल  ल  बजाये यो  मेरो तर्फ  बात  तिम्लाइ  है


 


 
Posted on 03-20-09 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


 


लौ लहरीले बल्ल ठिक पारीछ लहरेलाइ! खुब जान्ने भएर के के भन्दैथ्यो। रगतै फुट्ने गरी दिइछ लहरीले। केटी त खतरा रैछे बाइ!


केलि, अब चिन्ता नगर। लहरेले "क" पनि भन्ने आँट गर्न सक्दैन क्या।


 


 
Posted on 03-20-09 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अपरान्हको जदौ सबैलाई।
आज त क्रेजीलाई दिउँसै देखियो। हुन त राती आउन पनि नहुने पारीदियो बाउचाले। गुलेली हानेर दीपूको टर्चलाइटको बल्ब नै फुटाइदिएको रहेछ अस्ती। अनि के छ?
केलीले पनि दिउँसै गीतान्जली शुरु गरेकी रहेछ। हुन त राती के फुर्सद होस्, बाउचासँग डिनर, फिलिम र रोमान्टिक वाकको प्लान होला, मखुला?
रिट्ठे पनि बुटवल घुमेर आएछ। कस्तो भयो त तिनाउ छेउको मद्यपान?
ठुल्दाइ चाँही काजु भात र चिलिम भ्याएर आउनुभयो जस्तो छ।
पर्वत्या माड्साबलाई पनि ठग्न भ्याएछ हर्केले। त्यही रिसमा बिद्यार्थीहरुलाई उसको रिक्साको टायर बाल्न उकासेको हो जस्तो लाग्यो है मलाई त।


 
Posted on 03-20-09 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल, यो चाँही  मेरो  पियारो  रित्थु  चाचु   लाई  मेरो  तर्फ बाट


 
Posted on 03-20-09 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु यो गीत भरेको लागि है, ऐले सुन्ने मात्र implement चाँही भरे है

तारेमाम थोकें है, कुरो-कानी भरे घर गेरा हेरुम्ला 


 
Posted on 03-20-09 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

  क्रेजी sssssssssss क्या फोटो  तास्योउ  एक्सिलेन्त  , अब  लहरे  जङल मा पस्छ  होला

 
Posted on 03-20-09 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्बते,


च्याङ्बा क्या ह्यान्सम तिमिलाइ के था?


रिट्ठे,


न्वारान  पनि गर्न थाल्यौ पार्ट टाइम जब भनेर?


चिप्ले नमस्ते!


म जुन बेला पनि आँउछु नि अचेल! ह्या....... त्यो बाउचाले गर्दा झन् आँउ आँउ लाग्छ। बाउचालाइ रुखमा झुन्ड्याउँ झुन्ड्याउँ लाग्छ क्या।


केलि गीतको लागि धन्यबाद!


 
Posted on 03-20-09 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एस्सो अलिकती चाँही कुरो हेरी हालेको, केली, अघी अर्कैको थियो ब्यातिङ ऐले अर्कै हेर्न थाली सकें, आज त दिन भरिSSSSSSS रेछ, साउले देख्ला भनेर कुनामा राखेर हेर्दै छु

ऐले त एङ्ल्यान्ड र वेष्ट एन्दिएस को हुंदै छ, एङ्ल्यान्ड को सक्यो, अब हाकुहरु ब्यातिङ गर्दैछन

 
Posted on 03-20-09 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ चिप्ले  दा ............  त्यो  लहरे सँग  मेरो  नाम  नजोदौ त .. मेरो  नाम  मा  धब्बा नै  लागि  सक्यो  भने यो लहरे  ले गर्दा 
माथि  क्रेजी  ले  खिचीको  फोटो  हेर्नु न, लहरी  ले  कस्तो  सँग  रुख मा  बाधेको   लहरे  लाई

 
Posted on 03-20-09 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे,  हकुचा  हरु  चै   कस्तो  खेल्दै  छन त??

कस्ले  कती  रन  बनाये   क्ल्ले  चौका  हाने  कस्ले  छक्का  हने  लौ  भन
Last edited: 20-Mar-09 02:08 PM

 
Posted on 03-20-09 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धब्बा चाँही होइन केली


तिम्रो नाम को पछाडि अर्को थर चाँही जोड्ला


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters