[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी-१७७~

[Please view other pages to see the rest of the postings. Total posts: 350]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 276207 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 02-17-10 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 



~ चौतारी १७७ ~









हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७७औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!


 
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 177 edition

नयाँ चौतारीमा नयाँ तारेमाम्।

Last edited: 17-Feb-10 10:37 AM
Last edited: 17-Feb-10 10:39 AM

 
Posted on 02-19-10 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेई त पछुतो भई रा छ नि अहिले| बिचार नापुरै सबै हसुरियो अब बाछो मात्र बाकि भयो|


 
Posted on 02-19-10 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! भिलको स्वाद नपाएकै राम्रो! नत्र गोठ रित्तिन्छ हेँख हेँख हेँख!


 
Posted on 02-19-10 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी !


शुक्रबारे वाह् रे वाह्  जदौ !


बिस्टे सोम, त्यो कम्प्युटर सँग रिस उठेर कम्प्युटर फुटाल्देको फोटो टाँसेको खाली पानो मात्र पो आयो? आज देखी औपचारिक रुपमा काम चोर्न पाएको मा बधाई छ है !


गोठाले, ठुल्दाइ, हर्के हन्तकाली, जिम्मी सुड्ढो र बैरे बुड्ढो लाई हेल्लो तथा तारेमाम !


ठुल्दाइ, हो नि ब्यान ब्यान उठ्न पा छैन कम्प्युटर सुम्सुम्याउनु पर्ने कस्तो खाल्को जिन्दगी के ! एउटा तरिका हुन्छ नि यार ! तेइ भएर लु त भनेर ड्याङ  कि ड्याङ !


हर्के ब्रो के छ, आरामै?


एकान्तमा भेटुम न दुई मिलेट यस्तो........


 
Posted on 02-19-10 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओए होऐ रिठासिंह सत्श्रिअकाल ओए!


ओए कि गल दि? ओए शुक्रबार नु कि होन्दि? ओए कुडि छोडदे हर्कासिंह नु भेटने दि गल करदि ओए कि होन्दि? 


 
Posted on 02-19-10 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढ्याउउुउुउुउुउु ...
पेट चर्किने गरेर खाइयो बाइ आफुले त
अब एक कुड्को सुपाडी मुखा हालेर,एक खिल्ली सुर्य तन्काउन पाए त स्वोर्ग पुया जस्तो हुन्थ्यो नि।
ठुल्दाइ ओ ठुल्दाइ चुरोस तनेला
धन्या पात रिट्ठे बोरो ...
सौधी ज्यु के छ् त विकेन्डा पिलान भनाउदो ?
 
Posted on 02-19-10 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jadau sabailai, kasto busy bhayo, kati kam garnu parne koi chha help garne?
 
Posted on 02-19-10 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओये बिर्खा सिंह ओये होये सत्स्रिकाल जी !


ओये फ्राइडे बड्डी मज्जा आइन्दि सड्डे विकेन्ड झक्कास होन्दी ओये ! तुस्सी कि गल होन्दी?


 
Posted on 02-19-10 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम खुशी,
हेल्प गर्ने बिषय वस्तु के हो खुशी ? मिल्ने भए हामी छौ क्या रे ।


आफु नि टन्न खाइयो, चुँ ला भात । चुरोस नि सल्काइयो । एक जिन्दगी धुंवामा उडाइयो ।


 
Posted on 02-19-10 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते, नमस्ते, नमस्ते!


जदौ, जदौ, जदौ!


तारेमाम, तारेमाम, तारेमाम!


बिस्टेले मुला खाएर डकार्यो, चौतारीको हावा प्रदुषित गरायो।


 
Posted on 02-19-10 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त शुक्रबार पैसो बोक्न मदत चाहिये गरुला हेल्प नत्र तेस्ताइ हो खुशी नानी।
ठुल्दाइ एउटा पुरै जिन्दगी धुवामा भएन नि,मैले त आधा मात्रा उडाको आधा भोली लाई
किरेजी मिस को कम्प्युटर को कुना कुनाबाट मुलाको दुर्गान्ध आको हो, कस्तो थापाको त्यो पनि रातो प्युठाने मुलाको गन्ध हो गाठें

 
Posted on 02-19-10 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्दाईले भने जस्तो, दोश्रो राउन्डको जदौका साथै एउटा तारेमाम सित्तैमा प्लस तीन धनुष्टंकार नमस्ते  विथ एक दर्जन 'हाइ'; साथसाथै अन्य धेरै आकर्षक अभिवादनहरुको एउटा सिंगै पोको यो बिर्खे माईलाको तर्फबाट! आउँछ मौका पर्खँदैन बगेको खोला फर्कँदैन....हजूर आजै अहिले नै आफ्नो जदौ स्विकारिहाल्नुहोस र हुनुहोस कयौँ अभिवादनहरुको धनि! ए कालि कालि कलकत्तेवाली! इन्द्रकि बेटि ब्रम्हाकि सालि!....... अरे खाओ पान बजाओ ताली! मेरा बचन नजाए खालि!....ढिलो नगर्नुहोस र दोश्रो राउन्डको यो स्वस्तिको मस्तिमा झुलिहाल्नुहोस!


टुंगsssss....


 
Posted on 02-19-10 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-19-10 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


तारेमाम परमात्मा क्रेजी ,


त्यसइ त शुक्रबार , त्यसमाथि हसुर्‍याइ टाइम।


पुरे कता गो रामे ?


कतै चिच्याउने बक्सामा होनेवालिको नक्सा कोर्दै त छैन ???


 
Posted on 02-19-10 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुढेशकाल लागेसी मान्छे धेरै फतफत गर्छ भन्थे, यो चौतारी हेरेसी हो हो झै लागो गाँठे!


-----------


ल ल स्वस्ती गरें सबैलाई।


 
Posted on 02-19-10 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ दीप!


भनेसि ठूल्दाईले धेरै बोलेछन्


 
Posted on 02-19-10 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चोरको खुट्टा काट भन्ने बित्तिकै गोडा खुम्च्याउने किन बिर्खे बा ??


सबै भन्दा बुढा त दीप नै हुन क्या रे ।


 अब लरकी नपाएर कुमार सम्झेर अझै तन्नेरी छु भन्ने लागेमा कृष्ण प्रशाद सँग मीत लगाइ दिनु पर्ला , मखुला बिर्खेबा ?


 
Posted on 02-19-10 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! नभन्दै सपैभन्दा पहिला मै बोलेछु!


दिपले किस्न परसाद के मित लाऊनु , एउटा जाबो कपाली दायाँ राख्नु कि बायाँ बेकारको झन्झट!


मित त हाम्ले नि लाऊन पर्ने गाँठे, ती बाघे काठ कतातिर छन् हँ? तिनीसित मित लाम्दा चइन्जो असल कुरा सिकिन्छ जस्तो छ, कि कसो ठूल्दाई?


 
Posted on 02-19-10 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह, बाघे काठ को आज प्रेस सम्मेलन लाइभ हेरेको थिएं।



निकै भावुक तर स्पष्ट कुरा राखे । सबै गल्ती मेरा थिए भन्दै सबै सित माफि मागे । सबै भन्दा अचम्म त काले बाघ, बुद्ध धर्म मान्दा रहेछन ।


 
Posted on 02-19-10 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काठे बाघ ले अली दिन खेल्दैन रे त तो के जाती दुलो मा हुल्नी खेल ! पहिलेई थुप्रो खेलिसक्यो रे मोराले


दीप भाय केम छो?


 
Posted on 02-19-10 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त भन्या बाघे काठ ले माफि मागेछ ..... गर्ने बेला मोज गर्‍यो अहिले माफि मागिदियो सिद्दियो .......

स्वस्ति दीप ।

रिठ्ठे ले त आज बाल दिएन बाइ ।

खुशी HI

क्रेजी प्रनाम ।



याआअआआआआआआआ हुउउउउउउउउउउउउउउउउउउउ

आज त शुक्रबार गाँठे ..... बेलुका शही झुमिन्छ .......... एकैछिन भएनी आफ्ना/पराइ बिर्सीइन्छ ।

जय शुक्रबार ।


 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters