[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बाबुराम सरकार द्वारा नेपाली रास्ट्रिय चिन्ह परिबर्तन
[VIEWED 14970 TIMES]
SAVE! for ease of future access.
Posted on 08-03-12 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

 नेपाल सरकार ले एक अध्यादेश जारी गर्दै आज बाट लागु हुने गरि केहि रास्त्रिये चिन्ह हरुमा परिबर्तन गरेको छ .
सरकार ले जारि गरेको बक्तब्य येस्प्रकर को छ 
केहि पुरानो रास्त्रिये चिन्ह हरु धेरै पुरानो भएको र तिनले  नेपाली हरुको  सहि पहिचान नदिने भएकोले नेपालि सुहाउदो नया रास्ट्रिय चिन्ह हरु जारि गर्न परेको  छ 
जारि अध्यादेश अनुसार नया रास्त्रिय्र चिन्ह र ति चिन्ह जारी गर्नु पर्ने कारण हरु  येस्पराकर का छन् 
 
रास्त्रिये जनाबार- बादर 
जारि गर्नु परेको कारण - पुरानो रास्त्रिये जनाबार गाई, अन्य देश मा काटेर खाने गरिएको, गाइ सोजो जनावर भएकोले  सारा नेपाली को प्रतिनिधित्वो गर्न सकेको थिएन. हामि नेपाली आफु पनि केहि नगर्ने, अरु लाई पनि केहि गर्न नदिने, जुन देश मा गएपनि, जहाँ बसे पनि, जति पढे पानि बुध्ही उस्तै हुने देखिएको छ. संसार का जुनसुकै देश का बादरमा  पानि तेस्तै सोभाब देस्खिने  भएकोले  बादर ले नेपाली को सोभाब को सहि प्रतिनिधित्वो गर्छ भन्ने यो सरकार को ठहर छ 
 

रास्त्रिये फुल - सुनाखरी 
जारि गर्नु पर्ने कारण-पुरानो रास्त्रिये फुल लालीगुराँस  पहाड र हिमाल तिर मात्र पाइने भएकोले एसले  सबै नेपाली को प्रतिनिधित्वो गर्दैन. सुनाखरी फुल को सबै तिर  dimand  छ ( नेपाली हरु को पनि धेरै देश मा demand  छ ), सुनाखरी फुल अरु बिरुवा मा भर पर्छ (host  on  other  plants ), नेपाली हरु पनि राजनीति गर्न अरु देश को बाद, अरु देश को आशिर्बाद लिन्छन. अरु बिरुवा को भर मा बाचे पनि सुनाखरी को आफ्नै पहिचान छ. नेपाली हरु पनि चिन ले बनाको सडक मा हिडेर, भारत ले बनाको अस्पतालमा उपचार गरेर , जापान ले देको चामल डकारेर,ऋण लिएको पैसा ले पानि  खाएर आफ्नो पहिचान को लागि तछाड मछाड गर्दै छन् . तेसकारण सुनाखरी फुलले  नेपाली रास्त्रिये पहिचान को   सहि प्रतिनिधित्वो गर्छ भन्ने यो सरकार को ठहर छ 
बिस्व  मा नेपाल र नेपाली को गौरब बढाउनको लागि यो सरकार ले भबिस्य मा येस्ता अरु निर्णय पनि गर्ने छ भन्ने विश्वास दिलाउन यो सरकार चाहन्छ  भनि बक्तब्य मा भनिएको छ 
 
 
 
Last edited: 03-Aug-12 09:39 AM

 
Posted on 08-03-12 9:53 AM     [Snapshot: 55]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-03-12 1:04 PM     [Snapshot: 369]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Babu Rma jee le garna sakne kaam bhanekai yehi ho..aru ta sakeko garnu :)
 
Posted on 08-03-12 3:13 PM     [Snapshot: 539]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maney jahan samma singo Nepal ko prashnna cha, bandar ra sunakhari Lai naya rashtra chinha banaunai parcha bhanne singo party ko ra mero byaktigat niskarsa cha.
 
Posted on 08-03-12 5:43 PM     [Snapshot: 654]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 hahahahahahahahahahahahaha



 
Posted on 08-04-12 4:32 PM     [Snapshot: 1096]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-04-12 5:34 PM     [Snapshot: 1150]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 funny lollll
 
Posted on 08-05-12 5:09 AM     [Snapshot: 1315]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो, फेरि केही क्रान्तिकारी काम गर्छ कि यो सरकारले

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters