[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 |||| |||| चौतारी ७८ |||| ||||

[Please view other pages to see the rest of the postings. Total posts: 946]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 508264 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 09-30-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७८ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 78 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग






चौतारी समाचार:

* जिम्माल बा तीर्थ यात्रामा: दक्षिणी गामहरूको तीर्थ यात्रा सफलतापूर्वक सम्पन्न गरेर जिम्माल बा चौतारी गाम् फिर्ती सवारी हुनभएको छ। प्रशान्तका भाइ निशान्त तथा कुमलवाका भाइ मदनवा पनि जिम्माल बा सँगै तीर्थ गएका थिए।

* राहुलदाइ डेरा सर्ने क्रममा: फिला दे फियाको हो हल्लापूर्ण शहरबाट छुटकारा पाई स्वच्छ हावा खाने हेतुले राहुलदाइ गुन्टा सुन्टा कसेर ठेला गाडा गुडाउँदै शहरबाहिर डेरा सर्नुभएको छ।

* ठूलीको तरकारी बेच्ने काम पूरा: दुम्सी गामको बजारमा गत १ महिनादेखि तरकारी बेच्ने काम सकेपछि अब ठूली चौतारीमा पहिलेजस्तै सक्रिय हुनको लागि कसरत गरिरहेकि छिन्।

*तितौरी चौतारी गामबाट बेपत्ता: सान्फ्रे गाममा बसोबास गर्ने चित्र बादुर मुखियाकी पनातिनी एवं जिम्माल बाकी नातिनी तितौरी हराएकी छिन्। देख्नुहुने महानुभावले खबर गर्नुहोला: 1800-CHAUTARI

* नयाँ खर्कमा म:म: पार्टी: चौतारीका बरिष्ठ पून्टेदाइको सभापतित्वमा, अन्तरे र रीठ्ठेको सहभागितामा हालै म:म: पार्टी एवं गाना बजाना गफगाफ सम्मलेन सम्पन्न भएको छ।

Last edited: 30-Sep-07 05:32 PM

 
Posted on 10-04-07 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि!

अरे हमि छु अस्काइ बिरादर अरु को खोजेछ हुजुर?

सबको परनाम!


 
Posted on 10-04-07 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साच्चि उफ्रि हजुरमा खै हँ रिठ्ठे?

कुम्ले के खान मन छ तिम्लाई?

सुन्तले जी (को दाई को भाई बुझ्नै गारो जी लगायो आनन्दै) आराम?

ठुली किन नबोल्ने दीपसँग?

आकशे हो कि आकाशी हो? नमस्ते छ है।


 
Posted on 10-04-07 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>आकसी ले कता बाट बाटो बिराइछिन्।<<<

 

बिराइछिन कि बिराएछन हौ सुन्तले? आज त अल्मलिने दिन र'छ गाठे


 

 

 

 

 

 

 

 

 

मदनवा के छ रे तिम्रो हालखबर? पान लियाएछौ?
आउ एक्छिन बसेर बतियाइलिउ दुई बिरादर, ऊ कुमल्वा लाई पनि बोलाइहाल,

तोबा तोबा, कुमल्वा ऐले आवनेको सक्देन ऊ मलाई थाहा छ, ठिकै छ


 
Posted on 10-04-07 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे रिट्ठुवा! त हमि काहे आइलिन सक्दैन रे? हमि हियाँ बसेको छु हुजुरकै छेवमा! भनिलिनुस कथि कुरा छ, हमि सुन्नेलाई तियार भएर बसेछु।

मदनवा पार्टनर कनि खेइनी वेइनी मोलिहाल्!

 


 
Posted on 10-04-07 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रश्न:- >>>साच्चि उफ्रि हजुरमा खै हँ रिठ्ठे?<<<


 

उत्तर:- पास


 
Posted on 10-04-07 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाइ नमस्कार गरे ल मैले,

रिट्ठेले अझै पनि मलाइ सम्झिदो रैछ।

यो पिपेले बल्ल कुरो ल्यायो। हो दुइटा भन्कुडे थ्यो। त्यो लुते चाहिं घरजम गरेर बस्या छ। अर्को भकुन्डे चाहि येहि मोरो 'शकुनि' हो। हिडेको इस्टाइल नै सकुनिको। मोरो अरुलाइ चम्काउने अनि झगडा गराउने पनि ठ्याक्कै सकुनि इस्टाइल। अब येहा बिर्खे को सट्टा उहि तिर्खेको कुरो गरि रछ। तिर्खे त उस्को साख्य काका, तेहि भएर भतिजोको पनि तिर्खा तेसतै छ के।

एक चोटि यो 'सकुनि भकुन्डे' तरुनिको हातबाट चन्दन् थाप्न पशुपतिमा दौडिदै थ्यो। उस्को साथिहरु सबै 'चन्दन्' लाएर फर्किदा सकुनि आफ्नै इस्टाइलमा हस्याङ् र फस्याङ गर्दै पुगेछ। बाङो बाङो शरिर, भन्कुन्दो जस्तो हाइट, ति तरुनिले त 'माग्ने' भन्ठानेर " एक रुपियाँ" पो दिए रे भनेर पछि सम्म नक्साल, रातोपुल र पशुपति सबै हास्थ्यौँ।

"त्यो एक रुपियाँ" अझै छ सकुनि भकुन्डे? त्यो हेर्दै रुदाँ त आशुँ र सिङान केहि पनि निल्न बाकि राख्दैनथ्यो रे नि हो?


 
Posted on 10-04-07 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ritthe pitthe,

k bhayo thulo heart break bha ho?

 

badhi bolne hoina hai..........


 
Posted on 10-04-07 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

madamwaa muahhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhh
 
Posted on 10-04-07 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

  मो सिस्नो झ्यांग पारिबाट आउदैथियोन्त । बांगेको ग्यांग  थियो की सिस्नो झ्यांग  वारि  । उनेरू लुक्स दियोन्त अनि मो सिस्नो को झ्यांगै झ्यांग  भाग्गेर आयोन्त। अन्त बाटो बिरायो    हिहिहिहिहि 

मेरो पनि नमस्ते छ प्रिति मैया


 
Posted on 10-04-07 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिक बात बितयावनुभयो कुमलवा बिरादर, त रिठे दाजूलाई पनि खेनि वेनि मइलके दिने कि भनिहाल्नुहोस हुजुर???

बड्कि हमको मुआहह कियो होँठसे पानके पिक पोँछिहाल!

अरे छुट्कि, कथि हालखबरिया छे तिम्रो???

सुन्त्ले भैया और उफरिके भि हमि परनाम करेछु।

जे राम जि कि।


 
Posted on 10-04-07 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<बड्कि हमको मुआहह कियो होँठसे पानके पिक पोँछिहाल>>>

छ्या छ्याsssss


 
Posted on 10-04-07 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-04-07 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो मात्र हो कि सप्पै को कम्प्युटरमा साझा नआको अघी आधा घण्टा देखी
रिफ्रेश गर्दा गर्दा हत्तु खेलायो

 
Posted on 10-04-07 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sajha down nai hunu parne raichha mero kam sakina lai.
 
Posted on 10-04-07 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेँ खेँ खेँ और हमि बेचारा सोचिरहेथियो कि हमि के करेछु जो हमिलाई साझा खोलनेको दिएछेन, पर हमि मालुम कियो कि सला सबके सब लोगन आवनेको पाएछेन, पुरे के पुरे साझा जो थियो डावन थियो।

अरे अस्काई बिरादर, वैसन छि छि काहेको करेको?

त छुट्कि सुनाइहाल हालखबरिया?

Last edited: 04-Oct-07 02:53 PM

 
Posted on 10-04-07 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म्याड् भैया, आम काहेको भेजेको छैन अभि तक?
 
Posted on 10-04-07 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>बिराइछिन कि बिराएछन हौ सुन्तले?

कुरा बुझन गारै छ रिठ्ठे जि, तर उनैले कुनै दिन म आकशे हैन, आकाशी हुं भनेकि थिन् कि भन्छु र।

 

>>मो सिस्नो झ्यांग पारिबाट आउदैथियोन्त

हैन आकाशी को रहेछ त्यो सिस्नु को झ्याङ् मा बाटो धुकेर बस्ने। म त हैन है!

 

>>सुन्तले जी (को दाई को भाई बुझ्नै गारो जी लगायो आनन्दै) आराम?

ज्यानले तेस्तै निर्णय गर्यो सान्नानी, मेरो ठिक्छ, अनि ज्यानलाइ कस्तो छ?


 
Posted on 10-04-07 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

balla balla meso milaera chautarima aauda chautari nai gayeb  .  aammmammma  kya busy traffic  in sajha  . sabai sajhama nai  park garchana
 
Posted on 10-04-07 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आज अलि ब्यस्त भएर बिजि रहें, भर्खर फुर्सद मिल्यो। जमौं न त।
तारेमाम्।

 
Posted on 10-04-07 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

maile jaadu gardeko riTThe lai online huna napaune gari la ja,

sky, hi,

madness bhaiyaa, r u still mad?

 

 

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters