[Show all top banners]

BudoBaaje
Replies to this thread:

More by BudoBaaje
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

raju161
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 भाडा कुंडा कसरी चम्काउने होल खै ?
[VIEWED 8224 TIMES]
SAVE! for ease of future access.
Posted on 05-02-09 7:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डलर्  कमाउन भनेर अम्रिकाने भाको । खल्ती को डल्लर पनि सप्पै स्वहाँ भाको । जत काम खोज्न गये पनि मन्दी ले काम जती ताला बन्दी गरेको । बल्ल बल्ल धोती दाई ले एुतो काम देको । जत्ती गरे नि धोती भाईया कहिले संतुस्ट नभाको । जत्ती जे गरेर मस्काये पनि टल्काये पनी एउटा एउटा गल्ती देखाको । हात का आउँला जती सप्पै पानी ले खाएर कुहिएको कुभिन्डो जस्तो भाको । बजिया को प्लेट कहिले नचम्केको नटल्केको । अब त दिन दिनै निकाल्दिने धम्की दिएको ।
छैन अहिले सम्मा सप्पै टाटो परेको जमेको कत्कतिएको सर्लक्क सफा गर्ने कुनै जादुगरी डितर्जेन्ट बनेको ? जागिर त बचाउनु पर्‍यो नि भन्या
Last edited: 02-May-09 07:04 PM

 
Posted on 05-02-09 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब गो मार्ट मा गएर काम गरौ साथी atleast भाडा धुनु पर्दैन
 
Posted on 05-02-09 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क् गर्ने दज्जु भाई , काम गर्नी केही गर्नी भनेर नेपाल देखी अहेपची गर्नै पर्‍यो नि ।।।। कि कसो हो ।।।।
 
Posted on 05-03-09 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हरियो नोट टाटा फले झै पो फल्छन भन्छन यहाँ त । मेरो बुधिलाई मोटर साईकल चाहियो, आफुले भने साईकल पनि किन्या हैन । मागेर हैरान कि त काम लगाएर हैरान , रोग कमाईयो भने भन्ने डरले पनि नकिनेको अनी भरतपुरको जस्तो हाम्रो तिर बुढीया हरु साईकल मा चाडदैनन . लौ बा मलाई हात गुमाउनु पनि छैन अनी खलो खेत पनि बेच्नु छैन , लाग्दिन विसाको लागि लाम पनि .


बुदोबाजे एक सल्लाह दिन्छु । यो सल्लहा काम दियो भने यो धागो बाटै धन्यवाद दिनु होला है .


Vinegar and Baking soda. Use globes while using. It's like the manjhan sold in RatnaPark.


 
Posted on 05-05-09 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Lunch Break Poem from Budhobaaje:


 


डलर्  कमाउन भनेर अम्रिकाने भाको


खल्ती को डल्लर पनि सप्पै स्वहाँ भाको


जती काम खोज्न गये पनि मन्दीले काम जती तालाबन्दी गरेको


बल्ल बल्ल धोती दाई ले एुतो काम देको


जत्ती गरे नि धोती भाईया कहिले संतुस्ट नभाको


जत्ती जे गरेर मस्काये पनि टल्काये


          पनी एउटा एउटा गल्ती देखाको


हात का आउँला जती सप्पै पानी ले खाएर


         कुहिएको कुभिन्डो जस्तो भाको


बजिया को प्लेट कहिले नचम्केको नटल्केको


अब दिन दिनै निकाल्दिने धम्की दिएको


छैन अहिले सम्मा सप्पै टाटो परेको जमेको


कत्कतिएको सर्लक्क सफा गर्ने कुनै जादुगरी डितर्जेन्ट बनेको ?


 


जागिर बचाउनु पर्यो नि भन्या Did you follow syanjali? Seems he has been to your shoes.


 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters