[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 *# चौतारी - ३६ #*

[Please view other pages to see the rest of the postings. Total posts: 314]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 130603 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-06-06 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*# चौतारी ३६ #*

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता

Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे

मान्छे जति दंग परेर हात, टाउको हल्लाउदै हिडे पनि सबैको आड मेरुदन्डमानै हुन्छ नत्र त गडेउला जस्तै भुइमा लडिबुडि खेल्दै हिड्नु पर्थ्यो । हुन त पुन्टे दाइ कैले काहि धोबिनीका तेसरीनै च्यात्तेको पटीकोटा लडिबुडि खेल्लछन,त्यो त तिनपानेले गर्दा हो । नत्र बिर्खे बुढा त लठ्ठी टेकेर भे पनि दुइ खुट्टाले हिड्छन,पुन्टे दाइ त कपाल झरे नि
तरुनै छन,किन तेसो गर्नु पर्थयो र ? साझा देशमा कति धागा आए,कति गए, साझाकै मान्छे गन्ने भने नि नेपालको जनसंख्या भन्दा वढि होला तर मेरुदण्ड भएका चाहि औलाले गने हुन्छ । अझ साझाका धागोको कुरा गर्ने हो भने त ती कति कच्चा कि,प्याटै चुडिन्छन
सानो तिनो बलले । यो चौतारी चै दिन दिनै बिलियो हुदै गयो,मैले त राम्रो संग भेउनै पाउन सकेको थिइन गाठी कुरो के भनेर मिसले भनेर पो थाहा भो
"हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता"।साझाको ३४ धागोहरुलाइ एउटै वाक्यले ब्याख्या गर्ने हो भने त्यो भन्दा अर्को उपयुक्त के हुन सक्ला ? अब त चौतारी यति बलियो भएको छ कि, बामे सर्दै, ताते ताते गर्दे , दौडने भइसक्यो ।
चौतारी महोत्शब सकिए पनि चौतारी सम्मेलनको चाजो मिलाउदै हुनुहुन्छ के रे पुन्टे दाइ । म त मिले मुन्टाले टेकेर भए नि आउने सुर कसेकको हो गालबले चाही अमेरिका गाम तिर आउदा मेसो छोपेर यसो सानो तिनो फोन सम्मेलन गरिहाले । जे भए नि यो सानो फुलबारीमा मित्रता र आत्मियतालाइ माथि धकेल्दै गरम,यसलाइ आफ्ने बनाम,बिचैमा चटक्कै छोडेर हामिलाइ टुहुरो बनाउने काम चाही नगरम ।

 
Posted on 12-07-06 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्भुहरु!! रमाइलो गर्नुस् है!! के गर्ने आफ्नो यहाँ साँस फेर्ने फुर्सद नभएर बिजोग भा'छ।

बेला बेलामा चिहाउँछु नि चौतारीमा।

सान्नानीको कथा पढियो, के हो त्यस्तो पेन्सिल हिल जुत्ता लगाएर गइदिने गाउँमा??

उता मेरो साथी हितेशले त्यस्तै पेन्सिल हिल जुत्ता किनेर घराँ सझाएर राख्या छ। साथीको बहिनीको बिहेमा गए देखि के भो के भो त्यस्लाई, एकोहोरो भा'छ आजकाल।
 
Posted on 12-07-06 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-07-06 5:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!!!
सबै च्याटमा मस्त? चौतारी छोडेर च्याट मात्रै गर्नीलाई भ्याट लाइदिम्ला है! :D

विकीमा साझा चौतारी राखिदिया' चैं मैले हो है मित्र हो!!! २४ घन्टा कम्प्युटर अगाडि बस्दा कैले कैले क्यारम् क्यारम् लाउनी र'च क्या। अनि राख्दियाँ। :) मुन्छेहरु रिसाउनी पो हुन् कि भन्नी चिन्ता लाइरा'थ्यो। यसो केही परिस्कृत गर्न मन लाग्नेहरुले गरौं है! जसले पनि विकीमा एकाउन्ट बना'र थपथाप गर्न पाइन्छ क्यारे!
 
Posted on 12-07-06 6:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज चै च्याटमा च्याठि्एर गफ मारियो ।
त्यो विकीको करामत चै गालेको हो कि जस्तो चै लाग्याथ्यो ।
 
Posted on 12-07-06 6:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज चै च्याटमा च्याठि्एर गफ मारियो ।

गूड जब गालब :)
 
Posted on 12-07-06 7:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार सबैलाई। (हुनत ठूली पिलेनमा निदाइसकिन् होला ) ठूलीलाई शुभ यात्रा, ढिलै भएपनि।
 
Posted on 12-07-06 7:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले पनि अन्मरिएच आज त! के छ कुम्ले हालखबर?
 
Posted on 12-07-06 9:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै जना कता मरेचन ? ठुले मत्रे पिलेनमा उडेको भनेको त सप्पै नेपाल गाम तिर लागेको जस्तो छ । चित्रे त पक्का लाग्यो होला ।
 
Posted on 12-07-06 9:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i am here nepalean, dont worry
 
Posted on 12-07-06 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि यतै छु छन त! एक छिन पछि फलाक्नी काम भा'काले बोल् 'न भ्या' मात्तै हो। नमेदाइलाई कोई पनि नआ'काले टेन्सन् पर्या जस्तो छ! :)
 
Posted on 12-07-06 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मु पनि यतै छु, नमे। जिम्माल पनि झुल्किन्छन् अब।
 
Posted on 12-07-06 9:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त हो जिम्माल झुल्किने बेला भो । सायद बाटो हुदि होलान नि । बुडा चौतारी खालि भएसि आइपुग्चन अनि एल्लै फत्फताउचन अन ओरालो लाउचन ।
 
Posted on 12-07-06 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्टेले मलाई MSN मा थपेँ भुन्दै थे. खै कल्लाई थपेछन् कुन्नि.
मलाई डाकेर मेसेज सेसेज केइ आ'को छैन केरे. फेरि सुधारेर डाकम् .
 
Posted on 12-07-06 10:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dada bro,
Asish_paudel @ ani arko dada_giri @ haina?
Hijo mazza aayo msn ma chautari confrence;)
live ma ta jhan mazza hudo rahechha kura garna hahaha.
dada bro pani fursat nikalera aam hai kahile kahi.
Punte dai, hatterika, Gwache, chitre, Yaame, San Dai, Namey sappai jana sanga chat gariyo. mazza aayo.
 
Posted on 12-07-06 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म नि आईपुगें है । जदौ टक्र्याएँ सप्पैलाई ।
जिम्माल बुढा कता लाए अचकाल, कतै थलै त परेनन?
 
Posted on 12-07-06 10:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!!
सपैलाई नमस्ते अरेँ है?

हन यो के जाति एमेसेनाँ सपै मिलेर बात मार्न मिल्ने भा' मुलाई नि याड अर त भुराभुरि हो- birkhejimmal@hotmail.com
एसो भलाकुसारि अर्न रमाईलो हुँदो हो गाँठे!
 
Posted on 12-07-06 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

maile ta gare jimmal baa.
aye hatterika
k cha bro?
 
Posted on 12-07-06 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो अर्दा अर्दा हरितालिके आइपुगेछ!
क्यार्नु हरितालिके, कइले आफूले ट्यामलाई दुख दिइन्छ चाइन्जो कइले ट्यामले आफूलाई!
यइ लुकामारिमा यता आम्न हिँडेओ पाईला अन्तै कतै पुइदिन्छन्!
अब त एउछिन पछि कता पुर्याम्छ यो मक्किएको गोडाले थाहा छैन!
 
Posted on 12-07-06 10:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल नाम लिन पा छैन, झुल्केछन । सञ्चै जिम्माल बा ? ल मैले नि जोडदें है त ।
 
Posted on 12-07-06 10:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे माईला says:
क्यार्दै छौ मिस्टे?
बिर्खे माईला says:
आरामै छौ होला के रे?
misTe! says:
hajur hahaha
misTe! says:
hajur lai kasto chha baa?
बिर्खे माईला says:
मलाई नि ठिकै छ भन्नु परो मिस्टे
misTe! says:
unikod ma typing ardai hahaha
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters