[Show all top banners]

Geology Tiger
Replies to this thread:

More by Geology Tiger
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Vote for Niket

[Please view other pages to see the rest of the postings. Total posts: 148]
PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
[VIEWED 124503 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, View Last 20 replies.
Posted on 08-06-10 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

साझाका मित्रहरुलाई एउटा आग्रह!


हुन त यो आग्रह कुनै ठूलो सामाजिक कार्यको लागि होइन, नत मेरो ब्यक्तिगत फाईदाको लागि नै हो, तर पनि साझाका साथीहरुबाट मेरो अपेक्षा भनेको एउटा परिवार र त्यो परिवारसँग सम्बन्धित व्यक्तिहरुको खुशीको लागि सानो योगदान हो। वास्तवमा कुनै पनि परिवारमा एउटा सन्तानको आगमन हुँदा कति हर्ष हुन्छ र त्यो सन्तानको लागि बाबुआमाले कसरी सके जति खुशी दिन चाहन्छन् भन्ने कुरा त कतिपय साथीहरुले अनुभव पनि गरिसक्नु भयो होला (भलै हामी मध्य धेरैले हामीलाई बाबुआमाले कस्तो दु:ख गरेर हुर्काएका थिए भन्ने कुरा चाँही बिर्सिसकेका हुन्छौ)। आफ्नो पहिलो सन्तानको रुपमा जन्मेको निकेत ढकाललाई एउटा वेबसाइटको  baby of the month बनाउने मेरो दाजुभाउजुको प्रयासलाई यहाँहरुको सद्भाव र समर्थनले सार्थक बनाउन सक्छ। मैले यो आग्रह यहाँहरुसँग गर्नुको उद्देस्य त्यो परिवारमा अलिकति खुशीको माहोल छओस् भनेर मात्र हो अन्यथा नलिनु होला।


साथीहरुलाई मेरो कुरा चित्त बुज्छ भने यो तलको लिन्क म क्लिक गरेर आफ्नो ईमेल राखी निकेतलाई भोट गर्नु होला। यो भोटिङ प्रत्येक दिन गर्न पाईन्छ।


http://www.gerber.com/Photo/?entryid=65772&source=10086654&utm_source=Gerber&utm_medium=email&utm_content=PhotoAcceptedReminder&utm_campaign=GerberGeneration#/detail/


कोही साथीलाई मेरो कुरादेखी रिस उठे मलाई मजाले गाली गर्नु होला।


धन्यवाद! 

 

अर्की एउटी नेपालीकी छोरी  फुच्चीको फोटो भोट दिन मिल्ने भएछ यो महिना चैं ..
यो महिनाकी बच्ची "संबिधा" लाई भोट दिन यो लिंक मा जानुहोला ..

http://www.gerber.com/Photo/?entryid=91263&source=10086654&utm_source=Gerber&utm_medium=email&utm_content=PhotoAcceptedReminder&utm_campaign=GerberGeneration#/detail/


 

 
Last edited: 10-Sep-10 10:49 AM

 
Posted on 08-17-10 8:48 AM     [Snapshot: 2498]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 


हन मैले त भोट पो मागेको थिए, तर यहाँ त थुप्रै साथीहरुले रेड कार्ड पो देखाइ दिनु भयो, अचम्म! हुन त मैले रिस उठ्यो भने मलाई टन्न गाली गर्नुस् त भनेको थिए, टन्न लेखिदिनु भएको भए हुन्थ्यो नि गाली गरेर, यसरी रेड कार्ड देखाइ दिदाँ त त्यो बच्चोलाईनै रेड कार्ड देखाइदिएको जस्तो भएन र भन्या, बिचरा उसले न कसैलाई फल हान्नु, न् कसैको केही बिगारदिनु।
 
खैर यसै पनि अब धेरै दिन बाँकी छैन, अनि तमाङ्लाकोला, नाज, अनिल, रिठ्ठे, राहुलदाइ,लुते बाहुन, गरी खाउ, बुलेभार्ड ड्रीम्स, होमब्वाइ, चेली, पुरे, लहरे, रामे, बिर्खे माइला, ध्वाँसे, ८८४७, वास्तव मुक्ती, ल्यान्ड अफ गोर्खाली, अटोमिक, स्याङ्जाली, स्लयाकडेमिक, भोजपुरे, भिखारी र दीप जस्ता शुभचिन्तक भएसम्म मलाई केही चिन्ता छैन।  


 


 
Posted on 08-17-10 9:51 AM     [Snapshot: 2513]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GeologyBro: Kolle hanecha red card timilai bro?
 
Posted on 08-17-10 10:00 AM     [Snapshot: 2519]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

तारेमाम जिते, आज नि भोट् हाली आइयो । एक हुल तालिबानीहरु छन जो  साझा हेर्छन अनी छेर्छन। राम्रो काम, राम्रो कुरा देखी सहदैनन् अनी फ्लाग डाउन गरी बस्छन ।


 दीप ब्रो र मेरो आफ्नै कथामा टन्नै रेड कार्डहरु छन । मन न परे, नपढ्नु । मन नपरे भोट् न हाल्नु नि । देश बिग्रेको नेताहरुले गर्दा होइन, यस्तै तालिबानी मानसिकताले हो जिते ।


 
Posted on 08-17-10 10:06 AM     [Snapshot: 2526]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

GeologyBro: Eh! Maile red card bhaneko nabujhiraa... Flag Down ko kuro po raicha... Dhanyabaad RahulBro... Teso ta timile vote ko lagi lobby gareko thikai ho bro. Tara Baby of the Month bhaiyo bhane, puraskaar haru ke ke paaincha, so pani khulai diyako bhaya, saayad kasaile kehi bhanna paaunnatheki? Mero saano bichar matrai ho hai feri bro, mind garne chahi hoina ni!!!

RahulBro: Timro katha unai bhrastachariharule padhera flag down gareko huna sakcha. Deepbro ko katha chahi uskaa ra bangekaa ex-harule flag down gareko pakkai ho!!!!

 
Last edited: 17-Aug-10 10:20 AM

 
Posted on 08-17-10 10:15 AM     [Snapshot: 2539]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

la aajako pani gayo ek :)
 
Posted on 08-17-10 4:26 PM     [Snapshot: 2575]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो धागो लाई जिवितै राखुम है ।
 
Posted on 08-18-10 8:19 AM     [Snapshot: 2649]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Like Ani, Rahulvai, and Nas, I also casted my vote for Niket, today. Hurray.
 
Posted on 08-18-10 5:20 PM     [Snapshot: 2679]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

भोट त हालेँ तर हाम्रो बाबुलाई जिताउने हो भने धेरै भन्दा धेरै भोट हाल्न जरुरी छ। 
प्रतिस्पर्दा दर्हो होला जस्तो छ है! 

हाम्रो बाबुको प्रतिस्पर्दी-

Last edited: 18-Aug-10 05:22 PM

 
Posted on 08-19-10 7:22 AM     [Snapshot: 2738]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Tamanglakola 
भने जस्तो प्रतिस्पर्दा दर्हो छ तर यो थ्रेड मा visit गर्ने सबैले एक एक वोट दिने हो भने ३ हजार के निकेत ले  ५-६ नै पाउने थियो । जे होस् मैले दिन सक्ने आजको एक वोट निकेत लाई दिये । 

 
Posted on 08-19-10 4:57 PM     [Snapshot: 2775]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

कती रेड कार्ड खायछ यो भुन्टे ले, धन्य ति महानुभाब हरुलाई जस्ले निकेत लाई  vote दिनु को सट्टा negative कमेन्ट दिन  उत्तम ठान्नु भो , जय होस् तपाईं को judgement लाई । जे होस् मेरो आजको  भोट् निकेत लाई दिय ।
 
Posted on 08-19-10 5:27 PM     [Snapshot: 2792]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

झन्डै छुटेको आज भोट् गर्न । धागो जिवितै राखिदिनुभएकोमा धन्यवाद ।
 
Posted on 08-20-10 10:32 AM     [Snapshot: 2847]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैले निकेत लाई माया मारेजस्तो देखियो । तर आफुले त कहाँ त्यस्तो गर्न सकियो त । आझै १०-१२ दिन छ क्यारे भोट् किन। 
यसो के गर्न बस्या थिय झल्यास्य सम्झे, भुन्टे लाई भोट हालन झन्डै बिर्स्या । अनी परेन फसाद, तु कम्प्युटर छेउ टप्कियर थोके एक भोट् .

 
Posted on 08-20-10 10:51 AM     [Snapshot: 2857]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-20-10 12:12 PM     [Snapshot: 2886]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


तमाङलाकोला सास भए सम्म आश हुन्छ भन्छन्,


हेर्दै जाउँ कति सम्म गर्नसकिन्छ, साझाका धेरै साथीहरुले भोट नबर्षाए पनि रातो कार्ड भने दिलोज्यानले बर्षाएकै छ्न्, हामी भोट हाल्दै जाउँ, जे त होला।


 


 
Posted on 08-20-10 1:29 PM     [Snapshot: 2912]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज नि भोट् हालियो । तर हामी हाम्रो देश जस्तै धेरै पछी छौं जस्तो लाग्यो । तै पनि कर्म गर्न न बिर्सौं । २१९१२ हिट हुंदा नि ७२१ भोट् मात्र??


 अझ साझा बाहेक अन्यत्र स्रोत बाट कती हाल्या होलान । एक चौठाइले पनि भोट् हालेन छ । बरु मज्जाले २० वटा रेडकार्ड पाए छ निकेत बाबुले ।


कतै गलत ठाउंमा त यो भोट् को याचना भएन ? भोट् को सट्टा चोट पाउने । 


 
Posted on 08-20-10 2:21 PM     [Snapshot: 2932]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I just voted. :)
 
Posted on 08-20-10 3:59 PM     [Snapshot: 2944]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It's friday and M bored..
 
Posted on 08-21-10 9:13 PM     [Snapshot: 3016]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी धिक्कार्दै गर म आफ्नो पद मा लम्कन आवस्य भुल्नसक्दिन, नमाने राम्रो मेरो कार्य तिम्रो किमार्थ गलत कदम म समर्थन गर्न सक्दिन . साच्चै है Rahulvai यो थ्रेड ले यती धेरै रेड कार्ड पाउला भनेर मैले पनि सोचेको थिएन .... नमरी बाचे दैबले साचे  देख्न अचम्म अचम्म पाइदो रहेछ ........... यती भन्दै आजको मेरो भोट् खत्त्रक्कै खसाले । 

 
Posted on 08-22-10 9:49 PM     [Snapshot: 3109]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Everybody seems busy today. Here's my vote to the kid.
 
Posted on 08-24-10 1:17 PM     [Snapshot: 3296]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la saathi ho aba dherai din chaina hai vote garnalai..thuikka ek votele garda bhanna naparos..hai ta la turuntai garau :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
H1B
When will Nepali women be equal?
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
Sukulgunda 2.0 / www.sukulgunda.com
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters