[Show all top banners]

Bennedict
Replies to this thread:

More by Bennedict
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Bir_Nepali
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 लोगनजीलाई एक प्रश्न
[VIEWED 11998 TIMES]
SAVE! for ease of future access.
Posted on 12-18-20 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

तपाईंको परिवारको शाखा सन्तानले साझाको डाँडा-काँडा ढाकेर साझामा उत्पात मच्चाईराको अवस्थामा तपाईंबाट कुनै गतिलो जवाफ नआउँदा हामीले तपाईंको बारेमा के सोच्ने हो? के तपाईं आफ्नो परिवारको यसरी बिल्लिबाठ भएको देख्न सक्नु हुन्छ? अब तपाईंको भिनाजुको नयाँ यौन कान्ड पस्किएको छ, के हामीले तपाईंको मुखबाट चै केही स्पष्टिकरणको अपेक्षा राख्न मिल्ला कि नाइ?
धन्यवाद
 
Posted on 12-18-20 12:20 PM     [Snapshot: 47]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bennedict Bro: Any one can create an account like " BennedictkoBhinaju" or "Bennedectko ....." . do you think that is you and your family hovering Sajha?
Let me ask a counter Question: if I open an account with "BENNEDICTkoBHINAJU" am I be Bennedict's bhinaju ? Then I have nothing to comment on it.

Those who open an account to demoralize others are living low life. You just joined that group.

 
Posted on 12-18-20 12:24 PM     [Snapshot: 66]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै भन्दा पहिले नाश लाई सोध "मेरो धागोमा तेस्को फोटो टास्नुको औचित्य र कारण" के हो ? नाश लाई सोध्न तिमी हरुको आट आएन?
 
Posted on 12-18-20 12:34 PM     [Snapshot: 75]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

देख्नु भो त मुजी  bendict ज्यु, यसै कारण तपाई लाई मैले पुर्बग्राही भनेको , सम्पतिको नाममा २ ४ सुके स्टक , एउटा थोत्र गाडी अनि तेइ सुके ढुक्कुर हुने नासे जस्ता गरिबको गरि खाने भाडो " सुके ढुक्कुर " लाई save गरेर छोलन दिने अपराधी लाई तपाई जस्तो अभियन्ता ले केहि भन्नु पर्चा कि पर्दैन ?
Last edited: 18-Dec-20 12:34 PM

 
Posted on 12-18-20 1:01 PM     [Snapshot: 125]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

जी भतुवा हरुले मेरो नाति लाई एक्लो पारेर न्याके , ए लोगनकि आमा काता छेस हँ ? आउनु पर्यो साझामा ।
 
Posted on 12-18-20 7:38 PM     [Snapshot: 230]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

राम राम
लहरो तान्दा पहरो गयो भनेको जस्तो भो।

लोगनजी,
अब नास सरले अब कुन ठाँउमा कस्तो पिक्चर टाँस्नुहुन्छ कसैलाई के हेक्का हुनु हो? अब यहाँ यो मेरो धागोमा हेर्नुस्, के टासिदिनु भाको छ, तर यस्तो कुरामा इश्यु बनाएर भो त? तपाईंले त्यस्तो सानो कुरालाई लिएर ठुलै ईगो हर्ट भाको जस्तो गर्नुहुदैछ त।
अनी अर्को कुरा, नास सरले भन्नुभाको कुरालाई मध्यनजर राख्दै तपाईंको पूर्व घोसित एकाउन्ट्बाट आएर ईंटको जवाफ पत्थरले "ल खा" भनेर दिनुहोस न त। हेर्नुस् मेरो नाम ११ बर्ष अघी रजिस्टर्ड होला, मैले कहिले नाम चेन्ज गरेर साझामा आएर ढुक्दै बसिन, आउनुछ त यही नाम लिएर आए, गाली खाए, ताली खाए, नाम फेरी फेरी किन आईराख्नु हो?
यही कुरा अर्को युजरलाई नि लागु हुन्छ जो यहाँ छदम रुप धारी हाम्रो मनोरन्जन गर्नुहुदैछ।

लोगनको भिनाजु,
तपाईं पनि है, भन्न पायो भने सबैलाई एकै झटारोले सुताउने गरी भन्नुहुन्छ। के रे "सम्पत्तिको नाममा २ ४ सुके स्टक, एउटा थोत्रे गाडी, सुके ढुक्कुर नासे रे" राम राम। अनी उहाको ढुक्कुरको पिक्चर सेभ गरी छोल्ने अपराधीलाई म जस्तो अभियन्ताले के भन्ने रे? एकै तीरले तीनजनाको शिकार? अब कसको फोन, कम्प्युटरमा के सेभ भाको छ मैले के जान्नु होला? साझाले यत्तिका फ्रीडम चाँही दिएकै मान्नुपर्छ, अब हामीहरु सबै तेस्तै छौ हैन? forbidden pictures र forbidden pleasureका स्रोतहरु आए कि लिन्क खोलिहाल्छौ, नत्र मैले लेखेको बाल-साहित्यमा कसले इन्ट्रेस्ट देखाओस? except some genuine readers हैन त? मैले भनेर केही हुनेवाला जस्तो त लाग्दैन, तेही पनि बेला बेला आएर म पनि हल्ला मच्चाउछु, बस।
 
Posted on 12-18-20 7:56 PM     [Snapshot: 249]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

सरी फेरी केही शब्द थप्न मन लाग्यो.
कसैले अब बेनेडिक्टको भिनाजु, बाजे, बजै नाम राखेर आए हो तिनिहरु मेरै परिवार हुन्छ भन्ने हुँदैन, तर तपाईंको केसमा यहाँ तपाईंको शाखा सन्तानको नाम धरी नाटक देखाएको धेरै भो हैन त? अब भन्नुस्, बिहान बिहान साझा खोल्छु अनी लोगनको भिनाजु भन्नेले "बैनी सँग सुहागरात" जस्ता नाम राखेर काब्य लेखिराको हुन्छ, या लोगनको बाजे भनाउदो "स्वास्नी त कमरेड अर्कैकी ठीक" भन्दै कुर्लिराको हुन्छ। what is this guys? घाटी घाटी सम्म पुगिसक्यो हो। केही दिनको ठट्टा सम्म त ठीक होला, यो तपाईंको परिवारवालाहरु कहिले सम्म हामीलाई पकाउने हो? अती भएन र? तेही भर तपाईंबाट मैले केही राय जान्न चाहेको थिए।
तपाईंको त कोही बिशेष दुश्मनले तपाईंको जीना हराम गर्ने क्रममा हामीलाई बोर गरीराछ तेही हो खाटी कुरो।
 
Posted on 12-18-20 11:37 PM     [Snapshot: 315]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Bennedict जी ले नेपाल तीरको ख़बर तेती हेर्नु हुन्न की क्या हो ? लोगनको भिनाजु ले लेखेका कथा कविता समाजका गन्य मान्य व्यक्ति हरूकै पुस्टी भएका /पुस्टी नभईसकेका सम्बन्ध बाट निसकेका क़िस्सा त हून नी । तेसमा अलिकती असलिलताका मसला थपीएका न हून ।

तपाई संग सोध्न मन लाग्यो । क़रीब एक महीना पहिले NAS bro लाई ड़ोकसिंग गरिएको थ्रेड को चूरों क़ुरो भनेर screen shot टासेर ग़ायब हुनु भो तपाई । मैले येहि भनेको थिये “कतै jhilke लाई मेटायेर अर्कै नाम राखने काम Bennedict को त होईंन, जासूसी गरने हरू कहिले कही evidence doctored पनी गरचन” । तेस्तो त होईंन नी :)
 
Posted on 12-19-20 12:14 AM     [Snapshot: 329]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

सलामक्रिश्णेजी,
नेपालको खबर तेती जानकारी भएन, आफ्नै दुनियाँमा हराएर होला। गन्य मान्य ब्यक्तिहरुको सम्बन्धबाट निस्केका किस्सा हुन भनेर पनि थाहा भएन नढाटी भन्नुपर्दा। नेपालको अहिलेको थाहा भाको किस्सा भनेको तेही रमेश प्रसाइको बिहे र डान्सिङ विथ द स्टार होला। माफ पाउ होला हजुर। अश्लिलताको भर्त्सना गरेको छुइन, किन भने मैले भनेर यहाँ केही हुने वाला छैन। if you cannot beat the crowd join them तेही हो मेरो strategy अहिले।
झिल्के मेटाएर अर्कै नाम मैले किन राखुला रे हजुर? म त्यँहा झिल्केजी सँग बाझिराको थिए, कसैको ब्यक्तिगत फोटो भए यसरी नटासम हजुर भन्दै। अरु पनि युजर थिए त्यो दिन। अनी नास सर पनि मौजुद थिए। तेही बेला झिल्केजीको कलम फुस्क्यो भनौ। त्यो मैले फोनमा सेभ गरेको स्क्रीनशट थियो। कसै कसैलाई साझामा दिनभर बस्ने यत्तिका टाइम हुदो रहेछ के भनौ होला।
 
Posted on 12-19-20 11:58 AM     [Snapshot: 423]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 


जबाफ खोज्नु भयो तर मैले दिएको जबाफ मेटाउनु भएछ | उत्तर थियो " बेनिडिक्ट को पछाडि  कोबाउ, को बाजे, को भिनाजु" राखेर खाताखोलने हरु हजुरका परिवार हुने कुरामा विश्वाश गर्नु भयो ?

Nas bro: You tell your fan what was the reason to post your photo in my thread?
You do not see any fault now you are asking me about  my motto?
What was your motto to post it?
Last edited: 20-Dec-20 05:13 PM

 
Posted on 12-19-20 12:34 PM     [Snapshot: 446]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

यो सनक्लाल लड्डुको कुरा सुनेर आवेगमा अनाउनुस न मुजी नास्या ब्रो । तपाई मुजी यसको एउटा कुरा ले आवेगमा आउनु भाको छ ,हेर्नुस त एस्लाई झेल्ने येसकी बुढीलाइ के भाको होला । तपाई वहालाइ सम्झेर चित्त बुझाउनुस । मुजी कसैको व्यक्तिगत चरित्रमा टिका टिप्पणी गर्नु हुन त्यो हाम्लाई नि थाहा छ , तर मुजी साझामा हामी व्यक्ति होइनौ एक प्रतिक मात्र होउ तेसैले ऑल views are welcome । मुजी bendick मेरो पछि लाग्य लाग्येई छ तर पनि भेटेको बेला म वाला लाई नमस्कार गर्छु । एक जना संकी छ भनेर सबै साझा बसी लाई दोष नलाउनुस न , u r more than welcome to write anything u want in anyone's post except our own sanaklal salo post .
 
Posted on 12-19-20 12:35 PM     [Snapshot: 448]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्रो : आफुले बनायौ इस्सु अनि साझाका अरिंगल खन्याई दियौ ? जान्ने बुहारीलाई ससुराबुढाले बाटो छोड भन्नु पर्दैन भन्थे ब्रो जस्तो साझाको हस्तीले तेस्तो लेख्नु अघि केहि Positive शोच आएनन ? ब्रो पनि पछ्योउटे र भरौटे हुन् पुगेको देख्दा कोभिड को महामारीले दिमागले ठिक बेठिक छुट्याउन छोडेको हो ?
 
Posted on 12-19-20 12:47 PM     [Snapshot: 467]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

साची तपाई सालोले तपाइको ढुकुरे फोटो राख्यो भनेर आवेगमा आउनु भाको कि आफ्नो ढुक्कुर २ इन्च छ भनेर आफै संग अलि रिसाउनु भाको हो ? तपाईको ढुक्कुरे फोटोले मनोरंजन नै भाको छ , तेसैले नरिसाउनु होला ।
 
Posted on 12-19-20 1:33 PM     [Snapshot: 498]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

१५ वर्ष देखि साझा ढुक्या छौ , को मन्छे कस्तो नचिन्नु तिम्रै गल्ति हो । सालो भेडो छ , एकोरो लागे छि दाया बाया हेर्दैन , २ वर्ष देखि ट्रम्पेको पछि लाग्य ऐले सम्म तेस्कै सुकेको चाक कोटयाउदै छ । मुजी साझाको कमेन्ट पढेर घरआ स्वन्नी भकुर्छ भन्ने सम्म सुनेको हो मैले नि, तेसैले विचार अरेर लेख । समाजमा एक दुइ मुन्छे येस्तै हुन्छन , यो सालोको गल्ति होइन gene को गडबडी हो , जो जस्तो छ तेस्लाई तेस्तै स्विकार्नुको विकल्प छैन । सालोको पछि लागेर आफ्नो खप्पर धेरै नदुखाऊ । दनादन लेख , पोस्ट अर , हास , हसाउ, जिन्दगि छोटो छ मुजी २ इन्चे ढुक्कुरे नास्या ।
 
Posted on 12-19-20 3:45 PM     [Snapshot: 557]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जसले जे भने नि लोगन को विनाजु गेट्स current entertainer no 1 ओफ साझा अवार्ड एकछिन पढेर हास्न मजा आयो ही ही ही अनि अरु गन्य मान्य साझा क भेडे बेक्तित्व हरुले यो virtual संसार मा आफ्नो पित्त जस्तो चित्त दुखौनो भएको देखेर पनि हामी आम जनता लै चै रमैलाई भयो ही ही ही keep it going गाइच चीर्स
 
Posted on 12-19-20 6:44 PM     [Snapshot: 645]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

ये हो सुन्य सुन्य लागेकै पो हो ठिकै छ नि त ही ही ही हाम्लाई पनि खुसि नै लग्यो हितैसी सुबचिन्तक भएको नाता ले धेरै G खाएर सुकाउन भन्दा फुलौना थाल्नु भएछ आफुलाई किप इत गोंयिंग ... अनि बोरो तपाई सअंग कुरा गर्दा नि माननीय लोगन ज्यु संग जस्तै सोची सोची कुरा गर्नु पर्ने होर? नत्र एक दुइ दिन हरायो भने फेरी यो पाण्डे ब्रो ले दुइ हप्ता अगाडी एस्तो भनेको थियो भन्दै बिच्किन थाल्नु भो भने अर्को आपत ... कुरो
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters