अहिले इन्टरनेट मा भाइरल ले गर्दा मानिसहरु लाइ चकित बनाएको हुन्छ कति बेला के हुन्छ भन्ने थाहा नै हुदैन आफुसंग सुन्दरता छ भने रातारात भाइरल पनि भैदो रहेछ तर सुन्दरता हुदैमा मात्र भाइरल नभैने रहेछ भाग्य मा लिएर आउनु पर्दो रहेछ साएद येस्तई भैरहेको हुन्छ आजभोली भाइरल हुन को लागि धेरै समय लाग्दैन १ रात मा संसार भर भाइरल बनेको पनि हामि देख्न सक्छौ ! पछिलो समय सामाजिक संजाल प्रयोगकर्ता हरु संसार भर नै धेरै छन् भाइरल हुनको लागि पछिल्लो समय फेसबुक र टुईटर जस्ता सामाजिक संजाल बाट धेरै भाइरल भएको देख्न पाइन्छ !
बाँकी तस्बिर तल छ
सामाजिक संजालले पछिल्लो समय गुमनाम मानिसहरुलाई पनि निकै चर्चित बनाइदिने गर्छ । केही समयअघि नेपालकी एक युवती एउटा फोटोका कारण निनकै भाइरल भएकी थिइन् । यस्तै अहिले अर्की एक युवती सामाजिक संजालमा निकै भाइरल भएकी छिन् । यी युवती न कुनै हिरोइन हुन् न कुनै मोडल । उनी सामान्य युवती हुन् । तर उनको सुन्दरताको जादू सामाजिक संजालमा यसरी चल्यो कि उनी रातारात भाइरल भइन् ।
बाँकी तस्बिर तल छ
यी युवती दिल्लीकी भएको बताइएको छ । उनको नाम केतिका शर्मा हो । उनको जन्म दिल्लीमै २४ डिसेम्बर १९९५ मा भएको हो । केतिका पछिल्लो समय यति भाइरल भइन् कि इन्स्टाग्राममा उनको फलोअर संख्या एक्कासी बढेको छ । उनलाई केही मोडलिङ एजेन्सीले पनि अफर दिएको बताइएको छ । केतिका इन्स्टाग्राममा पोस्ट गरिएका फोटोकै कारण भाइरल भएकी हुन् ।
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
When will Nepali women be equal?
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
Sukulgunda 2.0 / www.sukulgunda.com
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.