[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १३८ *~

[Please view other pages to see the rest of the postings. Total posts: 901]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 645239 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 01-22-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १३८ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 138 editions.
Last edited: 22-Jan-09 10:07 AM

 
Posted on 02-03-09 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गल्न आउनु पल्यो तउतालिमा तलाई -


बुला मान्छे - सुतेल नबथेल


 


 
Posted on 02-03-09 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थोते पनि आएछ। लौ तारेमाम ठोके छ।
साच्ची आज महिला संघ को उपस्थिती नै न भाको हो र भन्या? हिजो मात्र नेपालआँ सतर्कता केन्द्रले छड्के हानेको रे। बचिएछ, नत्र कन्फर्म छड्के मा पर्ने असली कर्मचारी म नै थिएं।

 
Posted on 02-03-09 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

६) पुरानो हिन्दि फिल्मलाई मध्यनजर राख्दै रिट्ठेको एउटा रौँ भाँचेर DIY सुरु गर्ने।

७) पहिला केहि रौँहरु भाँच्दा "यो कमलाको लागि", " यो निरन्जनाको लागि", " यो सुन्तलीको लागि आदि ईत्यादि भन्दै भाँच्दै जाने र रौँहरु सकिएपछि हात खुट्टा तिर अगाडि बढ्ने।

८) यसैगरि टाउको सम्म पुगेपछि प्वाक्क टाउको फोर्ने।


विचरा रिठ्टे, त्यत्रो विधि मेहनत गरेर हुर्काको रौं भाँचेर DIY सुरु गर्ने रे, भन्न नि कति सक्या हो यो बिर्खे बाजेले ? हन बाजेले रिठ्टे नभेट्या धेरै भओ जस्तो छ, इ हेर्नु त यति रौं भाँच्न गाह्रो पो हुन्छ हौ ।

रिठ्टेको हालसालैको फुटो (लहरेले निरन्जनालाइ गफ दिइरा' बेलाँ उसको झोलाबाट सुटुक्क झरेको):

 
Posted on 02-03-09 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तिनका सत्यानाश हुने तिनलाई बर फुलु ले लान नसक्या वाइस्याल ले नि छुन नसक्या ! भर्खर लाउ लाउ खाउ खाउ उमेर को म ह्रिस्ट पुस्ट  जवान जान  लाई असत्तीहरुले  देख्न सकेनन ! ए हैन हौ यो चौतारी मा कलियुग को किख्न भ'र जन्मिने कोइ त निस्किद्याओ ! न्याय दिलाइद्यायो मलाई !


 
Posted on 02-03-09 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोल सिट्ठे लोल।
 
Posted on 02-03-09 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल आयो किख्न आयो


किन वुलाया रिट्ठे


के भो - बत्स


 
Posted on 02-03-09 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छोटे मिया तो छोटे मिया बडे मिया भि सुभान् अल्लाह भनेको येइ हो ठुल्दाइ?


झन जेठो बाठो भा'को ठुल्दाइ ले साँचो सत्य बक्छन कि भन्ठानेको त उल्टो लोल कि लोल रे 


 
Posted on 02-03-09 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन कस्लाई सराप्या यस्तरी रिट्ठे?


सराप नि राम्रो संग दिनु नि ट्याम मिलाएर, नत्र धरापमा पर्छ।



कलिजुगको काले कृष्ण एडस भन्ने रोगले ग्रस्त छ, अर्को भाले कृष्णको झनै मती भ्रष्ट छ। स्कूलको पाले कृष्णको कुरै अस्पष्ट   छ। कल्याण कल्ले गर्ने प्रभू ? 


सत्ययुग कै कृष्ण को पनि हालत पतला छ। राधा संग आधा ट्याम खर्चियो भनेर रुकमणी ले पारपाचुके को मुद्दा हालेकी छिन् रे। अझ उल्का त मीरा ले समेत यौन शोषण को मुद्दा पनि हालेकी छिन् रे।


बिचरा कृष्ण। बिचरा रिट्ठे।


 
Posted on 02-03-09 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्ता कस्ता का' गये मुसाँ नाती हज गर्न जानी?
 
Posted on 02-03-09 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन कस्लाई सराप्नु हो ठुल्दाइ ! कसैलाई होइन सराप्या त !


दिनभरी अड्डाँ को रिस पोख्ने येइ एउटा चौतारी त छ नि ! तेइ भ'र एक फेर फलाकेर चित्त बुझाको नि !


बरु निक्कै हल्ला खल्ला गरिसकेछ्न त आज दिन भरी !


हाम्रा तिर त हिउ साथ साथै फिर्जिङ रेन के जाती आ'र बबाल छ ! त्यता त राम्रै होला भन्नि संका लागेको छ !


मेरे दिल मै आज क्या है
तु कहे तो मै बतादु
तेरी जुल्फ फिर सवारु
तेरी मांग फिर सजादु हुँ हुँ हुँ


 
Posted on 02-03-09 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चिसो चिसो दिन छ मलाई त यि यसरी गोलो भ'र बसेर म्यारिच खेल्न मन लाग्यो बाबै ! ल को को खेल्नी हो आओ ! ठुल्दाइ, बिस्टे, लहरे, चिप्ले, रिट्ठे को हम्सकल् सिट्ठे, जिम्माल बुढा सबै आओ ! हर्के त रिउसा बनाउन गा' होला ! कठै !


 
Posted on 02-03-09 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्नु पिर पर्‍यो गाँठे मूला रिट्ठे लाई पर्नु पिर पर्‍यो


रिट्ठे लाई खोत्ता हान्ने तरिका


१ रिट्ठे को टाउको समात्ने - दुई हातले
२ अली अली भएको कपाल उखेल्ने - थुक लार
३ अब चिल्लो टाउको लाई ३० डिग्री आफुतिर पर्ने गरी मिलाउने चलाऊने जे गरे नि गर्ने तर टाउको को माथिल्लो भाग आफुले देख्नुपर्छ
४ खोत्ता हान्न ठीक पर्ने
५ खोत्ता हान्ने
६ हानेको नमिलेमा माथिको प्रकृया ४ र ५ फेरी दोहोर्यायर गर्ने


गूड  लक


 
Posted on 02-03-09 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहाँ नि मौसम अच्छा छैन रिट्ठे। मध्यरात देखी हाल सम्म कपास सारी हिउ बर्षेको बर्षेइ छ। तापमान १ डिग्री भाको ले हिउ जम्न पाएको छैन।


गीत त अच्छा गायौ । एक लाइन चित्त बुझेन।


 घरमा ३२ लक्षण ले युक्त गृहलक्ष्मी हुंदा हुँदै "तेरी माँग फिर से सजा दूं " कस्लाई भनेको हो बुझ्न सकिएन।


 
Posted on 02-03-09 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचेन्द्र लाल बजगाइ किन बक बक गर्छौ ए असत्ती ! तिम्रा त्यो हांडी घोप्टे अन्मारमा खोटा होइन पित्तलको  लोटा बजार्न नपुग्या !
 
Posted on 02-03-09 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>घरमा ३२ लक्षण ले युक्त गृहलक्ष्मी हुंदा हुँदै "तेरी माँग फिर से सजा दूं " कस्लाई भनेको हो बुझ्न सकिएन। <<<


 


उठाले रे उठाले अरे मेरे को नही ठुल्दाइको बाबा


 
Posted on 02-03-09 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ठुल्दाइ एक लाइनले पुगेन भने पुरै गीत राख्दे ल मैले !


 



 




 
Posted on 02-03-09 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रा त्यो हांडी घोप्टे अन्मारमा खोटा होइन पित्तलको  लोटा बजार्न नपुग्या


अब भने पुग्ने गरी दिएको हो रिट्ठे माट्साब ले।


 
Posted on 02-03-09 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भन्या,  घर मा हुँदा हुँदै पनि के के कुरा गर्ने यो रिट्ठे पनि


सिघ्र आउँदै छ - रिट्ठे लाई धुलाउने तरिका


 
Posted on 02-03-09 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ए के हुँदै छ् गाम्ले हो
लु म नि बसे है त रिट्ठे पलेटी कसेर म्यारिचा खेल्न


रिट्ठे रे लहरे को खप्पर हानाहान पर्तियोगिता हुन ला जस्तो छ नि, ठुल्दाइ रेफ्री हो ?
म दर्सक।
आउनुस् आउनुस् खप्पर फोर्ने प्रतियोगिता हेर्न आउनुस्।

 
Posted on 02-03-09 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रेफ्री हुन्न त्यो पनि फ्री मा। नामै फ्री रे = रेफ्री । काम न काज दुई जना को झगडा मा किन कवाब मा हड्डी हुने। बरु लहरी र रिट्ठेणी लाई रेफ्री लाइन्स म्यान राखी दिए हुन्छ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters