[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी-१२९*~

[Please view other pages to see the rest of the postings. Total posts: 914]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 481196 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 09-18-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

                                                                 ~ * चौतारी-१२९*~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
Running since 7 Sept 2005 in a total of 129 editions.

 
Posted on 09-25-08 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निक्कै हल्ला खाल्ल मचीराछ नि त आज किन भन्या त हाम्रा पुन्टे दाई ले फुर्सत पारछन र पो।
काडिँ फुर्सत पाउनु भो ए दाजु,सधैं स्वात्त आर फ्वात्त भाग्य मात्रा देख्थे आज त निकै बेर अल्मलिनु भो।
गाले नि झुल्क्या देख्या थे अईन,कता अन्मरेछ कुन्नी,ध्यान दृष्‍टि ले कुन चै तरुनी लाई अवलोकन गरी रा होला तेस्को कामै के छ् र। खुब ॠषि मुनी हु भन्दै हिड्छ।
 
Posted on 09-25-08 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


FLAT TIRE lekheko, FOR HIRE dekhechha chiple ko guche aankhaa le...

FLAT TIRE bhai raa belaan ni hataar chha bhandai jabarjasti airprt lagna karayesi...thataundainam ta dobbar ra tebbar? \

"Poonte Samaj Kalyaankaari Sangh" ta lekheko thiyena holaa ke re ni tyaausi maa katai?

Timro sewaa garumlaa bhanera tyaausi gudaa ho ta? aafnai pet paalna ho ke re ni!

 
Posted on 09-25-08 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Bhannai parni ho bhane, biste maharaj...saturday ko Prachanda ko program ko one of the organizer hum ke re...

Bihaanai kaam gaako...US Secret Service ko phone aayo...ahile 1 pm ma meeting re uneru sita...to check out the venue and discuss program and security matters re...

Ani ghar aayera kureko...aba 1 bajna laayo...hidne belaa huna laayo...

 
Posted on 09-25-08 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पसलाँ जाने टाईम कहाँ बाट हुन्छ त
पसलाँ गएपछी पैसो सबै सकिन्छ अनी किन जान मन लागोस् त
बहाना पनि के के - बरु कपाल उमार्ने ओखती किन्न पैसा लुकार राखेको भनन् कुरा गर्छ,
अझ कम्प्युटर किनी दिने रे - दस चोटि सराप्न लाई - चाहिया छैन -
 
Posted on 09-25-08 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

K Chha ho sabai ko hal khabar?

aaja ta sarapa sarap ko karjekram rachha ni feri!!!


 
Posted on 09-25-08 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

POONTE daaaaaaaaaa paiso kamaauna nagaera kina chautarimaa halla gardai

Chipluuuuuuuuuuuuuuuuuuuuuuuuuuuuu


 
Posted on 09-25-08 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Chautariko daaiharulaai suchana (Poonte daa, jhilke daa, bhaute daa, birkhe daa, antare daa, gotaame daa, parbate daa)

       
         
 daai haru ho paisaa dhamadham kamaaudai save ni garne hai. Tihar aauna lagisakyo ani tapaiharulai thahai cha thuli lai bhai tikaa ko gift hiraako haar :D        
         
         
Last edited: 25-Sep-08 11:48 AM

 
Posted on 09-25-08 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।

कत्रो हल्ला??? टिरेन मा समेत सुनिने।


आदी इत्यादी को मतलब हुन्छ औरेजिमा etc. माथि नै उपस्थित जम्मै लाई संबोधन गरी सके पछी दोहर्‍याइ तेहर्‍याइ संबोधन गरी रहन तर्क संगत नठहरिने भएकोले छुट्या मान्छेको श्राप लाग्ला भन्ने हेतुले मात्र आदी इत्यादी शब्दाबलि प्रयोगिएको हो।


 
Posted on 09-25-08 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।

कत्रो हल्ला??? टिरेन मा समेत सुनिने।


आदी इत्यादी को मतलब हुन्छ औरेजिमा etc. माथि नै उपस्थित जम्मै लाई संबोधन गरी सके पछी दोहर्‍याइ तेहर्‍याइ संबोधन गरी रहन तर्क संगत नठहरिने भएकोले छुट्या मान्छेको श्राप लाग्ला भन्ने हेतुले मात्र आदी इत्यादी शब्दाबलि प्रयोगिएको हो।


 
Posted on 09-25-08 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ठुल्दाइ अरुलाई त दोहोराइ तेहेराइ सम्बोधन नगरने भन्न पनि मिल्छ, मलाई त त्यो पनि मिल्दैन, खोइ एक चोटि त सम्झिनु भएको छैन। अगाडि हुँदा त नसम्झिने दाई ले झन नभएपछी त के आश गर्ने मैले ?  रिट्ठे चै नहुँदा पनि हरेक दिन सम्झिनु हुन्छ,  रिट्ठेको स्टाइल को जदौ भन्दै, छिमेकी भएर होलनी, हामी पनि त माया नै गर्छौ नि, छिमेकी नि हुनु त पर्दैन होला नि

लहरे ले पनि त्यही बेलामा भन्ने मौका पाएछ। उस्को नाम त लिनु नै भएको छ रे। मेरो छैन भनेर जिस्काको होला नि


 
Posted on 09-25-08 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे उबाच- " हे महापापिष्ट पुन्टेन्द्र प्यारा परियार, अत्यन्त सुन्दर, रमणीय, बिभिन्न पुष्प तथा झरना खोलाहरुले शोभायमान यस चौतारीको पवीत्र भूमीमा, म नभएको समय पारी तिमी पापिष्टले यस भूमीलाई प्रदूषीत पारेछौ! हे महापापी! हे महाअज्ञानी! हे महामूर्ख! हे पथभ्रष्ट! म यो श्राप दिन्छु कि, तिम्रो कम्फूटार कहिलेपनि नबनोस! तिम्रा कपालमा जति बोटबिरुवा रोपे पनि सबै डढुवा रोगले सखाप होउन्। तिम्रा शत्रु मात्र हैनन मित्रजनहरुले समेत आफ्ना हत्केलामा थु गरेर तिम्रा थाप्लामा बजाऊन्। स्वर्गको ईन्द्रसभामा नानाभाँति वस्त्रअलंकार पहिरिएर अप्सराहरु नाच्दा गन्धर्वले तबलाको सट्टा तिम्रै तालु बजाएर मनोरंजन लिउन्!
हरि ओम तत्सत!

हे ठुली, तिमिले भनेका सम्पूर्ण दाईहरुले सबैले मोटो मोटो हिराको हार किनिदिए भने तिमिले सबै लगाउँदा हिराको हारले थिचिएर तिमीलाई दुख हुन्छ भन्ने कुरा मात्र म एउटा दाईलाई थाहा रहेछ, तसर्थ, म तिमीलाई लगाउँदा समेत कुनै बोझ थाहा नहुने हलुका भन्दा पनि अत्यन्त अलुका सिलाबरको हार तीहारमा दिने बिचार गर्दै छु!
 
Posted on 09-25-08 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ नि के भाको हो यो बुढोलाई । दीपिका नानु को नाम सम्बोधनमा छुटे छ। माफ पाउं। जानी जानी गरेको भए हानी होस्। लाउ जा।
बाँकी जम्मै लाई त नामै लिएर तारेमाम ठोकें जस्तो छ। नाम छुटे छ भने माफ पाम।

सब हसुर्दै होला। आफ्नो भने मिटिङ को टेन्सन। हुन त टेन्सन लेनेका नहीं है देने का भन्थ्यो इलाहाबाद मा। खै यहाँ आफुलाई नचाहिने टेन्सन । के गरिस हफ्ता भरी भन्छन मर्न नसकेको बुढोले। चौतारीमा भलाकुसारी साप सँग गरिङ्ग भन्नु भएन। चौतारीमा बहुत हासखेल गरिङ्ग नि भन्नु भएन। के भन्ने होला?

रि-सोच गरिङ्ग, अगेन एन्ड अगेन रि-सोच गरिन्छ भन्नु पर्ला, जे पर्ला टर्ला। खैर्‍या दिमाग भए पो। 


 
Posted on 09-25-08 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ १ घण्टा जती प्रोफेशर को घण्टा बजाएर आउछु। कुरा काट्दै गर्नु । ( न काट भन्या टेर्ने भए पो? ) 
 
Posted on 09-25-08 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे दीपीका नानू! हे कोमल हृदयी! सबैलाई थाहा भएकै कुरा हो कि  जसरि ऋषीमुनीहरुले तपस्या गर्दै गरेका बगैँचामा फूलहरु फक्रँदा तिमी हाँस्दा सम्पूर्ण चौतारी लोक नै जगमग हुन्छ। आजको यो घडिमा हाम्रा ज्येष्ट भ्राता श्री ठूल्दाई मुनीसंगको वार्लातापको क्रममा एउटै वार्तालापमा तिमी एक पटक हैन दुई पटक हैन चार चआर पटक दुखि भएकोले अहिले चौतारीको वातावरण नै द्रवित छ! त्यसैले माथिको ४ वटा दुखदाई टाउकाको सट्टामा ५ वटा हँसिला टाउकाहरु देखाएर यहाँका सबै मुनिहरुको मनमा शान्ती दि देऊ!
हरि ओम तत्सत्

 
Posted on 09-25-08 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो प्रिय माइला दाई, आफ्नो दाईहरुले मागेमा ज्यान समेत दिन तत्पर हुनु पर्छ भन्ने शिक्षा दिक्षाले सिंचेकी हजुरकी बहिनी आफ्नो दाइको खुशी को लागि ५ वटा त के १० वटा पनि हँसिला टाउकाहरु देखाउन तयार छे। 


 
Posted on 09-25-08 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oho yo birkhe daa kyaa chalaakha kyaa. nai nai nai malai thichienu thichyos. tara hirako haar ta chahina cha chaahincha.

 

Rahul daai chutiecha maaf paam.


 
Posted on 09-25-08 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हसुरेपछी को तरेमाम्
कोल्ले जिस्कायो दिपिका लाई -
आफु त कहिले पनि आदी इत्यादी मा परेन - त्यस्मा पर्दा कस्तो मजा आउछ जस्तो लाग्छ मलाई
झन त्यही कुरा गर्या त जिस्कायो रे -

मौका त मैले जहिले नि पाउछ, भन्ने हो भने म मौका कुरेर बस्नै पर्दैन मलाई - जहिले मन लाग्यो भन्दिन्छु म त के भन्नु पर्‍यो मैले अब तिमीलाई

ठुस्स टाउकोकी मल्लिका, एउटा होइन दुईटा होइन चार चार वोटा - रावण पछी धेरै टाउको भएको मा तिमी नै छौ, तर रावण को दस वटा टाउको दस प्रकारको छ। तिम्रो चार टाउको एकै प्रकारको - एसै बेला अर्को नाम नि जुर्यो तिम्रो - मन पर्छ होला भन्ने आशा गर्छु - चार टाउकी - कस्तो लाग्यो - राम्रै लाग्यो होला। हे चार तरिका ले सोच्ने मान्छी - दिमाग धेरै प्रयोग नगरि - सरल तरिकाले मैले भनेको बुझिदीए म धन्य हुने थिएँ।

Last edited: 25-Sep-08 12:52 PM

 
Posted on 09-25-08 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे दीपीका नानू, आज तिमीले १० १० वटा हाँसेका टाउकाहरु देखाउँदा मन नै आल्हाद्वित भएको छ। प्रकृती पनि खुसी भएर मन्द मन्द वर्षा गर्दैछिन्। बादलहरुले पनि मिठो शितलता दिँदैछन्। हाँसोहरु कति फरक हुन्छन्। यहि हाँसो यदि लहरेकान्त लाकौल मुनी बाट आएको भए, दस वटा हाँसेको टाउको देख्दा रावण हाँसेको अनुभव हुन्थ्यो।
हरि ओम तत्सत्।


हे ठूली, अब तिम्रो यहि इच्छा  छ भने म अहिले नै तपस्या गर्न बसेँ। तपस्य समाप्त हुना साथ म हत्केला बढाएर ध्यानदृष्टीले हिराको हार उत्पन्न गरेर तिमीलाई दिउँला!
हरि ओम तत्सत्।

 
Posted on 09-25-08 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Birkhe daa LOL @ U
 
Posted on 09-25-08 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे बिर्खे मुनी - धेरै किच्किछ गरेर आफ्नो काल लाई ननीम्त्याउ, उसै त नली खुट्टा को ठेगान छैन, फेरी नकली बँगरा नि गायब होला। हे चाउरी परेको अनुहार बाट स-सोभित मुनी - कालो बर्ण ले लेपन गरेको अनुहार निच्च पारेर हाँसेको टाउको लिएर जब आउछ लाग्छ - बुँख्या आयो नै कालो कौवा पनि तिम्रो सामु बस्न रुचाउदैन। हे बिर्खे महा कुप्रे मुनी, आफ्नो कुप्रे परेको शरीर लाई - त्यो आकार लाई हिसाब मा नेपाली मा सेमी सर्कल भन्छ - लठ्ठी को सहाराले दोहोराएर ऊ त्यो कुना मा बस्नु होला   
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters