[Show all top banners]

spreadlove
Replies to this thread:

More by spreadlove
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 तीमी उशाको पहीलो कीरण
[VIEWED 12063 TIMES]
SAVE! for ease of future access.
Posted on 03-14-08 2:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उल्लास
तीमी उशाको पहीलो कीरण
म नरम दुबोमा शीत्को एक कण,
मीलनमा सुनिश्चीत छ मेरो तीरोहीत भै जानु
तैपनी मीलनको यती आस कीन छ?
प्राणमा यती प्यास कीन छ?
मरणको यती उल्लास कीन छ?

माप्डंड
के हामी सबै अली क्रुर छैनउ र?
माप्छौ अरुलाई
केशको लम्बाइले, छालाको रङले,
अनुहारको आकारले, र राष्ट्रियताको नामले

अरु माप्डंड पनी त छन नी
अनुहारको मुस्कानले, बोलीको मीठ्आस्ले ,
आँखाका गहीराइले, र हृदयको न्यानोपनले???

रहस्य
मायामा,
न त 'म' हून्छ
न त 'तीमी' नै
तैपनी कीन सबै भन्छन?
'म' 'तीमी' लाई माया गरछू?



 
Posted on 03-14-08 7:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


spreadlove awesome clap clap. ani tell me yo usha bhaneko chai ko ni katai khit khit khit

 
Posted on 03-14-08 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाऽऽमी छ स्प्रेडलप!


 
Posted on 03-14-08 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कविता त राम्रो छ, भाषाको शुध्दतामा पनि ध्यान दिए, सुनमा सुगन्ध हुने थियो!!

 
Posted on 03-14-08 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कविता त राम्रो छ, भाषाको शुध्दतामा पनि ध्यान दिए, सुनमा सुगन्ध हुने थियो!!

 
Posted on 03-14-08 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उल्लास

 

िमी उषाको पहिलो किरण

म नरम दुबोमा शीतको एक कण,

मिलनमा सुनिश्चित छ मेरो तिरोहीत भै जानु

तैपनि मिलनको यति आस किन छ?

प्राणमा यति प्यास किन छ?

मरणको यति उल्लास किन छ?

 

भारतकी कवयत्री अमृता प्रितमका कविता पढेजस्तो लाग्यो ! उच्चकोटीको !

 

 

मापदण्ड

 

के हामी सबै अलि क्रुर छैनौं र?

नाप्छौं अरुलाई

केशको लम्बाइले, छालाको रङ्गले,

अनुहारको आकारले, र राष्ट्रियताको नामले

 

अरु मापदण्ड पनि त छन नी

अनुहारको मुस्कानले, बोलीको मीठासले ,

आँखाका गहिराइले, र हृदयको न्यानोपनले???

 

वाह ! कति उच्च उदगार !

 

 

रहस्य

 

मायामा,

न त '' हुन्छ

न त 'तिमी' नै

तैपनि किन सबै भन्छन-

'' 'तिमी' लाई माया गर्छु?

 

यो चाही अलि रहस्यमयी लाग्यो । रहस्यमयी प्रश्न होईन प्रश्नमा निहित मायाबारे assumption (मायामा तिमी हुँदैन भन्ने assumption) छ । एक बखत थियो, म पनि झण्डै त्यस्तै ठान्दथें । म चाही मायामा हुँदैन, केवल तिमी हुन्छ भनिठान्दथें । अर्थात् अनुरागको त्यो परमसिमाना जहाँ स्वयं आफु र आफ्नो अनुरागको स्वचेतना (alertness) समेत हराउछ, त्यहा मात्र शुद्ध माया भेटिन्छ होला भनिठान्दथें । आत्मविस्मृति (unselfconsciousness) र अवचेतना (subconsciousness) को अवस्थामा मात्र भेटिने वस्तु हुनाले यो अबोधगम्य (incomprehensible) पनि छ भनिठान्दथें ।

 

अब त्यस्तो ठान्दिनँ । माया लाई यसका बोधगम्य विभागहरुमा विभाजन गरेर बुझ्न सकिन्छ भन्ने पदार्थवादी भनेपनि वैज्ञानिक भने पनि त्यस्तो पो दृष्टिकोण राख्दछु म त अचेल । Reductionist दृष्टिकोण भनम् न ।

 

Nepe


 
Posted on 03-14-08 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छोटो अती मिठो
निरन्तरता दिनु भए बेलाबेलामा स्वाद फेर्न पाइन्थ्यो कि ।


 
Posted on 03-14-08 6:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै राम्रो  spreadlove. म पनि सिक्दै छु है नेपेगुरु
 
Posted on 03-14-08 6:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छोटा मिठा भावनाहरु, राम्रो लाग्यो। लेख्दै गरम।
 
Posted on 03-14-08 11:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Uptowngal, Worldmap, Cheli, Nepe, Waka, Rani Pokhari and Nepal ko chora

Thank you much more than my innocent heart can say,
Because you all were thoughtful, in such a nice way!
I will pay heed to all the appreciations and suggestions that come through your way

बेहोशी
हून त जागरण मेरो घर हो
तर नींदमा मेरो बास छ
जागरण भन्नु नै नींद
एउटा चेतनशील त एउटा अचेतनशील |

दीमाग                 हृदय                      आत्मा
म पाउँछु               म पाउँछु                 दीन्छु म सम्पूर्ण                                          
यो दीमाग             यो हृदय                  जीम्मेवारी आत्मालाई
सधैं तेज               सधैं बंधनमा            डोर्याउन आफूलाई 
सधैं हतारमा              जीवनको इँधनमा      जीवनको डगरमा       
हरपल नीर्दयी          फंसेको द्व्न्दमा       दीमाग र हृदयको असंतूलनमा   


-sp
Last edited: 14-Mar-08 11:50 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters