[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १९७ ~

[Please view other pages to see the rest of the postings. Total posts: 201]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
[VIEWED 168379 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 11 pages, View Last 20 replies.
Posted on 07-23-10 8:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ~  चौतारी १९७ ~


आउनुहोस् आउनुहोस् आगामी केही हप्ता मा सम्पन्न हुनलागेको चौतारीको दोश्रो शतवार्षीकीको समारोह भब्यताका साथ मनाउन सहयोग गर्नुहोस्



 






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा
आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९७
औं संस्करणमा
आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म
पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम
लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा,chipledhunga-चिप्ले , Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी,ramronepal- रामे ,Geology Tiger - जिते perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 197 editions.


आउदै छ १९८ , १९९ अनी .............................................................२०० औं अंक ।

Last edited: 23-Jul-10 08:16 AM

 
Posted on 07-29-10 9:22 AM     [Snapshot: 1353]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहिबारे बगलामुखिय जदौ सबैलाई !


आफ्नो त यूनिकोड नि खुलेन सानचा को जिनिस ले काम चलाउदैछु !


बिस्ते, ठुल्दाई लहरे सबै महारथीलाइ यो बदलिदो बिहिबारे को जदौ 


 
Posted on 07-29-10 9:46 AM     [Snapshot: 1369]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर त, यहाँ त जम्मै आइ सकेछन । अब के गर्नु, आफु लाई त धर्म-गर्नु पर्ने । बैस छ उन्जेल त मन्दिर को वरी परी मात्र घुमिन्थ्यो । अचेल नै हो भित्र नि दर्शन गर्न थाल्या त । अब आज बिहिबार बगलमुखी को दर्शन गर्न गाको, मेरी बास्सै कती भीड हो । बल्ल तल्ल दर्शन सम्म गरियो, बगलमुखी को अनि आफ्नि देवी को पनि । 

जम्मै गाम्ले लाई जदौ, ठुल्दाइ लाई तारेमाम । 

 
Posted on 07-29-10 9:56 AM     [Snapshot: 1375]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे अनी नेप्चे ।


हुंदा हुंदा नेप्चे जस्तो गाई सोझो पनि माइ को दर्शनमा ब्यस्त । कस्तो दिन देख्नु पर्‍यो। रक्षा गर देबी ।


 
Posted on 07-29-10 9:56 AM     [Snapshot: 1372]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे, नेप्चे


आज चाँही नेप्चे को दिन रैछ, लाइन मा नि देबिको पछाडि परेछ - देबी को पछी पछी लागेर भित्र बङलामुखी देबी को नी दर्शन गर्न भ्याएछ -


अब हाम पनि लाइन मा देबी को पछील्तिर भा भे - भित्र सम्म लाइन मा बसेर गरेर १० चोटि दर्शन गर्थे  होला -



लाइन बस्न लाको मान्छे लाई डिस्टर्ब हुने गरी बोलार - लाइन नै बस्न देन नी - झुरै भो


 
Posted on 07-29-10 10:03 AM     [Snapshot: 1384]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे ।


लाइन मा बस्या कि लाइन हान्या ?
देबिले चप्पल नलाको भेर मात्र, झन्डै चप्पल हान्या ।


 
Posted on 07-29-10 10:04 AM     [Snapshot: 1384]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आपसे मिल्के हम कुछ बदल्सी गये,
सेर पढ्ने लगे
गुन गुनाने लगे ।

बगलामुखी को जय होश ।


ठुल्दाइ, बिस्टे, लहरे, नेप्चे, अन्ड रिठ्ठे लाई यो हसिन रामेको प्रणाम ।

Last edited: 29-Jul-10 10:04 AM

 
Posted on 07-29-10 10:19 AM     [Snapshot: 1394]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kina karaai raha ii budhaa haru bihan bihan .. lahare bajiyaa malie line maa chhodera kaha muntyaa mulaa ..


la sabai lai jadau ...


lahare mulaa timi tyo taruni ko pachhi jadaa eutaa kyaa bullet line maa aako thiyo maile ni . ohooo dherai pachhi dekhiyau ni bhanera line maa bolaayae.. taruni lai pani tyetro line maa basnu bhandaa agaadi nai basyaa faidaa bhanera aai agaadi .. Darshan gari wari chiyaa paan bhayo .. bholi belukaa bhetne bhanyaa chha .. Pheri naya kathaa suru holaa jasto chha


 
Posted on 07-29-10 10:59 AM     [Snapshot: 1414]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर यो बैरे को ताल - जे होस् खप्पर मा लेखेर आको छ - अनी किन नपावोस त


ल मोज गर बैरे - बरु भरे म नि साथी जाम की -


कसम ल म चुप लार बस्छु केही बोल्दिन -


 
Posted on 07-29-10 11:16 AM     [Snapshot: 1420]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चे, बैरे, रामे, लहरे, बिस्टे र ठुल्दाइ लाई फेरी एक पल्ट झ्याप्प ला'र प्रणाम !


कता लागे औतारी हरु?


अल्लारेहरु को त के कुरा गर्नु र दिन भरी उतै हा हा र हि हि गरेर बस्या हुन्छन !


 


 
Posted on 07-29-10 11:20 AM     [Snapshot: 1427]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेल्लो चौतारी!
अनि चौतारीका सबै औतारीहरुलाई शुभप्रभात! न्यानो अभिवादन!



अनि के त नयाँ हालखबर? को को देवीको दर्शन गर्न लाइनमा बसे? अनि कस्ले कस्ले दर्शन पाए हँ? काली देवी र सेती देवी, अनि थस्सुली, भ्यात्ली अनेक प्रकारका देवीहरुको दर्शन पाएर चित्त प्रसन्न भएका औतारिहरुलाई बधाई!


लामो लाइन बसेर पनि त्यतिकै फर्कन परेकाहरुलाई चाँही नेक्स्ट ट्याम है त।


आफ्नो स्थिती भनेको चाँही लालबहादुर खाती हो कि ध्रुव के सि र भुवन के सि को अरु कालो रेलको धुवाँले म त कालो छाता हजुर ओढ्डै नओढ्नाले भने जस्तो भएको छ, आफूले देवीको दर्शन पाउन त परै जावोस एसो बाटोमा आइलागेका देवीहरु पनि मेरो दर्शन पाएपछि कुलेलाम ठोक्नेछन्।


सबैलाई चेतना भया! 


 


 
Posted on 07-29-10 11:36 AM     [Snapshot: 1431]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बैरे अनी जिटी ।



अब झारे झुरी देबी के दर्शन गराइ भो र ? स्पेशल देबी सँग त मंगलबार मगलामुखी मा, बिहीवार चाबहिल गणेश स्थान मा दर्शन मात्र हैन पूजा आजा भूजा सब हुन्छ , मखुला बिस्टे ।


टुट लहरे , बैरेले गुटुरगु गुटरगु गर्न जान लाग्या ठाउँं मा पनि जाने भन्छ बा । आँफै गर्नु नि आँट भए। छाँट छैन ।
 


 
Posted on 07-29-10 11:45 AM     [Snapshot: 1437]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरा बुझ्या भे मरिजाम ल !
 
Posted on 07-29-10 11:50 AM     [Snapshot: 1441]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


तारेमाम ठुल्दाई,


अहो कस्तो काइदा रैछ, यो बिस्टे काजिको! फेरी दिन दिनै नयाँ नयाँ मन्दिरमा नयाँ नयाँ देवीको दर्शन गर्दै गर्दा घरकी देवी चाँही रणचण्डी भएर आइलाग्लिन नि काजी, कि त्यस्को पनि ब्यबस्था गरेको छ? घरवाली बाहरवाली जस्तो ब्यालेन्सड छ भने त ठिकै हो।


अब बैरेले ठाउँ कुठाउँ जता ततै गुटुर गु गुटुर गु गरिहिड्छ त्यसपछी अरुलाई खपिनसक्नु नभएर के गर्नु? धन्य हो बैरे पनि! उता ठुलाबडाहरुले  चाइनाले धेरै बिकास गरेको फाईदा नेपालले पनि लिनुपर्छ भन्थे, बिचरा हाम्रो लहरेले पनि बैरेले गरेको गुटुर गु को अलि कति, पित्त, थोरै फाईदा लिन लागेको होला नि त, बिचरा लहरे!   


अनि भन्थे नि, पानी मुनी घुमाउने साँचो, नबुझ्नेलाई बुझाउन के खाँचो? खै कुरा बुझेको रिठ्ठेले?


 


 
Posted on 07-29-10 12:29 PM     [Snapshot: 1457]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यैसा तो कम हि होता था .....
के तुम भि हो और तनहायी भि ....

ल जिते नि मरुभुमी बाट फर्केछ ।
अस्तिको पालिमाइ तर्साउने थियो ...... फेरी मरुभुमी गएको ........ कस्तो भयो होला ...... लाल बहादुर खाती त हसिलो थियो नि ....... त्यस्तै छु भनेर आफुलाइनी राम्रो भन्न खोजेको होला .......

आफु त आज लाइन मा बस्न जान नि पायिएन ....... येतैकि ले छोडेको होइन ......... उता चिच्याउने बाकस्मा पनि पिर गर्दै मिस गर्दै होलान .......



अब बैरे, लहरे र रिठ्ठे को नि कुरा गरेर साध्य हुन्छ र .....
 
Posted on 07-29-10 1:06 PM     [Snapshot: 1469]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


भने सि लहरेको गुटर गु गुटर गु हेर्न जाने काम नि जयज भयो हैन नयाँ नेपाल मा ।



रामे को के कुरा गराइ भयो र जता नि बल्छी हाल्दै बस्ने, अलिकता अल्छि भेर मात्र हो , नत्र अहिले सम्मा छोराको ब्रतबन्ध को प्रबन्ध मिलाई सक्थ्यो ।


 
Posted on 07-29-10 1:06 PM     [Snapshot: 1473]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जा त भनेर हसुरेर आइयो


को को छ यता -


ठुल्दाइ पनि बुढा भा को प्रस्त भयो -


त्यस्तो राम्रो गान लाई जथाभाबी कोमेन्ट गरेर


 
Posted on 07-29-10 1:12 PM     [Snapshot: 1477]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छ न त म छु तर...
 
Posted on 07-29-10 1:17 PM     [Snapshot: 1477]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



ठुल्दाइ कहाँ बल्छी हाले र हो ? बैरे जस्तो हो र ....
अब अल्छि चाँही हो नै है ..... नत्र हुन्थ्यो नि ब्रतबन्ध गर्न लाएक को छोरो .....

हेर साहीली ले भनेको झल झली आउन्छ .... स्वामी मैले के नै मागेको छु र ...... त्यही एउटा छोरो त हो नि ......  त्येस्तो प्रस्ताब लाई धुत्कारेर हिडियो .......

सदमा तो हे दिल मे
के तुझ्से दुर हुँ मे ............

लेकिन ए सोचता हुँ
के अब तेरा क्या हुँ मे ......









 
Posted on 07-29-10 1:18 PM     [Snapshot: 1484]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भने सि लहरेको गुटर गु गुटर गु हेर्न जाने काम नि जयज भयो हैन नयाँ नेपाल मा


भोज कैले खुवाने त लहरे।।।


म नि थिए छन त एक छिन अघी सम्म।


 
Posted on 07-29-10 1:26 PM     [Snapshot: 1491]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोज रे - पहिला गुटर गु गरु - गुटर गु नै गरेको छैन


के को भोज -



फेरी मेरो गुटर गु भनेर ठुल्दाइ ले भन्न के खोज्या


साथी भाले एसो हेल्प गर्दिम भनेर बैरे लाई ० के गर्ने मन नै कोमलो छ मेरो


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters