हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
good morning chautari... sabai ko din subha rahos.. la dhoka kholdiyen....ramrari jhagada nagari basnu.....
sappai lai sodhya cha bhandinu hai... espachi aaune haru lai... dherai dherai..... chiyaa khana napaako ni juug bhai sakyo... maile ni puri banauna siken.. thuldaai.. fursaat bha bela lyaula..
गूड् मर्निङ चौतारी। तारेमाम गाम्ले हो। उठ हो उठ,टाउकाँ घाम आईसक्यो,मान्छे काँ काँ पुगी सके,तिमारु अझै ओछ्यानमै,पानी खत्त्यौन नपुग्या, अल्छि हरु। ल आज सप्पै लाई चिया ल्याद्या छु,आआफ्नो भाग लिने। म एक चक्कर गणेशथान पुगेर आउछु।
कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन कहिले होला त्यो दिन जब होला मीठो मिलन मंगलबारे जदौ सबै गाम्लेहरुलाई। बिष्टेले धुर्ब्या पसलबाट चिया ल्याएछ, धन्यवाद। यसो लड्डुसँग खानु पर्यो। आआफ्नो भाग लड्डु सुरक्षित गरिहाल्नु है सबैले, नत्र अस्तिको हप्तामा जस्तो बाउचा र केलीले सिद्ध्याउलान्। ठुल्दाइ र पूरे, तारेमाम।
म त बिस्ट्या चिया भन्थानेको, ध्रुब्या चिया रेछ । बज्या ध्रुबे ले भाउ बढाउने दाउ गरेको हो ।
५० पैसा को चिया ७ रुपैया भईसक्यो,१० बनाउने सूर मा होला, झूर मान्छे।
पानीमा दुध मिलाएर चिया बेची बेची ३ आना ३ पैसा २ दाम को जग्गा किनी, पिलार सिस्टम को साढे ३ तले घर बनाइ सके रे। जेठो धुर्मुस लाई अम्रिका पठाएको छ रे , चिया को बजार संभाब्यता अध्ययन गर्न।
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
When will the culture of impunity end?
Deepak Bhatta could help bring down the three stooges
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.