[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI !

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 226077 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 09-07-05 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ल है गाउले दाजुभाइ हरु, यै चौतारिमा गफ चुटौ । पुन्टे , भउते , सिरे, दादा र अरु थुप्रै सबैले गफ चुटम, आफ्ना गामका फोटा टासम र यस्तै यस्तै ।
यो तलको चाइ डाडाघरे नमेले उसको गाममा बनाएको चौतारो।
 
Posted on 09-10-05 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-10-05 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-10-05 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-10-05 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-10-05 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-10-05 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-10-05 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Keep rolling...

 
Posted on 09-10-05 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुष्पपुरी,
काट्नु भएन। त्यो Munich Municipality Office (?) को कुरा ग-या के।

श्री Great Job Bro!
पुन्टे दाइलाई कस्तो छ? बिहानै बाटुली भाउजुले गर्मी बढ्यो कि भुनेर घोलटाप्रे टिप्दै हुनुहुथ्न्यो केरे।

 
Posted on 09-10-05 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए दादा,

एकदमै ठूलो अनर्थ भएछ, हुनै नहुनी काम भएछ, अब क्यारी सम्हाल्नी हो ? अब येसो केई अर्न सक्नी हजुरै हो केरे, क्यारी कुरो थाम्नी हो, थाम्नुस है ।

आज बिहान जमुनि र मेउसिकाने ले नमेको नयाँ भैसी हेर्नी भनेर बुर्कुसी मारे केरे, हुन्छ जाओ त नि भनेसि गएर हेरेर फुटा पुनि खिचेर ल्याए केरे । अनि त्याँसी मैले "हैन, मुर्रा भैंसी, तेत्रा दाम हालेर ल्याएको, कतिको दूधालु रैच त, दूध कति दिनी रैछ त ?" भनेर सोधेको त दुइटै बोलेनन केरे । त्याँसी म आफै गए केरे नम्मे कहाँ ।

मटरे बाटाँ उता 'ट टडक हो कि ट्याउटर के हो ठूलो मटर आको देखेर भैंसी चम्केको अनि तेही खड्के टारीमा ३ दिन बाँधेर राखेको त दादाले जो भन्नु भा को थियो केरे । त्याँसी आफ्ना टाट्ना मा बाँधेसी नि नम्मे सधैं दूध दुहुन त जाँदा रैछन, भैसीले दिदो रईन्च केरे, अब हिडेर आको, फेरि मटर सित चम्केको, खान्की पुनि मिलेन होला, गोसाँए पुनि मिलेन, तेसो भएर दूध नदेको होला भन्ठानेको रैच केरे नम्मेले ।

हैन, अब त बढ्तै जो भओ, आज त जसरी नि दुहुन परो, नाई भनि त भैसी जो थाक्नी भओ । अब हत्दुवा (पाडो, पाडी छुटाएको, नभएको, सबै दूध मान्छेले दुहुनी, मान्छेले नै खानी ) भैसी केरे, धेरै दिन नदुहे त थुनै सुक्नी होला भनेर हिजो बेलुका त खुप्पै जोड गरेछन नम्मेले, तर अहँ पगरिँदै पगरिएन अरे । हिजो पुनि दूध झार्न सकेन्छन केरे ।

त्याँसी आज म नम्मेका घर पुग्दा पुनि काखमा गौवा (ठेकी) च्यापेर भैसी पगार्न खोजि राका । अझ पगरिन्छ कि भनेर बडहरको घाँस हालेछन र थुनमा पानी छ्याप्दै थुन तान्दै अरेका । म गएसि सप्पै बेलि बिस्तार लगाए केरे नम्मेले । अब मेरा झन भैसी दुहुने सीप छैन, बरु पुन्टे दाजी हुन जस्ता बैगुनी भैंसीका पुनि दूध झार्नी, उनी अहिले बिरामी छन केरे भने ।
 
Posted on 09-10-05 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्याँसी एक छिन म तेही छेउमा बसेर एउ चिलम गाँजा तान्न परो भनेर गाँजा बटार्न लाएँ केरे । उता नम्मेले थुनमा पानी
छ्याप्दै थुन तान्दै अरेर भैसी पगार्न खोज्दै थियो केरे । धेरै पानी छ्यापेपछि त भैसीलाई पिसाब अर्न मन लागेछ । अनि त
भैसीले मुतो केरे । नम्मेले "खाली मुत्छ मत्रै साँढो, दूध भनी नदिनी" भने । मैले नि एसो फर्केर हेरेको त, थुईक्क तिमेरुका बुद्धि,
भैसीले नि कही अगिल्तिर मुत्छ र? भैसीले त पुच्छर उचालेर पछिल्तिर बाट मुत्छ केरे नि, राँगाले हो नि अघिल्तिर जो तुरुक्क तुरुक्क
पार्नी त । नम्मेका भकारामा त के को भैसी हुनु नि, राँगो बाँधेर अनि राँगो ले पुनि दूध दिन्छ कहि? ए उल्का, म त हाँस्दा, हाँस्दा, के
भन्नी ।

नम्मे रिसले चूर भओ केरे, नन्दे साहूलाई नि काट्छु भन्छ, भउतेलाई नि गिड्छु भन्छ, दादालाई पुनि छिनाल्छु भन्छ केरे । भैसी
किनिदिएम तँलाई भनेर मलाई त राँगो पो किनाएछन, अझ भाउ घटाईदिए भन्नी तो दादाले भन्छ । मैले त्याँसी दुई सर्का गाँजा
तान्न लगाए नम्मेलाई, अनि अलिक शान्त भओ केरे । त्याँसी कुरो के के भाको हो भन, तिमी र भउते मत्रै गएको भा त भन्न
सक्तिन, दादा जो गएसि त नन्दे साहुका भकारा 'ट भैसी भनेर राँगो त फुकाएनन, भन बाटामा कहाँ कहाँ गयौ, के के अरेउ भनेको अनि भन्न थालो ।

खड्केटारी को मटरे बाटाँ भैसी चम्के पछि दादाले ल भैसी चम्को केटा हो, अब येत्तिकै नसेलाई कन हिडाल्नी हो भनी बाटाँ फेरि कहा
डराएर उफ्रिन्छ, थाहा हुन्न, अब चईनी उकालो बाटो, भिरतिर फेरि तर्स्यो भनी त लडेर मर्न पनि सक्छ, तेसैले यसलाई दुई तीन
दिन यही बाँधवो भनेर हिड्नु भएछ केरे । त्याँसी तीन दिन पछि गएर भउतेलाई भैसीका सिङ, र पुछार काट भनेर पुनि भन्नु
भाको रैछ केरे । अब कुरा के भओ भनि कि यिनिहरुले बाटामा भैसी बाँधेर राख्दा राति को बेला पारेर कसैले साट्यो ।
भैसी आफूले राति राति डो-याएर लगे होला, फेरि थाहा पाउलान र हल्ला खल्ला होला भनेर भैसीको ठाममा राँगो ल्याएर
बाधिदियो होला, अब दामकै कुरा अर्नी हो भनी पुनि के भओ र एउटा भैसीको मोलमा त पाँच - छ वटा राँगा किन्न
पाईन्च, चोरलाई त के भओ र, नाफै भको केरे । हैन भनि तेही बेलामा तेही भित्र भउतेले जाल रचे , नम्मेलाई
भउतेले रिङाएर थाङनामा सुताईदिए ।


जे होस दादा, मैले दादा कहाँ गएर सल्लाहा अर, तेसरी आत्तिएर हुन्न, भनेर सम्झाई बुझाई अरेर तपै कहाँ पठाईदेको छु केरे
नम्मे लाई। के कसरी हुन्छ, कुरो सुल्झाउनुस केरे । अनि के हुन्छ, हामीलाई सुनाम्न पुनि नबिर्सनु होला हई ।

 
Posted on 09-10-05 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेलो गज्बले चर्कदै छ । यसपालि टारि रोपाइ काइदाले हुनि भो । ओइ सिरे मैले भैसि साटि सके । त्यो त हिजो राति घर्तिका तुले ले रुउसि खार भैसि र रागो साटेर मोरेच के । पुन्ट तिम्लाइ कस्तो छ ? अब अमचुराबुटमुनि चिरबिरे स्यानाबा त बिते केरे , अमचुराबुटमुनि माइला ले झरफुक अर्चन ।
अर्रको कुरो यो दादा ले मेरो गामको नाम कसरि पत्ता लाको गाठे, म त अच्मै परे है , तिमि त स्याउजालि होइन र , पखराको पनि राम्रै मेसो रइच ।
 
Posted on 09-10-05 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेलो गज्बले चर्कदै छ । यसपालि टारि रोपाइ काइदाले हुनि भो । ओइ सिरे मैले भैसि साटि सके ।
त्यो त हिजो राति घर्तिका तुले ले रुउसि खार भैसि र रागो साटेर मोरेच के ।
पुन्ट तिम्लाइ कस्तो छ ? अब अमचुराबुटमुनि चिरबिरे स्यानाबा त बिते केरे ,
अमचुराबुटमुनि माइला ले झरफुक अर्चन ।
अर्रको कुरो यो दादा ले मेरो गामको नाम कसरि पत्ता लाको गाठे, म त अच्मै परे है ,
तिमि त स्याउजालि होइन र , पखराको पनि राम्रै मेसो रइच ।
-------------------------------------------------------
माथिको बिग्रियो अलि मिलाको क्या ।

 
Posted on 09-10-05 6:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

More of CF-18 Hornets

Canadian CF-18 Hornets reccee past the castle at Baden-Wuerttemberg ;)

 
Posted on 09-10-05 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

More of the "hornet"

 
Posted on 09-10-05 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

More of the "hornet"

 
Posted on 09-11-05 12:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल अरु नि जाओस्।
यो नमे लाई कथा लेख्न आउँदैन ल।
कत्रो Suspend बनाको श्रीले, उसले त एक लाइनमा कथाको बिट मारेर भाग्छ बा।
अरु नि हेरुम् न फोटुहरु!
 
Posted on 09-11-05 4:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dance for the life..

 
Posted on 09-11-05 4:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-11-05 4:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-11-05 4:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters